Advertisement

काठमाडौं । ग्लोबल टेण्डरमार्फत ल्याउन लागिएको एक लाख मेट्रिक टन रासायनिक मलमध्ये ३० हजार मेट्रिक टन युरिया नेपाल आईपुगेको छ ।  अर्को २० हजार मेट्रिक टन डिएपी पनि कलकत्तासम्म आइसकेको कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पूण्यप्रसाद उपाध्यायले बताए । रास...

गलेश्वर । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आ...

काठमाडौं । सरकारले चिनी र गहुँको आयात गर्न इच्छुक उद्योगी व्यवसायीलाई आवेदन पेश गर्न सुचना प्रकाशित गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले यही साउन २८ गतेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ ।  सरकारले चिनी र गहुँको आयातमा निजी क्षेत्रलाई आयात गर्न रोक ल...

काठमाडौं । गएको आर्थिक बर्षमा नेपालले ३६ अर्ब ५४ ४५ लाख ९९ हजार रुपियाँको तरकारी आयात गरेको छ । सोही अवधिमा नेपालले जम्मा ७७ करोड ६२ लाख ५९ हजार रुपियाँको तरकारी निर्यात गरेको दयनीय अवस्था सरकारी तथ्यांकबाट देखिन्छ ।  नेपाल कृषिप्रधान देखि भएको र अधिकां...

काठमाडौं । उत्पादनको मात्रा भन्दा बढी निर्यात भएपछि अब सुपारीको डिएनए परीक्षण गर्नुपर्ने बताइएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।  पछिल्लो समय निर्यात गर्न पाएको ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  २८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले आज आयोजना गर...

काठमाडौं । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन र आयातमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएको हो ।  मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ क...

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रत...

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभ...

नेपालगञ्ज । बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् ।  नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा  कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै  त्यसमा संलग्न भएको आशङ्का...

काठमाडौँ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को त...

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार म...

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको  प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूलाई भेटेर १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध खारेज गर्न आग्रह गरेको छ ।  उक्त प्रतिबन्धले अनधिकृत आयात बढेर सरकारको राजस्व गुमेको, ह...

काठमाडौँ । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने वि...

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।  मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराब...

काठमाडौं- सरकारले लगाउँदै आएको आयात प्रतिबन्धको म्याद थपेको छ। अब १४ भदौसम्म आयातमा लाग्दै आएको प्रतिबन्धले निरन्तरता पाउने भएको हो। सरकारले शनिबार मध्यरातमै राजपत्रमै प्रकाशित गरेर आयातमा लाग्दै आएको प्रतिबन्धलाई निरन्तरता दिएको हो । यसअघि लगाएको प्रतिबन्धको म्याद अ...

काठमाडौँ । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदीका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभा...

काठमाडौं । अर्बै रुपैयाँ लगानी गरी बनाइएको चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक निर्यात सुरु भएको छ । गत चैतमा उद्घाटन भएयता आयातमात्रै भइरहेको बन्दरगाहबाट पहिलो पटक पाँच हजार एक सय ३० जोडी जुत्ता विदेश पठाइएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देश...

काठमाडौँ । पाल्पा सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात शुरु गरेको छ । पश्चिम नवलपरासी स्थित उक्त उद्योगले सिमेन्ट उद्योगले निर्यात गर्न थालेको हो ।  उक्त उद्योगले  ‘तानसेन’ सिमेन्ट उत्पादन गर्दै आएको छ । आजै ३ हजार बोरा सिमेन्ट भारत पठाईएको उद्...

काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।  नगर प्रहरी...

काठमाडौँ । माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले लन्ड्री विभाजन अन्तर्गत ८ किलो र ९ केजी क्षमताका २ वटा वाई–फाई सिरिजका २ वटा वासिङ मेसिन सार्वजनिक गरेको छ । माइडियाले ब्याक्टेरिया हटाउन सक्ने उत्पादनहरुको विकासमा केन्द्रित छ जुन ग्राहकहरूका लागि समान छ...

झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी  भएको छ ।  चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको...

काठमाडौं ।  आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट ...

काठमाडौँ । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।  देशभित्र विदेशी मु...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती आयात भइरहेका छन् । जुन अत्यावश्यक सामग्री पनि होइ...