Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको अन्तिम सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रौतहट जिल्ला अदालतमा पेसी तोकिएको छ ।  विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आलमलगायत ११ जनाविरुद्ध दायर...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् । शनिवार आफ्नो पार्टीको कार्यालयमा आयोजित बैठकमा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गर...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय थप्ने तयारी भइरहेको बताएका छन् । आज शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उनले मन्त्रालय थप्न तयारी भइरहेको खुलासा गरेका हुन् ।  यद्यपि श्रेष्ठले मन्त्रालय थप्ने होइन्, घटाउनुपर्ने पक्षमा आफू रहेक...

काठमाडौं । पृथ्वीजयन्तीको दिन शुक्रबार आफूलाई भेट्न शितल निवास आएका प्रमुख तीन नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता बलियो बनाउन सुझाव दिएका छन् ।  पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् ।  शुक्रवार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताएका छन् ।  पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरुबीचको ब...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।   पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नि...

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।  सोमबार उम्मेदवारले मनोनयन दर्ता गरेका थ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमणमा जाने भएका छन् । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय बुधवार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले दाहाल युगाण्डा जान लागेको बताइन् ।  कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका ...

काठमाडौं । एक संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरुसँग गरेको सन्धी सम्झौताहरुको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।  बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल पक्ष भइ विभिन्न मुलुकहरु वा सर...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीमाथि छानबिन हुने भएको छ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि...

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  त्यस्तै, बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको प्रम...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भइसकेको छ ।  आज मंगलबार भने दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । ...

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गम्भीर प्रक्रियागत त्रुटी र स्वेच्छाचारिता देखाएको भन्दै कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र बलबहादुर केसीले विरोध जनाएका छन् ।  आफ्नो पार्टीबाट उम्मेदवार...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ ।  उक्त दिन नेपाल निर्माता पृथ्वीनारायण शाहको सिंहदरबार अगाडिको शालिकसम्म ऱ्याली र भृकुटीमण्डपमा चियापान कार्यक्...

भोजपुर । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका बिमितले उपचार पाउनसक्ने बताएका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बत...

एजेन्सी । पाँचौं कार्यकाल र लगातार चौथोपटक शेख हसिना बंगलादेशको प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । आइतबार बंगलादेशमा सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसद्को ३०० सिटमध्ये २०४ सिट जितेको छ । यसपटक कुल २९९ सिटमा मतदान भएको थियो ।  पाँचौंपटक...

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । सोहीमुताबिक दलहरू पनि उम्मेदवार छनोटका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।   निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्मको उम्मेदवारले मनोनयन दर्ता गर्...

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।  उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन...

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिट बाँडफाँट भएको छ । आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएको हो ।  बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा न...

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आइतबार पनि बस्ने भएको छ ।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेपछि सो बैठक आइतबारका लागि बोलाइएको हो ।  शनिबार रातिसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका ...

काठमाडौं । सत्ताधारी र प्रमुख प्रतिपक्षीसहित प्रमुख तीन दलबीच राष्ट्रियसभा सदस्यहरु बाँडफाँट गर्न बनेको महागठवन्धन भत्किएको छ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ ।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेक...

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले भारतीय दूतावासलाई २० करोड रुपियाँ आफूखुशी कुनै पनि परियोजनामा गर्न गर्न दिने सम्झौताप्रति आपत्ति जनाएका छन् ।  संसदको राज्यव्यवस्था समितिको बैठकमा शुक्रबार उनले भारतीय दूतावासलाई यसरी खर्च गर्न दिने रकम बढाइएकोमा व...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनताले आफूलाई ‘आउ देश बचाउ’ भनिरहेको बताएका छन् । उनले आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भन्ने जनआवाज सुनेको बताएका छन् । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राजा ज्ञानेन्द्रले भने, ‘म ...