Advertisement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको बताएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् ।  शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका...

काठमाडौं । श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम ...

वासिङ्टन । विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गरेका छन् ।   माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु ठूलो सम्मान र सौभाग्यको कुरा हो । विका...

काठमाडौं । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि...

काठमाडौं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्...

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।   आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमार...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित नौ वटा पसलहरू कारबाही गर्दै १५ लाख रुपियाँ जरिवाना तिराएको छ ।  उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै विभागले ती पसलहरूलाई कारबाही गरेको हो ।...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा देशभरका थुप्रै उदयमान युवा व्यवसायीहरुका उत्पादन र सिर्जनाहरु प्रदर्शनी भइरहेको छ ।  मेलाको भिडमा भक्तपुरका एक उदयमान युवा व्यवसायी उत्साहका साथ आफूले उत्पादन गरेको च्याउको बिक्री गर्न...

काठमाडौं । टिभिएस एनटर्क रेस एक्सपी सन् २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स रहेको छ ।  एक सय २५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएक...

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताए । ...

काठमाडौं । क्षमादेवी ग्रुपले नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालन गरेको छ ।  ग्रुपका संचालक निरन्जनकृष्ण श्रेष्ठ र सोमानी टाइल्स डेपुटी सुजितकुमार मोहन्टी र संजीव रंजनले मार्ट भित्र सोमानी स्टुडियो उद्घाटन गरेका हुन् ।  उक्त मार्ट १६,४२८ वर्ग फिट क्षेत्रफलम...

काठमाडौं । रोटरी क्लब अफ वागमती र काठमाडौं गेस्ट् हाउस्को सहकार्यमा ‘१०औं द अमेजिङ मोटर र्याली– २०२३’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी र्यालीबारे जानकारी दिइएको हो ।  काठमाडौंबाट चितवन हुँदै पोखरा करिब ३५० किलोमिटर...

काठमाडौं । डिशहोमको नयाँ जडान अब दुई हजार ९९९ मा गर्न सकिने भएको छ । सीमित अवधिको लागि भन्दै डिश मिडिया नेटवर्कले जडानको मूल्य एक हजार रुपियाँले घटाएको हो । डिशहोमले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवासुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्...

काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगज...

काठमाडौँ ।  आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ग्राहकहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी ...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।  उक्त कम्पनीको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत व...

काठमाडौँ । आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ ।  यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक...

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।  प्रतिविद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराब...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्ष गराएको छ ।  काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरका...

मान्म । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम चरणमा पुगेको हो ।  कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत्...

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान १० बजेर ५७ मिनेट निधन भएको भण्डारीको पारिवारिक स्रोतले बतायो । हरिकला ८...

काठमाडौं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।  नेता भण्डारीसँगै उनका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार ...

काठमाडौं । गए राति खाना  पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित घरमा गए राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएका हुन् ।  उनीहरु...

काठमाडौं । राजधानीमा सुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु तथा साना उद्योग महोत्सवको पहिलो दिनमा करीब  ६० लाख रुपियाँको व्यापार भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।  घरेलु तथा साना उद्योगहरुले उत्पा...

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।  पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १  गते पोखरामा यती एयरलाइन्सको  जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो ।  बाला...