Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।  आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन, कानूनको परिपालना नगर्ने व्यापारी, व्यवसायीहरुलाई १० हजार रुपियाँभन्दा बढी जरिवाना गर्नु नहुने बताएका छन्  ।  सोमवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।  शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधि...

काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्मका अध्ययन प्रतिवेदनहरु कार्यान्वयन नगरेकोमा सरकारको आलोचना गरेको छ ।  समितिले यी प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन पनि दिएको छ । संंसदको अन्तर्राष्ट्र...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो एक बर्षे प्रगति विवरण बुधबार सार्वजनिक गरेका छन् ।  चर्चामा आउन पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै आलोचित बन्दै आएका उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गरेका हुन् । एक बर्षसम्म ...

काठमाडौं । शिक्षाविद्हरुले संघीय शिक्षा विधेयक पुनःलेखन गर्नुपर्ने बताएका छन् । बुधवार संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षाविद्हरुले संशोधन मात्रै नभइ विधेयकको पुनःलेखन आवश्यक रहेको बताएका हुन् ।  उनीहरुले संघीय शिक्षा विधेयकमा शिक्षाक...

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरिएको सरकारी प्रवक्ता रेशा शर्माले बताइ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने आफ्नो योजना रहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा पनि उल्लेख भएको कुरालाई आफूले कार्यान्वयन गर्ने तयारीमा...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा पाँच प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।  बुधवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा सरकारक...

काठमाडौं । प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।  मंगलवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा अभिभावकहरुका प्रतिनिधिले प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्...

काठमाडौं । सरकारले ट्रंक लाइनको विद्युत महशुल विवादसम्वन्धमा पुनः छानविन समिति बनाउने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो । यसअघि तत्का...

काठमाडौं । नेपाल–भारतबीच हालै भएको विद्युत व्यापार सम्झौताको विषयलाई लिएर संसदको पूर्वाधार विकास समितिमा तनाबपूर्ण स्थित बनेको छ ।  ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले गत साता भारतसँग भएको दीर्घकालिन विद्युत व्यापार सम्झौतापत्र लुकाउन खोज...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए ।  बिहीवार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेर...

काठमाडौं । आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ । सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यान्न मौज्दातमा सहज अवस्थामा नहुने आँकलक गरेको हो ।  सरकारसँग बजारको ...

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले आफूले कार्यभार सम्हालेपछिको नौ महिनाको समय उपलब्धीपूर्ण रहेको दावी गर्दै यस समयमा निर्माण क्षेत्रमा प्रशंसनीय काम भएको जिकिर गरेका छन् ।  देशमा आर्थिक मन्दीको प्रभाव बढ्दै गएको उद्योग, व्यापार, व्यवसाय शिथि...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेता र कर्मचारीहरुको छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनका लागि कानूनी जटिलता हुनसक्ने बताएका छन् ।  आइतवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नेता र कर्मचार...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदयसमशेर राणाले ईयुको प्रतिवेदनका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।  बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राणाले युरोपियन युनि...

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले सामाजिक सञ्जालमा विज्ञापन गरेर अब नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताएका छन् ।  बिहीवार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रमम...

काठमाडौं। राष्ट्रिय योजना आयोगले बजेट कार्यातालिका परिमार्जन गर्ने भएको छ । संसदमा पेश हुने नीति तथा कार्यक्रम सासंदको सुझाव र बजेट तयारी कार्यतालिका परिमार्जन गर्न लागिएको हो । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै बजेट कार्यतालिका परिमार्जन गर्ने जानकारी दियो । आयो...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगहरुको लाइन काटेर भए पनि ट्रंक लाइनको विवादित महशुल उठाउन उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विभिन्न मन्त्रालयका सचिव ...

काठमाडौं । सरकारले अर्को निर्णय नगर्दासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) नेपाल वायुसेवा निगमलाई नै यथावत दिन निर्देशन दिएको छ ।  यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ राम्रोसँग गर्न...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको फोहोर व्यवस्थापनमा महानगरपालिका आफैँ सक्षम रहेको बताएको छ ।  महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नेपवेस्ट नामक संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो कि ? भन्नेकुरा गलत रहेको बताएको हो । ...

काठमाडौं । आन्तरिक राजश्व विभागले मंसिर ७ गते आयोजना गरेको करदाता सम्मान कार्यक्रममा अनौपचारिक कुराकानी गर्दै व्यवसायी रवि केसीले अर्थतन्त्रमा देखिएको समस्याको कारण गभर्नरतर्फ इंगित गरे । उनको भनाई थियो, ‘अर्थतन्त्र सुधार गर्न अरु केही गर्नु पर्दैन, विष्णु पौडेल ...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदै गएको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।      &nb...

झक्कप्रसाद आचार्य सामाजिक सुरक्षा एक बहुआयामिक र गतिशील विषय हो । सामाजिक सुरक्षासम्बन्धी अवधारणाको विकास लोककल्याणकारी राज्यको प्रादुर्भावसँगै भएको मानिन्छ समाजवादउन्मुख लोककल्याणकारी राज्यको अवधारणाबमोजिम कमजोर, विपन्न र विभिन्न प्रकारका जोखिममा रहेका व्यक्ति, वर्ग तथा ...