Advertisement

काठमाडौँ । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा...

काठमाडौँ । आफ्ना सदस्यबीच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ । पार्टी केन्द्रीय सहकारी विभा...

कोलम्बो । अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलंकाको प्रिमियर लिग (एलपिएल) मा एक टि-२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।  दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी मूलका बेलायती नागरिक तमिम रहमानला...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रीत बिरोध प्रदर्शन गर्ने भएको छ । बुधवार सो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।  विशेषगरी कान्तिपुरका सञ्चालक कैलाश सिरोहियाल...

काठमाडौं । अमेरिकी दूतावासले नेपालका लोकप्रिय क्रिकेटर संदीप लामिछानेलाई विश्वकप खेल्न जान भिसा दिन अस्वीकार गरेको छ ।  संदीप स्वयमले भिसा नपाएको कुरा सामाजिक सञ्जालमा लेख्दै त्यसप्रति दुःख मनाउ गरेका छन् । बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाई पाएपछि पछि...

काठमाडौं । नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहिया तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  जिल्ला अदालत धनुषाले बुधबार उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी...

काठमाडौं । शेयर बजार आज पाँचौ दिन पनि बढेको छ । गत साताको विहीबारदेखि नै बजार उकालो लागिरहेको हो ।  यसैक्रममा आज बजार १५.५४ अंकले बढेको छ । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१३१.४९ अंकमा उक्लिएको छ ।  आज बैंकिङ समूहमा लगानीकर्ता झुम्मि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।  बुधवार राजधानीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमा उनले प...

काठमाडौँ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका  हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् ।   हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगत...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस-टि ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार यसै साउन मसान्तसम्म एक्सप्रेस–टि ट्याक्सी खरिद गर्ने चालकहरुले पठाओमा निःशुल्क दर्त...

वीरगन्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा  ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’ ९टाइम अफ डे० मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरिएको हो । ...

काठमाडौं । कामीरिता शेर्पाले ३०औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।  सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उन आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।  ‘कामीरिता ...

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।  कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिह...

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौंमा आजदेखि ‘अन्तर्राष्ट्रिय संवाद’ हुँदैछ । भोलि सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका वि...

काठमाडौं । नेपाल प्रहरीका एक सय ६९ प्रहरी सहायक निरीक्षक बढुवाका लागि सिफारिस भएका छन् ।  नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका १६९ प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।  आजै बसेको बढुवा समितिको ...

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी अध्यादेश पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सञ्चालित बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका ह...

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक-दुई  स्थानमा ...

सगरमाथा आधार शिविर । जिग्मे पाल्देन दोर्जे विश्वको सर्वोच्च शिखर आरोहण गर्ने पहिलो भुटानी बनेका छन् । उनी रोयल भुटान आर्मीका लप्टन हुन् । दोर्जेले सोमबार विहान ९ः३० मा सगरमाथाको सफल आरोहण गरेको पायोनियर एडभेन्चर प्रा.लि.का अध्यक्ष पासाङ शेर्पाले बताए । उनले गाइड चक्र...

काठमाडौं । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्म...

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सातवटा वित्तीय संस्...

ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।  गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपियाँ रहेको खुलासा भएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भएअनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे चार करोड रुपियाँ पुग्छ । ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।  मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको ...

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  एपिएफको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न...

काठमाडौं । नागरिकता किर्ते गरेको कसूरमा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यालयबाट मंगलबार पक्राउ गरेको छ । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको...