Advertisement

काठमाडौं । गएको आर्थिक बर्षमा आन्तरिक राजश्वतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा फेरि सूर्य नेपाल प्रा.लि. परेको छ । यो कम्पनी विगत तीन वर्षदेखि लगातार धेरै कर तिर्ने सूचिमा पहिलो नम्बरमा रहँदै आएको छ ।  कर्पोरेट नेपाललाई अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९–८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजश्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्यअनुसार नै उठे पनि केन्द्र र प्रदेशबाट बाँडफाँ...

काठमाडौं। पछिल्लो समय ‘उठाउ अड्डा’को रुपमा चिनिएको राजश्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छव्दै बाहिरिएको ठूलो परिमाणको सुन पक्राउ गर्न सफल भएपछि एकाएक चर्चामा आयो ।  हाल प्रधानमन्त्री ...

काठमाडौं । नेपालमा अपारदर्शी ढंगले कारोबार र गतिविधि गर्दै आएका गैरसरकारी संस्था (एनजीओ)हरु भ्याट (मूल्य अभिवृद्धि कर)मा दर्ता हुन आकानी गरेका छन् ।  सरकारले उनीहरुलाई भ्याटमा दर्ता हुन भने पनि आफूहरु गैरनाफामूखी भएको जिकिरसहित दर्ता हुन आनाकानी गरेका हुन्...

काठमाडौं। राजश्वको दर जथाभावी चलाउँदा भन्सार महशुलमा गम्भीर असर देखिएको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धको असर कम भएपछि आयातको ग्राफ बढ्दै जाँदा राजश्व संकलन भने घट्न थालेको हो । भन्सार विभागको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा १६ खर्ब ११ अर्बको वस्तु त...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक ...

काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’   यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबा...

काठमाडौं । सुन तथा राजश्व छली गरेको सूचना दिएर पनि लाखौं कमाउन सकिने अवसर सरकारले सिर्जना गरेको छ । तर यसरी दिइएको सूचना सत्य तथ्यमा भने आधारित हुनुपर्नेछ ।  राजश्व चुहावट गर्ने मनसायले गर्ने हरेक प्रकारका गतिविधिको सुराकी दिएर पैसा कमाउन सकिने अफर...

काठमाडौं । हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । ...

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिन बसेको फ्ल्याटमा बिहीबार छापा मारेको छ । अनुसन्धान टोलीले आज दिउसो उनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा छापा मारेको हो । तर उक्त घरबाट कुनै पनि शंकास्पद वस्तु फेला नपर...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा अवैध सुन जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले बनाएको अध्ययन समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ । विभागका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले अध्ययन प्रतिवेदन विभाग ...

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।  कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना...

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ ।  महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर&di...

काठमाडौं। सुन तस्करी काण्डमा आफ्नै पार्टीका साँसदहरुले समेत राजीनामा मागेपछि नैतिक संकटमा परेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्न पुगेका छन् ।  मन्त्री महतले त्रिवि भन्सार कार्यालयको अनुगमन गर्दै निर्देशनहरु समेत ...

काठमाडौं । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् । नियम, कानुन र ऐनले दिएको ...

काठमाडौं । सहसचिव टोकराज पाण्डेय अर्थ मन्त्रालय सरुवा भएका छन् । यसअघि यातायात व्यवस्था विभागको प्रमुख रहेका पाण्डेलाई त्रिभुवन भन्सारको प्रमुख बनाउने क्रममा अर्थमा ल्याइएको स्रोतको दावी छ ।  पाण्डेयलाई सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले अर्थमा ल्याउने...

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच अर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ ।&nbs...

काठमाडौं । पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० प्रतिशत र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेका छन् ।&nb...

काठमाडौं । आन्तरिक राजश्व विभागले ‘फेसलेस’ कर परीक्षण सुरु गरेको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कर प्रशासन सुधार गर्न भन्दै विभागले यो प्रणाली अघि बढाउन लागेको हो ।  चालु बजेटको बुँदा नम्बर ४७० मा ‘स्वैच्छिक कर सहभागिता अभिवृद्धि तथा कर ...

काठमाडौं । गएको आर्थिक वर्षमा सात लाख ९८ हजार ४२२ करदाता थप्पिएका छन् । विभिन्न शीर्षकमा एकै वर्ष भारी संख्यामा करदाता थप्पिँदा सरकारको राजश्वको स्रोत बढ्ने आधार बढेको छ ।  आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार गत वर्षमा सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लि...

काठमाडौं । आन्तरिक राजस्व विभागले संक्षिप्त वार्षिक प्रगति विवरण तयार गरेको छ । विभागले उक्त विवरण अर्थ मन्त्रालयमा बुझाउने तयारी गरेको हो । उक्त विवरण अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले ४ खर्ब ७९ अर्ब ७९ करोड असुल गरेको छ । जुन कूल लक्ष्यको तुलनामा ७६.५७ प्रति...

काठमाडौं । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।  आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्य...

काठमाडौं । वायुसेवा कम्पनीहरुले एक वर्षअघिको कारोबारमा करकट्टि गर्न पाउने भएको छ । कम्पनीहरुले भ्याट (मूल्य अभिवृद्धि कर)मा दर्ता भएपछि विवरण बुझाई करकट्टि गर्न पाउने भएका हुन् । भ्याटमा हुने कम्पनीले कार्यालय प्रयोजन या अन्य प्रयोगजनको लागि खरीद गरेको वस्तु तथा सेवाम...

काडमाडौं । आजदेखि पाँचतारे होटलका सेवा, विदेशी मदिरा र रू १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्...