Advertisement

काठमाडौं । नेपाल एसबीआई बैंकले हालको मोबाइल बैकिङ एप ‘मेरो साथी’ बन्द गर्ने भएको छ ।  बैंकले क्रमिक रूपमा आगामी वैशाख १८ गतेसम्म ‘मेरो साथी’ एप विस्थापित गरी नयाँ एप ‘योनो नेपाल एसबीआई’ ल्याउने भएको जनाएको छ ।...

काठमाडौं । एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको बताएको छ । ग्राहकले अब यो एपको विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् ।  एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन संचालनमा ल्याएको हो । ग्राहक अनुभव अभिवृद्धि गर्न...

काठमाडौं । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आईतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट यो प्रणाली लागू गरिएको बताएको हो ।  सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्णरुपमा लागू ...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा ४४.३८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख ६३ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।&n...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडको शेयर खरीद बिक्रीसम्बन्धी कुनै पनि काम अघि नबढाउन नेपाल दूरसञ्चार प्राधिकरणले उद्योग विभागलाई पत्र लेखेको छ ।  प्राधिकरणले प्रक्रिया नपुर्याई शेयर खरीद बिक्रीको काम सुरु गरेर्को भन्दै रोक्न पत्र पठाएको हो । औद्योगिक व्यावसा...

काठमाडौं । एफवान सफ्ट समूहको अनलाइन भुक्तानी नेटवर्क ‘फोन–पे’मा बुधबार बिहानैदेखि गम्भीर प्राविधिक समस्या देखिएको छ ।  प्राविधिक समस्याका कारण अनलाइनमार्फत रकम भुक्तानी गर्न नपाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आज बिहान करिव ५ बजेबाट फ...

काठमाडौं । टेलिभिजन च्यानल बितरण कम्पनी डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले व्यापार निकै बढाएको छ । सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको यस कम्पनीले एकै वर्षमा पाँच अर्ब १९ करोड ६० लाख रुपियाँ बराबरको कारोबार गरेको हो ।  कम्प...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी समूहको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र खारेज गरेको छ ।  मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको यस कम्पनीले समयमा नवीकरणक...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले शेयरधनी परितर्वन हुँदैमा कम्पनीको सेवा सुविधामा अवरोध नहुने बताएको छ ।  मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले विगत १८ बर्षमा जसरी नै आगामी दिनमा उही उत्साह र समर्पणका साथ गुणस्तरीय सेवा प्रदान गर्न तया...

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नियमन गर्ने ठाउँ हुँदाहुँदै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माल...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमए) लागू हुन समस्या भएको बताएका छन् ।  प्राधिकरणले गत वर्ष नै एमडीएमए लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको ...

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।  अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको न...

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ ।  विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ ।...

काठमाडौं । सूचना तथा प्रसारण विभागले अलाकार्ट मूल्य प्रणाली लागू गर्न असार २८ भित्र बुके र प्रतिच्यानल दर रेट उपलब्ध गराउन सोसम्वन्धी काम गर्ने जिम्मा लिएका नेपालका कम्पनीहरुलाई अल्टिमेटम दिएको छ ।  विभागले प्यासिफिक ट्रेडर्स प्रा।लि। घुम्बाराही, डिएमबी होल्डिङस् प्र...

काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेटटप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो ।  एक सय ५० भन्दा बढि लाईभ टिभी च्यानल...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ भोलि (शनिबार)देखि डिशहोममा प्रर्दशन हुँदैछ ।  असार १९ सम्म यो फिल्म डिशहोमको सिनेमाघर च्यानलमा प्रदर्शन हुनेछ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्य...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्याएका दर्शकहरुका लागि घरमै बसेर सपरिवार हेर्नका लागि प्रदर्शन गर्न लागिएको डिशहोमले जनाएक...

काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको बताएको छ ।  यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज से...

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मुल कम्पनी मेटाले नेपालमा ह्याटपुल वाई अलेफलाई नेपालको आधिकारिक बिक्री साझेदारको रुपमा चयन गरेको छ । आइतबार सम्पन्न कार्यक्रममा यससम्वन्धी घोषणा गरिएको हो ।  कार्यक्रममा नेपालका विज्ञापनसम्वन्धी जानकार, विज्ञापन व्यवसायी, डिजि...

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ । यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी रहेको जनाएको हो । टेलिकमले निःशुल्क...

काठमाडौं । नेपालमा डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्क प्रा.लि.ले आफ्ना निष्क्रिय ग्राहकहरुलाई समेत सक्रिय बनाउन फरक र आकर्षक योजना ल्याउने भएको छ ।  ओइसआर डिजिटलसँगको सहकार्यमा डिशहोमले ओएसआरमार्फत विग...

काठमाडौं। एफवान सफ्ट कम्पनीले गत आर्थिक बर्ष २०२१–२२) को मुनाफाबाट १३५ प्रतिशत लाभांश विवरण गरेको छ । कम्पनीले इतिहासमै धेरै लाभांश बाँडेको हो । सन् २००४ मा स्थापना भएको यस कम्पनीले एक छत्ररुपमा प्रविधिको व्यापार गर्दै आए पनि उसका कतिपय कारोबारहरु अवैध र व...

काठमाडौं। प्रविधि कम्पनी एफवान सफ्टको प्रणालीसँग कनेक्ट गरेर कारोबार गर्दा सुरक्षा थ्रेट महशुस गर्दै बैंकहरुले उससँगको सम्झौता तोडेर आफ्नै प्रणालीबाट कारोबार गर्न प्रक्रिया अघि बढाउन थालेका छन् ।  एफवान सफ्टको ई–सेवा र फोन–पेलाई बैंकको सिस्टमसँग कनेक्...

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा एनटी फाइबर सेवा सुरु गरेको छ । गत जेठ १० गते कालिकोटमा र जेठ ११ गते जुम्लामा सो सेवाको सुरुवात गरिएको हो ।  टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन...

काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । सोही ई सिम सम्बन्धि दुई संस्थाहरुले बिहीबार सम्झौता सम्पन्न गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावस...