Advertisement

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीले सल्लाहकार समूह, स्वकीय सचिवालय विज्ञ समूहका नाममा सयौं आसेपासे कार्यकर्तालाई नियुक्त गर्ने कुराको आलोचना गरेका छन् ।  बालुवाटारस्थित सरकारी जग्गा अनियमितता छानविन गरी बाहिर ल्याउने आँट...

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेदेखि निष्काशन खुला गरेको आईपीओ गर्ने आज माद्ध २६ गते अन्तिम दिन हो ।  आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न सक्ने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।  कम्पनीले आयोज...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगी मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन् भनेर अनुगमन गरेका छन् । तेस्रोपटक अ...

काठमाडौं । प्रविधिको प्रयोग गर्न थालेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा भीडभाड केही कम भएको छ । तर कम्पनी दर्तादेखि अद्यावधिक गर्ने कार्यसम्म सेवाग्राही भौतिकरुपमा उपस्थित नभई काम बन्दैन् ।  यस्तै साना कामका लागि सेवाग्राही आफै उपस्थित हुँदा हप्तौं लाग्ने काम विचौलि...

लमजुङ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ ।  कूल ५४ मेगावाट क्षमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्...

काठमाडौं । मोवाइल वितरक व्यवसायी संघले अवैध रुपमा नेपाल भित्रिने मोबाइलका कारण हरेक वर्ष अर्बौं रुपियाँको राजश्व गुमेको बताउँदै चाँडै एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न माग गरेको छ ।  बुधबार राजधानीमा एक कार्यक्रम गरी मोवाइलको चोरी पैठ...

वासिङटन (सिन्ह्वा) । बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो ।            वासिङटनस्थित चिनियाँ...

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ १३ गतेदेखि माघ १७ गतेसम्म निष्काशन खुला भएको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहान ९ः३० बजे क्यापिटलकै कार्यालय कमलादी, काठमाडौंमा आईपीओ बाँडफाँट गरिने भएक...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रण...

एन्टाक्या । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।  प्रतिकूल मौसमको परबाह नगर...

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चा...

काठमाडौँ । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बैठकमा प्रध...

काठमाडौँ । आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ ।  सम्झौता पत्रमा ललितप...

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।  बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी सो पार्टीले आफ्नो केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्यो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औं तथा १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सभामार्फत १६.८४ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव सभामा पे...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिएको निर्देशन र सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ ।  प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको टोलीले एकीक...

काठमाडौँ  । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)  तथा  प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।  फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्...

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहेका युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूम...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् ।  मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उनले स्वतन्त्र पार्टीले सरकारलाई दिएको ...

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ । सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।&...

काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी यस प्रतियोगितामा भारतविरुद्ध ३–१ गोलअन्तरले नेपाल फाइनलमा प्रवेश गरेको हो । आज मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई पराजित ग...

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा खरिद गरिएका ती एम्बु...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।  मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटनका क्रममा उनले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए...

ढोरपाटन ।  चोक-चोकका चिया पसलमा होस् वा मेला महोत्सव होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उनी नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउँछन् । उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन् । वि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकस्थित प्रहरी विट भत्काएको छ । सडकमै बनाइएको प्रहरी विट हटाउन महानगरपालिकाका मेयर बालेन शाहले निर्देशन दिएका हुन् ।  मैतीदेवीको प्रहरी विटले गर्दा सवारी आवागमन समेत सहज बन्नुका साथै पैदल यात्रीलाई समेत असुविध...