Advertisement

काठमाडौं । यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधि र यातायात मजदुरबीच आज बिहान भएको वार्तापछि बन्द फिर्ता लिने सहमति भएको हो ।&n...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल ...

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताएका छन ।  आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन म...

काठमाडौं । कोका–कोलाले ‘चार्ज्ड’ नामको नयाँ इलेक्ट्रिफाइड पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) सार्वजनिक गरेको छ । सोमवार ठमेलस्थित एलओडी क्लबमा कम्पनीले बेरी (काफल)को स्वादमा नयाँ पेय पदार्थ ल्याएको हो ।  कोका–कोलाले बेभरेज पोर्टफोलियोमा ...

काठमाडौं । मजदुर कुटिएको विरोधमा सोमबार यातायात व्यवसायीले बालाजु चक्रपथमा गाडी तेर्साएर विरोधमा उत्रिएका छन् । आक्रोसित आन्दोलनकारीले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन् । त्यस क्रममा केही प्रहरी घाइते समेत भएको जनाइएको छ ।  नयाँ बसपार्क सञ्चालनको ठेक्का लिए...

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र ...

कहरामनमारास, टर्की (एएफपी) । टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् ।            भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु...

काठमाडौं । कोभिड–१९ पछिको पर्यटनलाई बढावा दिन भन्दै होटल संघ नेपाल (हान)ले इण्डियाको राजस्थानस्थित उदयपुर होटल संघसँग अन्तरक्रिया गरेको छ ।  हानसँग अन्तरक्रिया गर्न उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा टोली नेपाल आएको थियो । उनीहरुलाई हानकी...

काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की-ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ । यसअघि पुस २६ गते लक्की...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका छन् ।  आज पर्यटन मन्त्री किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका पर्यटन मन्त्री किरातीका प्रेस संयोजकरा...

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् । नेपालमा राष्ट्रपति पदका लागि ठूला दल र नेताहरुबीच हानथाप भइरहेको बेला क्वात्रा नेपाल आएका हुन् ।  दुई दिने नेपाल भ्रमणमा उनी आज (सोमवार) बिहान काठमाडौं आएका छन् । क्वात्रालाई त्रिभुवन विमानस्थलम...

काठमाडौँ । आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटदा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्ने छन् ।  सीम...

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी शक्तिको दुरुपयोग गरी जनयुक्त दिवसको नाममा सार्वजनिक विदा दिने निर्णय गरेको भन्दै आलोचना गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले सशस्त्र द्धन्द्ध कानुन...

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ ।  नाइनबट एन१०० एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आरा...

काठमाडौं । चितवनको पर्यटकीय क्षेत्र सौराहामा रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाको आयोजनामा आइतबारदेखि फुड फेस्टिबल सुरू भएको छ ।  ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर आयोजना गरिएको यो महोत्सव तीन दिनसम्म चल्ने रेबान सौराहाका अध्यक्ष नरेश गिर...

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।   साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उ...

काठमाडौं । सरकारले जनयुद्ध दिवसका नाममा समेत सार्वजनिक विदा दिने विवादास्पद निर्णय गरेको छ । सार्वजनिक विदा धेरै भएको भन्दै चर्को विरोध भइरहेको बेला सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले आफू प्रध...

काठमाडौं । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ...

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्य...

काठमाडौं । जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जयन्ती मेमोरियल ट्रस्टको लक्ष्य बमोजिम मुटु रोगको निराकरण एवम् अनुसन्धानमा सहयोग गर्दै युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी अनुसन्धान पुरस्कार स्थापना गर्दै प्रोत्साहन गर्ने स...

काठमाडौं । काठमाडौँको दरबारमार्गमा ुद  ब्ल्याक गोल्डु हलाल रेष्टुरेन्ट सञ्चालनमा आएको छ । प्रेस्टेजीयो होल्डिङद्वारा सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्ट हालसम्मकै फरक डिजाइन र थिममा निर्माण गरिएको छ । झण्डै एक करोड लागानीमा खुलेको सो रेष्टुरेन्ट पूर्ण रुपमा अरेबिक थि...

काठमाडौं । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्...

काठमाडौं । सरकारसँग छ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेर चिकित्सकहरु काममा फर्किएका छन् । राष्ट्रपति विद्या भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका...

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको सवारीमा वीर अस्पतालका चिकित्सकलाई प्रहरीले कुटेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्किबाहेकका सबै सेवा बन्द गरेर विरोध गरिरहेका छन् ।  वीर अस्पतालका चिकित्सकलाई कुट्ने प्रहरीलाई कारवाही...

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् ।  शनिवारबाट काठमाडौंमा शुरु भएको राप्रपाको विद्यार्थी संगठनको महाधिवेशनमा उनले चौतर्फी रुपमा देशको राष्ट्रियता...