Advertisement

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । पछिल्लो समय भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर वृद्धि गर्ने निर्णय गरेको हो । नेपाल चामल, तेल, दाल उत्पादक संघका महासचिव दीपक पौड्यालले भारतक...

काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय फेरि लम्ब्याएको छ । यस्तो प्रतिवन्ध आज भदौ १४ सम्म कायम रहेकोमा पुनः लम्ब्याउने निर्णय गरिएको हो ।  उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...

काठमाडौं । आयात निर्यात दुबै घटेको कारण गएको साउनमा ३९ अर्बको भन्सार राजश्वको लक्ष्य ३२ अर्बमा मात्रै सीमित भयो । मूल्यवान मालवस्तुहरु नआउँदा र विशेष प्रशोधित खाने तेलको निर्यातमा कमी भएकाले राजश्व संकटन घटेको भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक पुण्यविक्रम खड्काल...

काठमाडौँ । शनिवार बाबाको मुख हेर्ने दिन, के गिफ्ट दिउ भनेर सोच्दै हुनुहुन्छ ? वा दशैंंमा जुत्ता चप्पल कता किन्ने भनेर सोच्नु भएको छ ? चिन्तै मान्नु पर्दैन ५ देखि २० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार लागिरहेको छ ।  फुटवेयर म्यानुफ्याक्चर्स एशोस...

काठमाडौं । ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिले अमेरिकामा पनि आफ्नो बजार विस्तार गरेको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना उत्पादन अमेरिकाका विभिन्न राज्यमा निर्यात गर्न लागेको जानकारी दिएको हो ।  ...

काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा आयात–निर्यातमा कमी आएको छ । विदेशी मुद्राको संचितिमा चाप परेसँगै आयातमा गरिएको कडाईको प्रभावित  भएपछि आयात निर्यात खुम्चिएको हो । सरकारले सवारी साधन, सुनचाँदी, महँगा रक्स...

काठमाडौं । चीनको अघोषित नाकाबन्दीका कारण दसैंलाई लक्षित गरी छिमेकी चीनबाट ल्याइएका कपडालगायत विविध सामानहरुको करिब दुई सय कन्टेनर यतिबेला तातोपानी तथा केरुङ नाकामा रोक्किए छ ।  नेपालको सरकारसँग सम्वन्ध बिग्रिएसँगै दुई हप्तादेखि रोक्किएका ती कन्टेनर खुलाउन...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ ।  भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको हो । यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिश...

काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २०...

विराटनगर । भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ समितिले विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भाव...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सहरकै ठूलो खसीबजार हटाउने भएका छन्। कोभिडपछि बौरिनै लागेको पशुपालन व्यवसायलाई दसैंको मुखमै धक्का लागेको छ।  कोभिड-१९ का कारण दुई वर्षभन्दा लामो समय सुस्ताएको कलंकीको ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा.  तोयनारायण ज्ञवालीसंग आज छलफल गरेको छ ।  औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा.  ज्ञवालीसंग छलफल गरेको हो । उत्पाद...

काठमाडौं । ग्लोबल टेण्डरमार्फत ल्याउन लागिएको एक लाख मेट्रिक टन रासायनिक मलमध्ये ३० हजार मेट्रिक टन युरिया नेपाल आईपुगेको छ ।  अर्को २० हजार मेट्रिक टन डिएपी पनि कलकत्तासम्म आइसकेको कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पूण्यप्रसाद उपाध्यायले बताए । रास...

गलेश्वर । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आ...

काठमाडौं । सरकारले चिनी र गहुँको आयात गर्न इच्छुक उद्योगी व्यवसायीलाई आवेदन पेश गर्न सुचना प्रकाशित गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले यही साउन २८ गतेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ ।  सरकारले चिनी र गहुँको आयातमा निजी क्षेत्रलाई आयात गर्न रोक ल...

काठमाडौं । गएको आर्थिक बर्षमा नेपालले ३६ अर्ब ५४ ४५ लाख ९९ हजार रुपियाँको तरकारी आयात गरेको छ । सोही अवधिमा नेपालले जम्मा ७७ करोड ६२ लाख ५९ हजार रुपियाँको तरकारी निर्यात गरेको दयनीय अवस्था सरकारी तथ्यांकबाट देखिन्छ ।  नेपाल कृषिप्रधान देखि भएको र अधिकां...

काठमाडौं । उत्पादनको मात्रा भन्दा बढी निर्यात भएपछि अब सुपारीको डिएनए परीक्षण गर्नुपर्ने बताइएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।  पछिल्लो समय निर्यात गर्न पाएको ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  २८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले आज आयोजना गर...

काठमाडौं । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन र आयातमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएको हो ।  मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ क...

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रत...

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभ...

नेपालगञ्ज । बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् ।  नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा  कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै  त्यसमा संलग्न भएको आशङ्का...

काठमाडौँ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को त...

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार म...

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको  प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूलाई भेटेर १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध खारेज गर्न आग्रह गरेको छ ।  उक्त प्रतिबन्धले अनधिकृत आयात बढेर सरकारको राजस्व गुमेको, ह...