Advertisement

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको अध्यक्ष पदका लागि शकुन्तला देवकोटाले उम्मेदवारी दिएकी छन् । चैत १७ मा हुने मञ्चको साधारणसभाले आगामी कार्यकालका लागि कार्यकारी समिति चयन गर्नेछ ।  सोही कार्यकालका लागि अध्यक्षमा शकुन्तला देवकोटासहित प्रथम उपाध्यक्षमा...

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १६ गते) शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै कम्पनीको साधारणसभामा सहभ...

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्या...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको नेतृत्व केही दिनमै पूर्णता दिइने बताएका छन् ।  नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले बोर्डको प्रमुख कार्यकारी अधिकृत (स...

चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो । निकुञ्जका ...

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ ।  लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम र कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।  युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफ...

काठमाडौं । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरुलाई रेस्क्यू सम्वन्धि तालिम दिइएको छ ।  सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरुलाई सात दिने रेस्क्यू ताल...

काठमाडौँ । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।  भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको हो...

काठमाडौं । श्री एयरलाईन्सले तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन 9N–AOK तथा 9N–AOL थपेको छ । नयाँ २ वटा थपिएसँगै श्री एयरलाइन्ससँग जहाज संख्या १० वटा पुगेको छ ।  यसअघि अमेरिका...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा आज (चैत १३ गते) बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रधान कार्यालयले एक सूचना सार्वजनिक गर्दै आफूखुसी पुसदेखि सम्पर्कमा नआएका २३ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।  प्रधान कार्यालयले आफूख...

गण्डकी । पोखरामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म होटेल संघ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् । महोत्सवका सन्दर्भमा आज संघले आयोजना गरेको छ...

काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका...

काठमाडौं । ब्राजिलियन र स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले हालै नेपालको भ्रमण गरेका छन् । उनीहरु मोटरसाइकलमा भारत हुँदै नेपाल आइपुगेका थिए ।  ब्राजिल एण्ड स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर फर्नान्डाले सामजिक सञ्जालनमा पोस्ट गर्दै श्रीमान् र आफू...

पाटन । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरताको उजागर भएको बताएकी छिन् ।  गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको स...

काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।  सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटन सिजन सुरु भएसँगै रामेछाप विमानस्थलमा एक्स–रे र बर्ड स्केरिङ डिभाइस राखी सञ्चालनमा ल्याउने भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नयाँ एक्स–रे मेसिन ल्याइसकेको र जडान गर्न बाँकी रहेको ...

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ ले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।  पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिदका लागि आवेदन दिन सकिने भएको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी ...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...

रामेछाप । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली  विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।     ...

काठमाडौं । निजी क्षेत्रको हवाई सेवाप्रदायक श्री एयरलाइन्सले खरिद गरेका दुईवटा नयाँ विमान सोमबार नेपाल आइपुग्ने भएका छन् । एयरलाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले क्यानडाको गुज बे विमानस्थलबाट उडान भरेर नेपाल ल्याउँदैछ । श्री...

काठमाडौं । पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिमालक्षित योजना ल्याएको छ । योजनाअन्तर्गत कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिने भएको छ ।  कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कम...

काठमाडौं । ‘ब्द्ययाक याक’ कम्पनी र सगरमाथा प्रदुषण नियन्त्रण समितिबिच आइसफल डाक्टरहरुलाई पाँच वर्षको लागि माउन्टेन गियर (हिमाल चढ्दा लगाउने लुगा) दिने सम्झौता भएको छ ।  नेपाल पर्वतारोहण संघको पहलमा यो सम्झौता भएको हो । ब्ल्याक याकका अध्यक्ष ली खाङले...