Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारको बारेमा नकारात्मक भ्रम फैलाइएको भन्दै गुनासो पोखेका छन् ।  शनिवार वीरगञ्जमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले २०५८ जेठ १९ को विनाशकारी कहाल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको बताएका छन् ।  शनिबार राजधानीमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा उनले ...

काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् । शनिवार राजधानीमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विषयक विचार गोष्ठीमा उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन् ।  ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन विद्रोही माओवादीको हित्सात्मक द्धन्द्धमा मारिएका थप करिव ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन् ।  शहीद प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न ...

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको दावी गरेका छन् । शनिवार राजधानीमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरेका हुन् ।&...

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ताधारी गठबन्धनले १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।  बिहीवार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा कोशीको एक सिटमा मात्रै एमालेले एक सिट जितेको छ भने बाँकी सबै सत्ताधारी ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले राष्ट्रियसभाका सदस्यको चयनका लागि बिहीबार भएको निर्वाचन बहिस्कार गरेका छन् ।  यसअघि गत बर्षको संसदीय निर्वाचनमा प्रदेशतर्फको मत नहालेर चर्चामा आएका उनले अहिले राष्ट्रिसभा निर्वाचन बहिस्कार गरेका हु...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका नेता र आफूलाई ठूलो मिडियाको सञ्चालक ठान्नेहरुतर्फ लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् ।  उनले कान्तिपुर र उसको सञ्चालकतर्फ लक्षित गर्दै आफूविरुद्ध तलबी सेना नखटाउन, हिम्मत भए आँ...

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदै छ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज निर्वाचन हुन लागेको हो । बाँकी एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने...

काठमाडौं । सरकारले यही माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफ...

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडी राजमार्ग अभियानका क्रममा जनताका मागसहितको समेज्ञापन पत्र सरकारलाई बुझाएको छ ।  मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको टोलीले प्रधानम...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलम...

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, द...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन् ।   सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा ...

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका छन् । सोमवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्ती गर्ने बताए ।  जनमत पार्टी लाज पचाएर सरकारम...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा आज (आइतबार) नागरिक अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा हेटौंडा पुगेका उनलाई अभिनन्दन गरिएको हो ।  राजा ज्ञानेन्द्रको स्वागतमा समर्थक तथा शुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्याली...

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्याउने कार्य सम्पन्न भएको छ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनमा ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘स...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । बिहीवार आफ्नो पार्टी कार्यालय च्यासलमा पार्टीनिकट खेलकुद महासंघको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ८४ कुर्न नसक्ने अवस्थ...

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो।  बाटो सिफारिसका लागि उनल...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।   ...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यार्थीहरुले विदेश रोज्नुको कारण त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा हो भनेकी छन् ।  बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा ...

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि यही माघ ११ गते  निर्वाचन हुँदैछ । त्यसका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले आचारसंहिता लागू गर्न लागेको ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको तर्क गरेका छन् । माघी पर्वको दिन नेताहरुलाई बोलाएर उनले संविधान कार्यान्वयन गर्न सुझाव पनि दिए ।  संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्नुपर्ने पौडेलक...

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म...