Advertisement

बेत्राबती । नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । विद्युतीय उप...

काठमाडौं । भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार आउटलेटको उद्घाटन गरे । उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । भाटभटेनी ग्रुपका अनुसार...

काठमाडौं । स्वदेशी जुत्ता उद्योगीहरुले भृकुटी मण्डपमा सधैँभरी सञ्चालन हुने विभिन्न नाममा आयोजना गरिने जुत्ता मेला बन्द गर्ने भएका छन् । आयोजना हुने उक्त मेलाहरुले स्वदेशी जुत्ताचप्पलको लोकप्रियतामा कमी आउने भएकाले उनीहरुले मेला बन्द गर्ने भएका हुन् । सधैँभरी हुने मेलाल...

काठमाडौं । वाइबी इन्टरनेशनल प्रालिको एम– १५० ड्रिंकको आधिकारिक वितरकले ‘एम– १५० खाउ, थाईल्याण्ड घुम्न जाउ' योजनाको नगद पुरस्कार विजेताको घोषणा गरेको छ । यस ‘एम–१५०खाउ, थाईल्याण्ड घुम्न जाउ’ योजनाअन्तर्गत १ लाख ५०हजार रुपियाँ नगद पुरस्कारको पहिलो विजेता घोषणा गरिएक...

नवलपरासी । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौँ  मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीस...

काठमाडौं । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । केही दिनअघि मात्रै खुल्लामञ्चमा गैरकानूनी तवरले सटर निर्माण भइरहेको भनेर आएको समाचार...

काठमाडौं । केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तू देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ । ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक...

भक्तपुर । भक्तपुरको बृहत् औद्योगिक व्यापार मेलामा पाँच करोडभन्दा माथिको कारोबार भएको बताइएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्यान्डले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको पाँचौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको बैशाख दुई गतेसम्ममा करिब ...

काठमाडौं । नयाँ वर्ष २०७६लाई लक्षित गरेर जेठ १ र २ गते ‘नेपाल–भारत फ्रन्चाइज एक्स्पो र कनक्लेभ’ आयोजना हुने भएको छ । सम्मेलन विशेष गरी नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत विभिन्न ब्राण्डहरुमा लगानी गर्ने अवसरहरु सिर्जना गर्ने उद्देश्यले आयोजन...

भक्तपुर । नयाँ वर्षको अवसरमा ३० लाखको लगानीमा हुन गईरहेको भक्तुर औद्योगिक मेलाको उद्धाटन भोली बिहीबार हुनेभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले हरेक बर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार मेला यस बर्ष बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरे । सरकारको समेत सहभागितामा हुने गरेको यो मेलाको मुख्य उद्देश्य विशेषगरी निर्यातयो...

काठमाडौं । साना बाल बच्चाको स्वास्थ र स्याहार सुसारसम्बन्धी विभिन्न ब्राण्डका उत्पादनहरु प्रिमियम आउटलेट ‘आईएमएस लिटिल स्माइल्स्’ले आफ्नो नयाँ शोरुम कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालन गरेको छ । यस किसिमको आउटलेट नेपालमा पहिलो भएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा डक्टर ...

ललितपुर । लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । सडकमा करीब १५० बढी व्यापारी व्यापार गरेर बस्ने गर्थे । आकस्मिक घटना परेका समयमा तत्काल एम्बुलेन्स, दमकललगाय...

काठमाडौं । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ। केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५...

काठमाडौं । काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यापारीहरुले सधै विचौलियाबाट पीडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । संघकी अध्यक्ष सुष्मा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यलय काठमाडौं मलमा राख्न सफल भए । संञ्चयक...

काठमाडौं । कर्मचारी सञ्चय कोषको सुन्धारास्थित काठमाडौं मलमा व्यवसाय गरिरहेका तीनसय व्यवसायीहरुले आफूहरुको अबौं रुपियाँ जोखिम हुनेगरी कोषले २१ दिनभित्र ठाउँ खाली गर्न सुचना निकालेकोप्रति आपत्ति जनाएका छन् । उनीहरुले काठमाडौं मललाई अझ प्रख्यात बनाउन व्यवसायीहरुको महत्...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले गर्न लागेको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को स्टल बुकिङ सुरु भएको छ । अहिलेसम्म विदेशीबाहेक नेपाली वस्तुहरुको ५० वटा स्टल बुकिङ भइसकेको महासंघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो । स्वदेशी र विदेशी गरी तीनसयभन्दा ब...

चितवन। भरतपुर २१ पार्वतीपुरमा शनिबारबाट हाटबजार सञ्चालनमा आएको छ । ओम शिवालय कृषि सहकारीले सञ्चालनमा ल्याएको ओम शिवालय नामक यस हाट बजारको शनिबार भरतपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष चित्रसेन अधिकारीले उदघाटन गरे । पच्चिस लाख रुपियाँभन्दा बढि लगानी रहेको ह...

ललितपुर । प्रसिद्ध सटिङ सुटिङ ब्राण्ड ‘रेयमण्ड’को छैटौं शोरुम जावलाखेलमा सञ्चालनमा आएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमबीच शुभारम्भ गरियो । नयाँ शोरुममा टेलरिङ सेवाबाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामग्रीहरु उपलब्ध छ । त्यसैगरि शोरुमा ग्राहकले आफ्नो इच्...

चितवन । भरतपुर–२१स्थित ओम शिवालय कृषि सहकारी संस्थाले पार्वतीपुरमा ओम शिवालय हाट बजार सञ्चालन गर्ने तयारी गरेको छ । संस्थाले आधुनिक व्यवस्थापनसहित सञ्चालन गर्न लागेको हाट बजारमा ८२ वटा स्टल रहने छन् । हाट बजार सञ्चालनका लागि मनोज बरालको संयोजकत्वमा भौतिक संरचना निर्...

काठमाडौं । आउँदो अप्रिल १२, १३ र १४ मा राजधानीको भृकुटीमण्डपमा मिडिया प्रदशनी आयोजना गरिने भएको छ। एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले प्रदर्शनी आयोजना गर्न लागेको हो । परियोजना प्रमुख डम्बर शाहले नेपालमै पहिलो पटक यस्तो प्रदर्शनी गर्न लागेको बताएका छन् । उनले...

चितवन । नारायणी नदी किनारमा जारी चितवन महोत्सवमा ६ दिनमा तीन लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले पुस २५ गतेबाट शुरु गरेको महोत्सवमा हालसम्म रु १५ करोडको कारोवार भइसकेको महोत्सव मूल आय...

भक्तपुर । काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलाम...

[caption id="attachment_100705" align="alignnone" width="900"] [/caption] [caption id="attachment_100717" align="alignnone" width="900"] [/caption]

काठमाडौं । पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरिएको हो । बैंकर्स पृथ्वीवहादुर पाण्डेले आफ्नी आमाको नामबाट स्थापना गरेको यो सेन्टर सञ्चालनमा नआउँदै विवादमा आएको छ । ऐतिहासिक, धार्मिक, साँस्...