Advertisement

काठमाडौं । ‘मेरोब्राण्ड’ नामक अनलाइन सपिङ सुरु भएको छ । नेपाली इकमर्स बजारमा उपभोक्तालाई नयाँ अनुभव दिन भन्दै ‘मेरोब्राण्ड डटकम’ सञ्चालनमा आएको हो ।  ‘मेरोब्राण्ड’का प्रमुख कार्यकारी अधिकृत राजकुमार विष्टले बजारमा उपभोक्ता...

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले मुखै फोरेर व्यापारिक घराना विशाल ग्रुपलाई गुणस्तरहीन सामान बेच्ने गैरव्यवसायिक आचरण बन्द गर्न सल्लाह दिएको छ ।  महासंघले मिति सकिएर गुणस्तरहीन भइसकेका सामानमा नयाँ मिति टाँसेर बजारमा पठाउने ...

काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँ...

काठमाडौं । तरकारीको भाउ आकाशिएको बेला कुखुराको मासुमा भने भारी गिरावट आएको छ । कुखुराको मासुमा भएको गिरावट पछिल्लो तीन वर्ष यताकै न्यून भएको व्यवसायी बताउँछन् ।  कोरोना भाइरसको बढ्दो संक्रमणसँगै काठमाडौंमा कुखुराको मासु बिक्री हुन नसकेपछि प्रतिकिलो दुई ...

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ। कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल खानुपर्छ। तर भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। अहिले बजारमा अधिकांश...

काठमाडौं । बिशाल ग्रुपले म्याद गुज्रेका जंक फुडहरुमा नयाँ म्याद टाँसेर बजारमा बेच्ने गरेको तथ्यलाई अस्वीकार गरेको छ । मिडियाले गलत समाचार प्रवाह गरेको आरोप लगाउँदै ग्रुपले उक्त तथ्य अस्वीकार गरेको हो ।  बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उक्त ग्रुप...

काठमाडौं । विगत १० दिनयता काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको १० दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । । असोज ५ गते थोक मूल्य प्रतिकिलो ...

काठमाडौं । व्यापारीबाट नियन्त्रणमा लिएको ब्याज किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा लाइन लागेको छ । कम्पनीले प्रतिकिलो जम्मा रु. ६० रुपियाँमा प्याज बिक्री गर्न लागेको जानकारीपछि उपभोक्ताको लाइन लागेको हो ।  कम्पनीले उक्त मूल्यमा बढिमा तीन ...

काठमाडौं । चर्को मूल्यमा ब्याज बिक्री गरेको भन्दै बल्खु तरकारी बजारका व्यापारी पक्राउ गरिएको छ । उक्त बजारका होलसेल व्यापारी एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।  बजार अनुगमनका क्रम...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।            काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड बिहीबार स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकार...

काठमाडौं । कोभिड–१९ महामारीले विश्वको अर्थतन्त्र नै अहिले डामाडोल बनाएको छ । तर, संकटको समयमा विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् । त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपि...

काठमाडौं । बजारमा तरकारीदेखि खाद्यान्नको भाउ अस्वाभाविकरुपमा आकाशिएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले मंगलबार काठमाडौं उपत्यका विभिन्न तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ ।  तिनकुने, जडिबुटी नरेफाँट र भक्तपुर चारदोबाटोका तरका...

काठमाडौं । कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।   काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खप...

काठमाडौं । मुलुकमा सञ्चालितमध्ये आधाभन्दा धेरै थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मतसम्बन्धी व्यवसाय रहेको तथ्यांकले देखाएको छ । कुल नौ लाख २३ हजार ३५६ वटा प्रतिष्ठानमध्ये झन्डै ५४ प्रतिशत अर्थात् चार लाख ९८ हजार ६९ वटा प्रतिष्ठानले यही क्षेत्रको व्यवसाय गर्छन् । द...

काठमाडौं । बाणिज्य विभागले बजार अनुगमन गर्ने क्रममा सोमबार कालिपाटी क्षेत्रका दुई खाद्य गोदामहरुमा सिल गरेको छ । चिनीको लुकाएर कालाबजारी गरेको आरोपमा ती दुई गोदाममा सिल गरिएको जनाएको छ ।  कालीमाटीको एएसएस मार्केटिङमा छापा मार्दा चिनी खरिद बिक्रीको विवरण...

काठमाडौं । उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्। बरु लकडाउनका बेला तरकारीको मूल्य केही सस्तो थियो। तर, अहिले मूल्य बढेर घरव्यवहार चलाउनै कठिन भएको छ। लकडाउन...

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपियाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपियाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीक...

काठमाडौं । घरजग्गा खरिद–बिक्रीमा ब्रोकरको काम गर्दै आइरहेको ‘प्रोपर्टी ३६०’ कम्पनीमा लकडाउनको अवधिमा आफ्नो घर बिक्री गर्न भन्दै एक दर्जनभन्दा बढी प्रस्ताव आएका छन् । लकडाउन सुरु हुनुअघि फागुनमा भने घर बिक्री गर्न चाहने घरधनीहरू दुई दर्जनभन्दा बढी थिए भने खरिद गर्न चाहनेको ...

काठमाडौँ । खाद्यवस्तुका उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक रूपमा बिचौलिया देखिएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न वस्तुको अध्ययन गरी तयार पारेको निष्कर्षमा विभिन्न तह भेटिएका हुन् । विभागको टोलीले तेल, पानी, औषधि, सिमेन्ट र स्टिलमा अध्ययन गर्...

काठमाडौं । कोरोना महामारी रोक्न भन्दै लागू गरिएको लकडाउन निकै लामो हुँँदा आफूहरुलाई पेट पाल्नै गाह्रो भएको भन्दै लकडाउन अवज्ञा गरी पसल खोल्न थालेका न्यूरोडका व्यवसायीलाई बुधबार पनि पसल खोल्न रोक लगाएको छ । मंगलबार प्रहरी र व्यवसायीका बीचको तनावका बीच पसल बन्द गराएक...

काठमाडौँ । कुनै पसलको सटर आधा खुला छ । कोही पसलले सटर खोल्ने सुरसार गर्दै छन् । पसल खोलिसकेका व्यवसायीको ध्यान भने आफ्नो सटर बाहिर छ । खुलिसकेका सटरबाट कोही बाहिर निस्केर वरपर बाटोमा के हुँदै छ, अरू कुन पसल खुले भनी हेर्छन् । साथै कतै प्रहरीले पसल बन्द गर्न लगाएको...

काठमाडौं । मास्क र स्यानिटाइज महंगो मूल्यमा बेच्ने ३ कम्पनीलाई २ लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले महंगोमा मास्क र स्यानिटाइजर बेच्ने ३ वटा अनलाइन शपलाई जरिवाना गरेको हो । तीनकुनेको नक्षत्र इन्कर्पाेरेशन प्रालीलाई...

काठमाडौं । भारतीय अभिनेता सलमान खानद्वारा ‘प्रबद्र्धित बिइङ ह्यूमन क्लोथिङ’का नेपालस्थित स्टोरहरु चाँडै सञ्चालनमा आउने यसका सञ्चालक राजु थापाले बताएका छन् । थप व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन कारोबार स्थगित गरिएको भन्दै उनले तिहारअघि नै बिइङ ह्यूमनका आउटलेटहरु सञ्चालनमा ...

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको छ । खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु ४०० वृद्धि गरेका छन् । लकडाउनअघिसम्म प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुँदै आएको खसीको ...

काठमाडौँ । कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले ...