Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।  संस्थाले बिहीबार विशेष कार्यक्रमसहित बार्षिकोत्सव मनाउँदै छ । बुधबार आफ्नो कार्यालय परिसरमा उसले बिहान ११ ...

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महाससंका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उपप्रधान र भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठबीच मन्त्रालयमा भेटवार्ता भएको छ ।  अध्यक्ष श्रेष्ठको नेतृत्व प्रतिनिधि मण्डलले मन्त्री श्रेष्ठलाई भेटेर बधाई...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्थापनाकालदेखि पुस मसान्तसम्म ८५ अर्ब रुपियाँ कुल बीमाशुल्क आम्दानी गरेको जनाएको छ ।  वार्षिकोत्सवको अवसरमा नेशनल लाइफले रक्तदान कार्यक्रम संचालन गरेको थियो । त्यस क्रममा ५० भन्दा बढी ...

काठमाडौं । देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वुधबार उहाँकै कार्यकक्षमा भेट गरी गरी नेपाल सुनचाँदी ब्यवसायी ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन् । सिलवालले बुटवलमा आयोजित उद्योगी व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बीमा दावी भुक्तानी सहज ...

काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप ...

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।  युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा...

काठमाडौं । बाँसका छडीबाट विभिन्न प्रकारका   आकर्षक सामग्री बनाउँदै आएकी महिला उद्यमी हुन् कल्पना पहरी । पाँच वर्षअघि उद्योग खोल्दा उनको बाँसको चोयाबाट बनेका सामान किन्न कमै मानिस आउँथे ।  पहरीको ‘कल्पना ब्याम्बो ह्ण्डीक्राफ्ट’ घरेलु तथा सान...

मस्को (एएफपी) । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मंगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उनले पोल्याण्...

काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम...

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् ।  मंगलवार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको वार्षिक साधारण सभामा उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लाग...

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताएका छन् ।  गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौं जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्नुहुँदै...

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । यस पटक घरेलु मैदानमा भएको सिरिजमा नेपालले क्लिन स्विप गरेको हो ।  क्याप्टेनसमेत रहेका संदीप लामिछानेमाथि बलात्कारको आरोप लागेर उनी पुर्पक्षका लाग...

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरिएको छ ।  बैंकको बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण गरेको छ...

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।  नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ),...

काठमाडौं । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा ६.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।  दक्षिणी टर्कीको हात्य प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार भूकम्प जाँदा कम्तीमा तीन ज...

काठमाडौं । नेपालका प्रशोधन उद्योगहरु खाली बोतल, सीसी आफूलाई दिन र इण्डिया निर्यात नगर्न कवाडी व्यवसायीलाई आग्रह गर्दैआएका छन् । तर कवाडी व्यवासायी मान्दैनन् ।  यस्ता सामान भारत निर्यात गर्नु एकातिर अवैध कार्य हो भने अर्कोतर्फ न्यून मूल्यांकन गरेर बाहिर चोरी निकासी...

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका सदस्यहरुलाई सम्मान गरेको छ ।  सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।  सम्मानित मध्ये...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई गत शुक्रबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । ...

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।  राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वा...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर नचलेर फेरि उडान सेवा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान जस्तो गम्भीर विषयमा यसअघि पनि पटक पटक सर्भरको समस्या देखिँदै आएको थियो ।  सोमबार दिउसो सर्भरमा समस्या देखिएको त्रिभुवन विमान कार्यालयले जनाएको छ । सिस्...

काठमाडौं । लघुवित्त संस्थाहरुबाट पीडित भएकाहरुको पक्षमा अभियान्ता एवं व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको आन्दोलनमा सत्तारुढ माओवादी केन्द्र पनि पछि लागेको छ ।  लघुवित्त संस्थाबाट चर्को ब्याजदरमा कर्जा लिएर पीडित भएकाहरुको पक्षमा प्रसाईले सुरु गरेको आन्दोलनले वि...

पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ ।  अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्...

काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक पक्राउ परेका छन् । भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहर...