Advertisement

म्युनिख । सात राष्ट्रहरूको समूह (जी–७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस–युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्ल...

काठमाडौं । आफूलाई पार्टीबाट निष्काशन गर्नुअघि नै दुर्गा प्रसाईंले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । उनले सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।  पार्टीभित्र दबाब बढेपछि एमालेका अध्यक्ष केपी ओलीले प्रसाईंलाई निष्काशन गर्न ...

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको बर–पिपल रिसोर्टले आफ्ना कर्मचारीलाई कूल बिक्रीको ७.२ प्रतिशत रकम दिने निर्णय गरेको छ । अदालतको आदेशसँगै ग्राहकसँग होटल तथा रेष्टुरेन्टले सेवाशुल्क र करवापत भनेर अतिरिक्त रकम लिन नपाउने भएपछि बर–पिपलले आफ्ना कर्मचारी...

काठमाडौं । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । दुई महिनाअघि आफ्नो उडान स्थगित गरेको सो एयरलाइन्सले पुनः उडान सुरु गर्न लागेको हो । उसले मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन उडान गर्नेछ । गौतमबुद्ध विमानस्थ...

सोल । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।  अमेरिका र दक्षिण कोरियाको ...

काठमाडौं । पोखराको बेगनास–पोखरा सडकखण्डमा आइतबार बस दुर्घटना भएको छ । ग २ ख ६७४७ नम्बरको बस शिशुवामा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।  करिब ४५ जना सवार रहेको जनाइएको दुर्घटनाग्रस्त बसमा सवारहरुको अहिले उद्दार कार्य चलिरहेको छ । मावनीय क्षतिको विवर...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । आईतवार राष्ट्रिय समाचार समिति (रासस)को वार्षिकोत्सवमा उनले २१औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विष...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजा ज्ञानेन्द्र शाहमा २–४ जना मानिस देख्ने बित्तिकै पूरानै झल्को आउने र बोल्ने गरेको तर्क गरेका छन् । विराटनगरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले ज्ञानेन्द्र शाह अझै अलमलमा रहेको बताए ।  राजा ज्ञानेन्द्र शाहले...

काठमाडौं । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा असर गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ । तर, बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनै पनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आ...

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले फागुन ११ गतेदेखि १४ गतेसम्म नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजीङ्ग एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो  काठमाडौंको भृकृटीमण्डपमा आयोजन...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले राज्यसत्ताको बागडोर ज–जसको हातमा पुगे पनि अहिलेको राज्य व्यवस्थाले जनतालाई सुख र समृद्धि दिन नसकेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले राजनीतिक दलका नेताहरु देश र जनताको हितभन्दा पनि दलगत, प...

काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी १३९ रनको साझेदारीमा नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा शनिवार नामिबियामाथि तीन विकेट सहज जित निकालेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा आसिफ र ज्ञानेन्द्...

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । सेनाले शनिवार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको हो । यस अवसरमा राष्ट्रपति, प्रधानमन्...

काठमाडौं । महाशिवरात्री पर्व शनिबार देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।  आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धा...

काठमाडौं । नेपाल बचाउ महाभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेले आफूलाई कारवाही गर्दै केन्द्रीय सदस्यबाट हटायो भने पार्टी अध्यक्ष भएर प्रधानमन्त्री हुने र २० लाखसम्म ऋण लिएका लाखौं जनतालाई ऋणको चंगुलबाट मुक्त गर्ने बताएका छन् ।  प्राइम टिभीको ...

काठमाडौं । पासाङ ल्हामु फाउन्डेसनले सोलुखुम्बुको लुक्लामा तालिम केन्द्रको रुपमा ‘‘खाङरी क्याफे’ सञ्चालनमा ल्याएको छ ।  फाउन्डेसनले वार्षिक रुपमा जिविकोपार्जनमा सहयोग पुग्ने तालिमहरु आयोजना गर्ने जनाएको छ । यस क्याफेबाट प्राप्त आम्दानी स्थानीय खु...

काठमाडौं । एभरेष्ट बैंकले बैंकिङ सेवाहरु अटोमेसन गर्नका लागि क्विक फक्स कन्सल्टेन्सीसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शुरु गरेको छ ।  बैंकले निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न अटोमेशनको यात्रा सुरु ...

काठमाडौं । गत बुधबारदेखि बन्द रहेको गुण एयरको सेवा पुनः सुरू हुन अझै तीन दिन लाग्ने भएको छ । कम्पनीका अनुसार जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै गरेको र पाइटहरु पनि तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको छ ।  एकैपटक दुबै काम भएकाल...

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।  शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा वकिलहरुसँगको छलफलमा उनले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने ...

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकेट गुमाएर ४७ ओभरमा पूरा गर्दै अपराजित यात्रा कायम राखेक...

काठमाडौं । ‘खुम्बु ल्होसार कप’को फाइनलमा ठमिछोवा फुटबल क्लब र नाम्चे युवा क्लब भिड्ने भएका छन् । राजधानीको सानोगौचरणस्थित खेलमैदानमा शुक्रबार भएको सेमिफाइनलबाट एउटा टिम फाइनलका लागि छनौट भएको हो ।  आजको खेलमा नाम्चे युवा क्लबले र जुभिङ शेर्पा क...

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । यी काउन्टरहरु मनिपाल अस्पताल र हिमालय आँखा अस्पतालमा स्थापना गरिएको बैंकले जनाएको छ ।  यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्र स्थानीय तहलाई दिँदा झन राजनीतिकरण भएको बताएका छन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधिहरु कुनै न कुनै पार्टीको हुने हुँदा शिक्षा क्षेत्र राजनीतिकरणको शिकार भएको बताए ...

काठमाडौं । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पाँच नै पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा खान दिनेसंकेत दिएको छ ।  काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा  हिमालयन बैंकको एक करोड तनि लाख कित्ता बराबरको बोनस शेयर सूचिकृत भएको छ । शुक्रबार उक्त परिमाणको बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको हो । बैंकले शेयरधनीलाई आठ प्रतिशतको अनुपातमा एक करोड तीन लाख ...