Advertisement

काठमाडौं । मानिसहरु प्रायः नयाँ र फरक खानपिनको पारखी नै हुन्छन् । पछिल्लो समय नेपालमा पनि आफ्नो मौखिक खानाबाहेक विदेशी खानाका परिकारहरु भित्रिने क्रम बढ्दो छ । पर्यटकहरुलाई आकर्षित गर्न मात्रै नभएर देशविदेश घुम्ने बढ्दो संस्कृति, सामाजिक सञ्जालको बढ्दो प्रयोग जस्ता कुराह...

काठमाडौं । नेपाली ब्राण्ड ‘लुक्ला आउटडोर’को मण्डिखाटारस्थित शाखा स्थानान्तरण भई ठमेलमा सञ्चालनमा आउने भएको छ । चार महिला व्यवसायीहरुले सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको यो ब्राण्डको व्यवसाय पर्यटकीय क्षेत्र ठमेलमा सुरु गर्न लागिएको हो ।  हिमाली संस्कृ...

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति, ग्लोव...

घोराही । दाङमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा  उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र ...

काठमाडौं । चिया र कफीप्रेमीहरुको लागि नयाँ स्वादका साथ बजारमा आएको छ ‘हबिबी चाये ।’ करिब १५ वर्ष विदेशमा काम गरी फर्किएका दुई साथी मिलेर  ‘हबिबी चाये’ सञ्चालनमा ल्याएको हुन् ।  लामो समय दुबईमा बसेका दिपेश निरौला र नितिन को...

काठमाडौं । धेरैलाई नयाँ लाग्ने क्यामोमाइल फूल तेल, औषधि अनि चियाका लागि  पनि प्रयोग हुँदै आएको छ । अरु मुलुकहरुमा यो फूलको चिया पिउने प्रचलन धेरै पहिलेदेखि चलिआए पनि नेपालमा पनि सुरु भएको छ ।  त्योभन्दा पनि क्यामोमाइल देवताको रोजार्इको फूल हो...

काठमाडौं । वनस्पतीहरूमध्ये सबैभन्दा तीब्र गतिले बढ्नसक्ने एक काष्ठीय बिरुवा बाँस हो । बाँस नयाँ स्थानमा छिटो समयमा नै उम्रन्छ । बाँसबाट थोरै लगानीमा पनि धेरै आम्दानी लिन सकिन्छ ।   बाँसजन्य सामग्रीलाई आयआर्जनको स्रोत बनाउँदै आएका व्यवसायी हुन् लेकबहादुर श्रेष्ठ । ...

काठमाडौं । पछिल्लो समय नेपालमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । मह बिक्री गरेर व्यवसायीहरुले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । मौरीपालन व्यवसायमा एक सफल उदाहरण हुन मोरङका सुनिल दाहाल ।  उनले १५ वर्षदेखि ‘राजघाट मौरी पालन उद्योग’ सञ्चालन ग...

काठमाडौं ।  नेपालमा पछिल्लो समय महिलाहरु आत्मनिर्भर हुने क्रम बढ्दो छ । बिहान बेलुका घरधन्दामा व्यस्त हुने उनीहरु दिउसो भने उद्यमशीलताको बाटो रोज्न थालेका छन् ।     हाल पुरुषको दाँजोमा साना महिला उद्यमीहरुको संख्या ठूलो बनिसकेको छ । स्थान...

काठमाडौं । रामेश्वर धितालले ३५ लाख रुपियाँ लगानीमा सिउँडी प्रजातिको ‘ड्रागन फ्रुट्स’को खेती गर्दै आएका छन् । तारकेश्वरको धितालचोकमा विगत तीन वर्षदेखि उनले ‘बिन्दबासिनी कृषि फार्म’बाट ड्रागन फल उत्पादन गर्दै आएका हुन् ।  धितालको ड्रागन फ...

ललितपुर । तीन करोडको लगानीमा सातदोबाटोमा सञ्चालित ‘उद्यमी घर’ स्वदेशी उत्पादन बिक्री गर्ने उपयुक्त थलोको रुपमा परिचित छ, जहाँ नेपालका ५० भन्दा बढी जिल्लामा उत्पादित सामग्री बिक्री बितरण हुँदै आएको छ ।     उद्यमी घरको ‘नेपाली ...

काठमाडौं । ललितपुरमा बसोबास गर्दै आएकी रुपा अर्यालकी आमा छोरीले ‘आमा छोरी अचार उद्योग’ सञ्चालन गर्न थालेको दुई वर्ष भयो । रुपाकी आमा घरमा  अचार उत्पादन गर्नेगर्छिन भने रुपाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिक्री गर्छिन् ।  रुपा अर्याल फरक...

काठमाडौं । नेपालमा पहिलो पटक कटन क्यान्डी (चकलेट) उत्पादन कम्पनी सञ्चालनमा आएको दुई बर्ष भयो । वि सेल कटन क्यान्डी नामक कम्पनीमा दुई जनाको लगानी छ ।  उनीहरुले ११ लाख रुपियाँभन्दा बढी लगानीमा क्याण्डी उद्योग सुरु गरेको दुई लगानीकर्तामध्येका एक कविन मानन्धर...

काठमाडौं । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी छ । देशमा क्रियाशील श्रमशक्तिमध्ये करिव दुई तिहाई कृषि क्षेत्रमै संलग्न रहेको बताइन्छ ।  कृषि उत्पादनका लागि नेपाल उपयुक्त ठाउँ पनि हो । कृषि उपजको बढ्दो आयात कम गर्नुपर्ने र नेपाल...

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएर घाँस खेती सुरु गरेका विराटनगरका रमेशकुमार साहको आफ्नै फरक कहानी छ । उनी चार बर्षदेखि यो व्यवसायमा रमाउँदै आएका छन् ।  विराटनगरमा रहेको साहको शोभा मल्टिपर्पोज एग्रो प्रा.लि.मार्फत घाँसको खेती हुन्छ भने सुनसरीम...

काठमाडौं । माउण्ट मकालु दुग्ध परिकार उद्योग सञ्चालन गर्दै आएका धनकुटाका काशीनाथ निरौलाले उद्योगबाट कुकुरलाई खुवाउने छुर्पी  उत्पादन गर्दै आएका छन् ।  यस्तो छुर्पी माउण्ट मकालु डगचेउ ब्राण्डमा बिक्री हुँदै आएको छ । भत्तmपुरको ठिमीबाट छुर्पी थोक बिक्...

काठमाडौं । गैंडाकोटको ‘मकै घर’ रेष्टुरेन्ट यतिबेला चर्चामा आउन थालेको छ । यसको लोकप्रियताको कारण मकैका स्वादिष्ट विभिन्न परिकारहरु पाइनुले हो ।  पछिल्लो समयमा ‘रेष्टुरेन्ट कल्चर’को विकास हुँदै आएको छ । रेष्टुरेन्टमा आफूले रोजेका परिक...

काठमाडौं । झापामा विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको ‘गिरी नर्सरी तथा कृषि फर्म’ले ललितपुर सानागाँउमा शाखा बिस्तार गर्ने भएको छ । उक्त फर्मले काठमाडौंभित्र ७० प्रतिशत र अन्य जिल्लामा ३० प्रतिशत फलफूल तथा फूलका बिरुवाहरु थोक बिक्री गर्द...

काठमाडौं । विश्वमा सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्दै आएका छन् । यीमध्ये ५० जतिमा मुख्य कफी उत्पादन हुँदै आएको छ । कफीका लागि शीतल र मन्द हावा चल्ने जलवायु भएका स्थान योग्य हुन्छ । नेपालमा पनि ओसिलो भूभागमा उच्च गुणस्तरको कफी उत्पादन हुन्छ ।   नेपालमा क...

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले नेपालमा परठाको सफल व्यवसाय गरेर उदाहरण बनेका छन् ।  टौखेल, नागार्जुनका उनीहरुले विगत दुई वर्षदेखि परठाको व्यवसाय गर्न थालेका तीन जनाले करिव १० लाख रुपियाँ लगानी गरेर ब्रदर्श फ्रेस परठा उद्योग सञ्चालनमा ल्याए...

काठमाडौं । धादिङकी बसुमाया तामाङले विगत १३ वर्षदेखि ‘नेपाली मन उद्योग’ सञ्चालन गर्दै आएकी छिन् । उक्त उद्योगबाट १३  प्रकारका अचार उत्पादन हुँदै आएका छन् ।  तामाङको उद्योगमा ७० जनाले रोजगारी पनि पाएका छन् । दुई  हजार रुपियाँ लगानीबाट स...

काठमाडौं । धनकुटाकी रजनी चित्रकारले विगत १० वर्षदेखि ‘रजनी हस्तकला उद्योग’ सञ्चालन गर्दै आएकी छन् । दश लाख रुपियाँ लगानीमा सुरु भएको उनको हस्तकला उद्योगबाट रेसाजन्य वस्तुको विभिन्न सामग्री उत्पादन हुने गरेको छ ।  चित्रकारले अहिले वार्षिक २५ लाख रुप...

काठमाडौं । कपिलवस्तु नगरपलिका र साना तथा घरेलु उद्योग महासंघको सहयोगमा तालिम लिएर महिलाहरुले उद्यमशीलताको बाटो समाएका छन् ।  गत महिनादेखि  नगारपालिकाले दिँदै आएको तालिममा सहभागी महिलाहरु उद्यमी बन्न थालेका हुन् । कपिलवस्तु घरेलु तथा साना उद्यो...

काठमाडौं । इलामकी दीपा गुरुङले विगत एक दशक देखि ग्रिन सिटी ललिपप उद्योग सञ्चालन गर्दै आएकी छन् । पाँच लाख रुपियाँ लगानीबाट सुरु भएको उनको उद्योगले बार्षिक ५० लाखको कारोबार गर्ने गरेको छ भने अहिले ४५ जनालाई रोजगारी दिएको छ ।  गुरुङको उद्योगबाट गाईको...

काठमाडौं । सरकारले चिनीको भन्सार महशुल घटाएको छ । ६ वटा भन्सार शिर्षकमा आयात हुने चिनीको भन्सार मूल्य घटाईएको हो । जसमा चुकुन्दरको चिनी, उखुको चिनी, सख्खर, दुरगता, आँङसारी चिनी र अन्य चिनीमा समेत भन्सार महशुल घटाइएको हो ।  ११ शिर्षकमा आयात हुने चिनीमा भन्...