Advertisement

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ ।  ओमसतिया ग...

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपियाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।  यस्तो छ नयाँ मूल्य सूचीः 

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्...

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।  पेट्र...

वीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।  दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्याल...

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ ।  आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ मूल्य बढाइएको छ । डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भने यथावत् रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख...

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले ग्रिन हाइड्रोजन इन्धन स्टेशन सञ्चालनमा ल्याएको छ । ‘उत्पादन–भण्डारण–रिफिल’ मोडलमा केयूले ग्रीन हाइड्रोजन फ्यूल स्टेशन सञ्चालनमा ल्याएको हो । केयूले अनुसन्धान र परीक्षण प्रयोजनको लागि उक्त स्टेशन सञ्चालनम...

झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ ।  आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टाब...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपियाँ र डिजल/मट्टीतेलको प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । 

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि अन्तिम ३ जनको नाम छनोट भएको छ ।  उक्त पदका लागि आवेदन दिएका १३ जना मध्ये पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि आज अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको हो । ...

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य​मा प्रतिलिटर २ रुपियाँ बृद्धि गरिएको हो ।   खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मू...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।  आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्य...

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।  यहाँको भू–भागमा कति मात्रामा पेट्रोलियम पदार्थ र ग्यास छ भनेर अन्तिम अन्वेषणक...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजल/मट्टितेलको मूल्य घटाएको छ ।  निगमले सोमबार साँझ सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलमा प्रतिलिटर १–१ रुपियाँ मूल्य घटाएको जनाएको हो ।  यस्तो छ नयाँ मूल्यसूचीः ​

काठमाडौं । शुक्रबार रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपियाँ मूल्य घटाएको हो । यस्तो छ नयाँ मूल्य सूचि  

बारा । सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमा...

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी दिए ।  पहिलो चरणमा म्याद गुज्रेको एक हज...

काठमाडौं । पूरानो बक्यौता चुक्ता गरेपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपियाँले घटाएको हो । मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।  भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपियाा ६३ पैसा घटेको र ग्यासमा प्रत...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपियाँ घटाएको छ ।  आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।  निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपियाँ घटेको छ । &...

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली खारेज हुने विषय कठिन भएको वाणिज्य सचिव मधुकुमार मरासीनीले बताएका छन् । कठिन मिहेनतबाट स्वचालित प्रणाली सुरु भएको भन्दै यसको अभ्यास हुनुपर्ने बताएका हुन् । शनिबार राती नेपाल आयाल निगमले पेट्रोल डिजेल ग्याँस लगाय...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएको हो । सरकारको निर्देशनसँगै निगमले पूूरानै मूल्य कायम गर्नें भएको हो ।  हिजोमात्रै नियमले मूल्य बृद्धि गरेको थियो । ...

काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल आयल निगमले शनिबार जारी गरेको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको छ ।  निगमले एकै पटक ग्यासको २१५ रुपियाँ मूल्यवृद्धि गरेको हो । नयाँ म...

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिल...

काठमाडौं । भारतले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई सय भारु घटाएको छ । नेपालमा नेपाल आयल निगमले २३५ रुपियाँले ग्यासको मूल्य बढाउँदा भारतले भने भारी मात्रामा मूल्य घटाएको हो ।  बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रसारणमन्...