Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् ।  शुक्रवार अध्यागमन विभागमा आयोजित एक कार्यक्रममा प्रहरीहरु प्रदेशलाई समेत भाग लगाउन चाँडै समायोजन समिति घोषणा गर्ने बताएका हुन् । केही ...

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६...

काठमाडौं । संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । लामो पखाईपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेका पौडेलका हुन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिएका थिए । पौडेलका ...

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा  निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।  बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।  सोमवार संसद बैठकबाट बाहिरिने क्रममा उनले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउ...

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सडकमा पार्किङ निशेष गरेर धरहराको भूमिगत पार्किङ स्थलमा निःश...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।  सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले टीआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँक...

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबार (आज) देखि सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।  यस हिउँदे...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएको उनको तर्...

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै  विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताएका छन् ।  साथै उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।   भोलिदेखि हुने स...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जातिय पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।  आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसमा उनले वि.सं. २०७० सालको चुनावमा आफूहरु पहिचान सहितक...

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटपिटबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बताइएको छ ।  जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा त...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । शनिवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा उनले देश लथालिङ्ग भएको बताएका हुन् ।  पौडेलले अहिले देशको राजनीति बिग्रिरहेको बताउँदै राजनीति संग्लो नभएसम्म ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी नेपाल आउने तयारी गरेका छन् । उनी एक महिना भित्र नेपाल आउने बताइएको छ ।  मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा तयारी भएको समाचार छ । यसअघि पनि पटक पटक नेपाल भ्रमण गरिसकेका मोदीको आसन्न भ्रमण भने अर्थपूर्ण दे...

काठमाडौँ । भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबारभारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ । नया...

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।  बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।  त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा...

काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने संघीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।  आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपर...

काठमाडौं । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा गरेका  सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको  पुस्तक लोकार्पण गरेकी...

काठमाडौं । बोलाइएकी मन्त्री नआएपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठक स्थगित भएको छ । सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाइएको थियो ।  बोलाइएको बैठक उनी अनुपस्थित ...

वाशिङ्गटन डिसी (अमेरिका) । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी संघीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गरेका छन् ।   उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमो...

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् ।  उनले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०–६० हजार आम्दानी गर्ने ...

काठमाडौं । सोमबार (आज) एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।  जसअनुसार बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बसेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुने कार्यक्...

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् । इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरुसँग आक्रोश पोखेका छन् । आइतवार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा साँसदहरुले प्रश्न उठाएपछि उनले आक्रोस पोखेका हुन् ।  केही नेपाल ऐन...

काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।  आइतवारबाट राजधानीमा सुरु भएको आफ्नो पार्टीको केन्द्रीय परिषद् बैठकमा उनले मु...