Advertisement

काठमाडौं । बानेश्वरकी रजिना भट्टराईले बिक्री गर्ने गरेको ‘बा–को’ ब्राण्डबाट विभिन्न केराको चिप्स उत्पादन गर्दै आएकी छिन् । उनले बा को ब्राण्डले राम्रो बजार लिन थालेको बताएकि छिन् । उक्त ब्राण्ड सुरु भएको करिव एक बर्ष नाघिसकेको छ।  भट्टराईले विगत ...

काठमाडौं । राजधानीको कलंकीमा विगत चार बर्षदेखि ‘स्विचाटार दूना टपरी हाउस’ सञ्चालनमा छ । यो उद्योग सुशीला आचार्यले १५ लाख रुपियाँ लगानीमा सुरु गरेकी हुन् ।  उद्योगमा छ जना महिलाले रोजगारी पनि पाइरहेका छन् । सालको पातबाट बनाइने दूना टपरी ४५ र...

काठमाडौं । बद्रीप्रसाद लामिछाने ‘विशाल आयुर्वेद’ सञ्चालन गर्दै आएका छन् । विगत २८ वर्षदेखि योग, ध्यान, आयुर्वेद सञ्चालन गर्दै आएका उनले ‘दर्शनशास्त्र, राष्ट्र र राष्ट्रियता’ भन्ने नाराका साथ काम गर्दै आएको बताए ।  लामिछानेले महाराजगञ्जस्थित व...

काठमाडौं । ललितपुरकी  लक्ष्मी नकर्मीले ‘सिस्टर क्रियसन’ नामक हस्तकला उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योगबाट उनले खेर जाने कमैको खोस्टा र काठको धुलो प्रयोग गरी हस्तकलाका सामग्री बनाउने गर्छिन ।  नकर्मीले आफूले उत्पादन गरेका सामानहरु ...

काठमाडौं । गोदावरीका अजय कार्कीले विगत एक वर्षदेखि मकैको च्याख्ला उत्पादन र बिक्री गर्दै आएका छन् । उनले २५ लाख रुपियाँ लगानीमा सुरु गरेको ‘शुद्ध खाद्य उद्योग’मा च्याख्ला उत्पादन गर्ने पाँच वटा मेशिन छन् ।    कार्कीको उद्योगबाट स्थानीय जातको रातो ...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला सुरु भएको छ । सिटिजन फुटवयेरको आयोजनामा बिहीबारबाट सुरु भएको मेलामा ११ वटा ब्राण्डका जुत्ता चप्पलको प्रदर्शनी र बिक्री भइरहेको छ ।  मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, ...

काठमाडौं । राजधानीको टोखामा पाँच करोड रुपियाँ लगानीमा ‘इरा र सान्वी बहुउद्देश्यीय प्लाष्टिक उद्योग’ सञ्चालनमा आएको एक बर्ष भयो ।  भारतबाट तीन प्रकारका मेशिनहरु आयात गरी सामान उत्पादन सुरु गरिएको यो उद्योगमा दुई जनाको लगानी रहेको छ । ती मध्येका ...

काठमाडौं । पछिल्लो आर्थिक मन्दीको धेरै मार खेप्नेमा पार्टी प्यालेसहरु पनि पर्छन् । कोरोना महामारीपछि अर्थतन्त्रमा सुधार आउने आशामा रहेका पार्टी प्यालेस सञ्चालकहरु अहिले आर्थिक मन्दीको चपेटामा परेका छन् ।  पार्टी प्यालेजहरुमा आक्कलझुक्कल विवाह, ब्रतवन्ध जस्ता कार्यक्रम भ...

काठमाडौं । गणेश रेग्मीले उर्लाबारीमा विगत छ वर्षदेखि ‘पाथिभरा ब्याग उद्योग’ सञ्चालन गर्दै आएका छन् ।  दश लाख रुपियाँ लगानीमा सुरु भएको रेग्मीको यो व्यवसाय उनले आफू वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेका हुन् । पाथिभरा ब्याग उद्योगबाट २२ प्रकारका ब्य...

काठमाडौं । सीता शर्मा र शिवमाया राईले विगत छ महिनादेखि ढाकाको कपडा उद्योग सञ्चालन गर्दै आएका छन् । उनीहरुले पाँच लाख रुपियाँ लगानी गरेर ‘बूढानीलकण्ठ ढाका कपडा उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।  सुतीको धागोबाट ढाकाका सामग्री उत्पादन गर्दै आएका उनी...

काठमाडौं । भक्तपुरको,नयाँ ठिमी निकोसेरामा विगत १५ बर्षदेखि आकाश बाडेले रातो च्याउको व्यापार गर्दै आएका छन् । उनले ‘मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि.’मार्फत यसको सफल व्यापार गर्दै आएका छन् ।  बाडेले पाँच लाख रुपियाँ लगानीमा रातो च्याउ उत्प...

काठमाडौं । बि.एस. भूमि सप्लायर्सले विभिन्न किसिमका औजार, उपकरणका सामग्रीहरुको उत्पादन र बिक्री गर्दै आएको छ ।  कीर्तिपूरको ट्याङ्गलाफाँटामा कार्यालय रहेको यो सप्लायर्सले ग्राहकको माग अनुसारका औजार उपकरणहरु तयार गरी बिक्री गर्दै आएको कम्पनीकी सञ्चालक रचना महर्जनले...

काठमाडौं  । सविन भट्टाचार्य र उमाकान्त सिटौला कुनै समय वैदेशिक रोजगारीमा थिए । तर अर्काको मुलुकमा लामो समय बिताउन उनीहरुले उचित ठानेनन् । आफ्नो भूमिमा केही गर्नुपर्छ भन्यो लाग्यो र नेपाल फर्किएर ‘माली दाई नर्सरी प्रा.ली.’ नामक कम्पनी संस्थापना गरी नर्...

काठमाडौं । पाँच करोड रुपियाँ भन्दा बढी लगानीमा सात जना युवा व्यवासायीले ‘टी हब’ सञ्चालनमा ल्याएका छन् ।  ‘टी फ्रम द हिल’को नारासहित ठमेलमा ‘टी हब’मार्फत चियाँ बिक्री गर्न थालिएको दुई महिना भयो । ‘टी हब’मा ...

काठमाडौं । बर्दियाकी सुन्दरी जोशीले विगत एक दशकदेखि  ‘सिर्जनशील दालमोठ तथा चिप्स उद्योग’ सञ्चालन गर्दै आएकी छन् ।  उनको उद्योगबाट केराको चिप्स, आलु चिप्स, चना, केराउको दालमोठ उत्पादन हुन्छ । जोशीले आलुको चिप्सबाट आफ्नो व्यापार सुरु गरेकी दिइन् ...

काठमाडौं । वीरगञ्जका सज्जन लामिछाने ‘नेपाल पेपर ब्याग उद्योग’का सञ्चालन हुन् । कागजका ब्याग (झोला) उत्पादन गर्दै आएका उनले आफ्ना उद्योगमा महिलाहरुलाई रोजगारीको अवसर प्रदान गर्दै आएका छन् ।  हेटौंडा र वीरगञ्जमा पनि शाखा सञ्चालन गर्दै आएका लामिछानेले ...

काठमाडौं । तीन साथीको ८५ लाख रुपियाँ लगानीमा सुरु भएको साबुन उद्योगले लगानी थपेर उत्पादन बढाउने तयारी गरेको छ ।    चन्द्रागिरि दहचोकमा रहेको ‘शुभ सोप एण्ड केमिकल उद्योगले व्यवसाय विस्तार गर्ने योजना बनाएको हो । यो उद्योगले ‘मैना’ ब्...

काठमाडौं । रुपक कोलीले पाँच लाख रुपियाँ लगानीमा कैलालीमा मसला उद्योग सञ्चालन गरेको तीन बर्ष भयो । उनको ‘शुभ लाभ मसला उद्योग’ले अर्गानिक मसला उत्पादन तथा बिक्री गर्दै आएको छन् । कोलीले मसला उत्पादनका लागि पडाडी भेगका गाँउघर तिर उपलब्ध हुने गुर्जो, सु...

काठमाडौं । नवलपुर गैंडाकोटका व्यवसायी विनोद कुँवर वैदेशिक रोजगारीका लागि विदेशिने तयारीमा छन् । उनको यो बाध्यता मुलुकको परिस्थितिले सिर्जना गरेको हो ।  विगत पाँच बर्षदेखि कुँवरले सञ्चालन गर्दै आएको ओ.वि. जुत्ता चप्पल उद्योग बन्द भएको छ । काम गर्ने दक्ष कामदा...

काठमाडौं । रुपन्देहीस्थित ‘अर्याल'को फुड्स प्रालि.’ सोनपापडी, ललीपप, केक जस्ता वस्तुहरुको उत्पादनका क्षेत्रमा स्थापित कम्पनी हो । मोहन अर्यालले विगत छ वर्षदेखि यो कम्पनीमार्फत चकलेट, मिठाईजन्य वस्तुहरु बिक्री गर्दै आएका छन् ।  डेढ करोड रुपियाँ लगानी...

काठमाडौं । सन्तोषकुमार सिग्देलले ३० लाख रुपियाँ लगानीमा खसीबोकाको दाना आपूर्ति सुरु गरेको आठ बर्ष भयो । उनको  ‘सिग्देल फिड एण्ड फुड सप्लायर्स’ले भटमासको पिना र दालको चुनी बिक्री गर्दै आएको छ ।  सिग्देलको कम्पनीमा १२ जना कर्मचारीले रोजगारी प...

काठमाडौं । असी प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्नेहरु बसोबास गर्दै आएको नेपालमा जनै पूर्णिमा तथा धार्मिक कार्यहरुमा धारण गर्ने जनैसमेत ठूलो मात्रामा चीनबाट आयात हुन थालेको छ । जनैसमेत गैरहिन्दु मुलुकबाट बनाएर ल्याएर प्रयोग गर्नुपर्ने लाजमर्दो अवस्था अन्त्य गर्न लागिपरेका छ...

काठमाडौं । मानिसहरुले जीवनयापन गर्ने क्रममा नवीन र फरक खालका पेशा, व्यवसाय गर्ने क्रम पछिल्लो समयमा देखिन थालेको छ । यस्तै फरक व्यवसाय गर्ने एक व्यवसायी हुन बारा, जितपुरका रामशरण दुवाडी ।  उनले गोबलबाट गमला बनाउने व्यवसाय गर्दै आएका छन् । ‘अर्गानिक गोब...

काठमाडौं । चितवनको रत्ननगरस्थित पिठुवामा किसानहरुको ५५ जनाको समूहले सफलतापूर्वक माछाको दाना उद्योग सञ्चालन गरेर उदाहरण पेश गरेका छन् । उनीहरुको ३० करोड लगानी रहेको ‘चितवन सामुदायिक माछा दाना उद्योग प्रा.लि.ले विगत दुई बर्षदेखि दाना उत्पादन गरी बिक्री गर्द...

काठमाडौं । पछिल्लो समय बजारमा प्लाष्टिक र कागजका प्लेट, कप, चम्चाको प्रयोग बढ्दै गएको छ । सालको पातका दूना टपरीको अभाव र महंगो हुँदै गएको बेला विकल्पमा प्लाष्टिक र कागजका दूना, प्लेट, कप, चम्चाले बजार ढाकेको छ ।  सालको पातका दुना टपरी नेपालको मौलिकतासँग पन...