Advertisement

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा सबैभन्दा बढी वैदेशिक व्यापारमा समस्या र चुनौति थपिने विज्ञहरुले बताएका छन् ।  शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरुले नेपाल अति कम विकसित मुलुकबाट विकाससि...

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...

काठमाडौँ । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्री जोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने चौधरी ग्रुपले विश्वास ...

काठमाडौ । नेपाल आयल निगमले आइतबारदेखि स्वचालित मूल्य प्रणाली (अटोप्राइसिङ सिस्टम)लागू गर्ने भएको छ । निगमले लामो समयको गृहकार्य पछि स्वचालित प्रणाली सुरु गर्न लागेको हो। आज आइतबारबाट यो प्रणाली लागू भएसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय रुपियाँ घट्ने आँकलन गरिएक...

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ देखि आयातित सबै सामग्रीहरुमा अनिवार्य रुपमा स्टिकर टाँस्नुपर्ने व्यवस्था गरेको छ । आर्थिक ऐन, २०८० को भन्सारसम्बन्धी अनुसूचि १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुसार लेबल र स्टिकर टाँस्नुपर्ने व्यवस्था गरिएको हो । मन्त्रालयलले सू...

काठमाडौं । चालु आर्थिक वर्षमा मोटरसाइकल आयातमा पनि मन्दी छाएको छ। चालु वर्षको पहिलो ११ महिनामा मोटरसाइकल आयातमा भारी गिरावट देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार मोटरसाइकल आयात हुने भन्सार शिर्षक नम्बर ८७११ मा जेठ महिनासम्म १ लाख ८ हजार मोटसाइकल आयात भएक...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । नवलपरासी चेम्बर अफ कमर्सको साधारणसभामा शनिबार उनले उच्च व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको ...

प्रकाश थपलिया काठमाडौं । सरकारले आलु, प्याज, स्याउमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)का कारण अहिले बजारमा प्याजको अभाव र मूल्यवृद्धि शुरु भएको छ ।  सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का बजेटमार्फत १३ प्रतिशत भ्याट लगाएसँगै त्यसको प्रभाव बजारमा देखिन थाल...

काठमाडौं । बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.बाट उत्पादित बहुवली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्ट इण्डिया निर्यात शुरु भएको छ । इण्डियाको गुणस्तर विभागद्धारा ब्यूरो अफ इण्डियन स्ट्याण्डर्स (बीआईएस) प्रदान गरेसँगै निर्यात सुरु भएको उद्योगले जनाएको छ ।  उद्योगले लामो ...

काठमाडौं । निर्यात व्यवसायी महासंघले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ । सोमवार प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासंघसम्वद्ध व्यवसायीले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीला...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा व्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड रुपियाँ रहेको छ । यद्यपि यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशत कम हो ।  अघिल्लो बर्ष पहिलो १० महिनामा व्यापार घाटा २४.९ प्रतिशतले बढे पनि यस पटक भ...

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो ।  तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनि...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको मुख्य लगानी रहेको ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेडले पुनः आफ्नो ‘निक’ ब्राण्डका ट्रान्सफर्मर भुटान निर्यात सुरु गरेको छ ।  झन्डै तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन गर्दै रा...

काठमाडौं। ड्रोन आयात शंकास्पद देखिएको छ । अनुमति लिएर सञ्चालन हुनुपर्ने ड्रोनको हिसाबकिताब नभेटिएपछि शंकास्पद देखिएको हो ।  भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा नौ हजार ९७१ वटा ड्रोन आयात भएको छ । यी ड्रोन २८ वटा व्यवसायिक फर्मबाट आय...

काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो ।  साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनील...

चौतारा । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ ।  निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तक...

काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा गएर आउनेहरुलाई दुई वटा मोबाइल ल्याउन अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । एउटा मात्रै मोवाइल ल्याउन दिने यसअघिको सरकारको निर्णयको विशेषगरी विदेशबाट आउनेहरुले आलोचना गरेपछि कार्यान्व्यन स्...

काठमाडौं । नेपाल–चीन व्यापारीक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।  विगत आठ वर्ष भन्दा बढी समयदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमवारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो । भूकम्पको बहानामा चीनले...

काठमाडौं । धेरै नाफा गर्ने र धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । नेपालमा रहेका कम्पनीहरु मध्ये दोस्रो धेरै व्यापार गर्दै धेरै नाफा गर्ने र धेरै कर तिर्नेमा पहिलो नम्बरमा परेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ४० करोडको व्यापार गरेको कम्पनी...

काठमाडौं । धेरैको नजर नपर्ने प्रयोग भइसकेका प्लास्टिक, पेट बोतल, रेडबुलको बोतलहरुको कवाडी सामान गैरकानुनी रुपमा भारत निकासी हुने गरेको छ । भन्सार र प्रहरी प्रशासनसँगको सेटिङमा अवैध चोरी निकासी हुने यस्ता सामग्रीबारे राजश्व प्रशासनका निकायदेखि राजनीतिक दलहरुले आँख...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अबैधरुपमा भित्रिएका हजारौं आईफोन फोर्टिन प्रो म्याक्स क–कस्ले बोक्छन् ? सबैको रेकर्ड दिनसक्ने बताएको छ ।  प्राधिकरण उच्च स्रोतले भन्यो– यदि सरकारले साच्चै अवैध मोवाइलको चोरीपैठारी रोक्ने हो भने कुनै गाह्र...

काठमाडौं। प्रत्येक दिन शहरका गल्ली गल्लीहरुमा हामीले खाली बोतल सिसि संकलन गर्ने मानिस देख्ने गछौं । तर यस्ता बोतल सिसी कहाँ लगिन्छन् ? धेरैलाई थाहा नहुन सक्छ । अझ फोहोरको रुपमा मात्रै हेरिने यस्ता प्लास्टिकका पेट बोतल अवैध रुपमा भारत तस्करी भइरहेको छ ? जिज्ञासा हुन...

काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात सात करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।  मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स...

काठमाडौ । व्यापारीहरुले भन्सारमा पुनः मूल्यांकनका लागि आवेदन गरेका हजारौं फाइल लामो समयदेखि अनिर्णयमा राखिएको भन्दै यसलाई चाँडै सल्टाउन सरकारसँग आग्रह गरेका छन् ।  अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा नेपाल समुद्रपार निकासी पैठारी संघले सोमबार गरेको कार्यक्रम...

काठमाडौं । नेपालमा सबैभन्दा महंगो मोवाइल आईफोन फोर्टिन म्याक्स गएको तीन महिनामा १४ हजारभन्दा बढी अबैधरुपमा भित्रिएको सरकारी तथ्यांकबाट देखिएको छ ।  सरकारले नै महंगा मोवाइलको आयात प्रतिवन्ध लगाएको बेला यति ठूलो संख्यामा आईफोन फोर्टिन सिरिजिका मोवाइलहरु कसर...