Advertisement

काठमाडौं । सुख्खायामका कारण विद्युत उत्पादन घट्दा भारतबाट विद्युत आयात झन बढेर गएको छ । गएको पाँच दिनमै विद्युत आयात करिव सय मेगावाटले बढेको छ ।  यसअघि भारतलाई सस्तो दरमा विद्युत बिक्री गर्दै आएको प्राधिकरणले आयात भने दोब्बर महंगोमा गर्न बाध्य हुँदै आएको छ ।...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात बढाको छ । हिउँद लागेसँगै नदी तथा खोलाहरुमा पानीको बहाब कम भएर विद्युत उत्पादन कम भएको भन्दै प्राधिकरणले आयात बढाएको हो ।  प्राधिकरणले गएको मंगलबार करिव दुई हजार तीन सय मेगावाट आवर विद्युत् आयात गर...

रेसङु्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।  संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच...

काठमाडौं । सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक अवस्था अझै पनि सुधार नभएको बताउँदै आएको बेला सरकारले बिलासिताको वस्तुको रुपमा आयात रोकिएका वस्तुहरु खोलिदिएको हो ।  मंगलबार बसेको म...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४...

काठमाडौं । भन्सार विभागले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा व्यापार घाटा तीन खर्ब ५९ अर्ब नाघेको बताएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार यही गएको असोजसम्म कुल व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपियाँ पुगेको छ जुन गएको भदौ महिनाको भन्दा...

काठमाडौं । मोवाइलको अवैध आयात रोक्न भन्दै सरकारले एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गरेको दुई महिनाभन्दा बढी भएको छ । तर यसको पूर्ण कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सकेको छैन् ।  विदेश बस्ने नेपालीहरुले आउँदा ल्याउने मोवाइलमा कडाई ...

भैरहवा । अर्घाखाँची सिमेन्ट पनि भारत निर्यात सुरु भएको छ । कम्पनीले सोमबारबाट औपचारिकरुपमा निर्यात सुरु गरेको हो । अर्घाखाँची सिमेन्ट नेपालको ठूलो र स्तरीय उद्योगमध्येमा पर्दछ । यसअघि तानसेन सिमेन्ट पनि भारत निर्यात भएको थियो ।  रुपन्देहीको मैनहियास्थित कारखा...

काठमाडौं । नेपाल समुन्द्रसार निकासी पैठारी संघले चार वस्तुमा लगाइएको आयात प्रतिवन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ । विदेशी मुद्राको संचितिमा चाप परेको भन्दै सरकारले १० वटा वस्तुमा आयात प्रतिवन्ध लगाएमा अहिले चार वटा वस्तुमा कायम राखेको छ ।  ती वस्तुको आय...

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनलबीच सम्झौता भएको छ ।  बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्...

काठमाडौं । गत साउनको तेस्रो सातादेखि बन्द रहेको रसुवागढी–केरुङ नाका आज बिहीबारदेखि सुचारु भएको छ । कोरोनाका कारण देखाउँदै तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका कुटनीतिक दबाबपछि आज बिहानबाट सञ्चालनमा आएको हो ।  नाका सञ्चालनमा आएसँगै नेपा...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् ।  बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय मुलुक आयातमा निर्भर भ...

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् ।  आइतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन...

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । पछिल्लो समय भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर वृद्धि गर्ने निर्णय गरेको हो । नेपाल चामल, तेल, दाल उत्पादक संघका महासचिव दीपक पौड्यालले भारतक...

काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय फेरि लम्ब्याएको छ । यस्तो प्रतिवन्ध आज भदौ १४ सम्म कायम रहेकोमा पुनः लम्ब्याउने निर्णय गरिएको हो ।  उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...

काठमाडौं । आयात निर्यात दुबै घटेको कारण गएको साउनमा ३९ अर्बको भन्सार राजश्वको लक्ष्य ३२ अर्बमा मात्रै सीमित भयो । मूल्यवान मालवस्तुहरु नआउँदा र विशेष प्रशोधित खाने तेलको निर्यातमा कमी भएकाले राजश्व संकटन घटेको भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक पुण्यविक्रम खड्काल...

काठमाडौँ । शनिवार बाबाको मुख हेर्ने दिन, के गिफ्ट दिउ भनेर सोच्दै हुनुहुन्छ ? वा दशैंंमा जुत्ता चप्पल कता किन्ने भनेर सोच्नु भएको छ ? चिन्तै मान्नु पर्दैन ५ देखि २० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार लागिरहेको छ ।  फुटवेयर म्यानुफ्याक्चर्स एशोस...

काठमाडौं । ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिले अमेरिकामा पनि आफ्नो बजार विस्तार गरेको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना उत्पादन अमेरिकाका विभिन्न राज्यमा निर्यात गर्न लागेको जानकारी दिएको हो ।  ...

काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा आयात–निर्यातमा कमी आएको छ । विदेशी मुद्राको संचितिमा चाप परेसँगै आयातमा गरिएको कडाईको प्रभावित  भएपछि आयात निर्यात खुम्चिएको हो । सरकारले सवारी साधन, सुनचाँदी, महँगा रक्स...

काठमाडौं । चीनको अघोषित नाकाबन्दीका कारण दसैंलाई लक्षित गरी छिमेकी चीनबाट ल्याइएका कपडालगायत विविध सामानहरुको करिब दुई सय कन्टेनर यतिबेला तातोपानी तथा केरुङ नाकामा रोक्किए छ ।  नेपालको सरकारसँग सम्वन्ध बिग्रिएसँगै दुई हप्तादेखि रोक्किएका ती कन्टेनर खुलाउन...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ ।  भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको हो । यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिश...

काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २०...

विराटनगर । भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ समितिले विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भाव...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सहरकै ठूलो खसीबजार हटाउने भएका छन्। कोभिडपछि बौरिनै लागेको पशुपालन व्यवसायलाई दसैंको मुखमै धक्का लागेको छ।  कोभिड-१९ का कारण दुई वर्षभन्दा लामो समय सुस्ताएको कलंकीको ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा.  तोयनारायण ज्ञवालीसंग आज छलफल गरेको छ ।  औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा.  ज्ञवालीसंग छलफल गरेको हो । उत्पाद...