Advertisement

टोकियो । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेको  अधिकारीहरूले बताएका छन् ।  उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको ह...

काठमाडौं । संसदीय निर्वाचनमा बंगलादेशको सत्तारुढ दल अवामी लिगले अधिकांश सिट आफूले जितेको दावी गरेको छ । विपक्षीको बहिस्कारका बीच भएको निर्वाचनमा २९८ मध्ये २२३ सिट सत्ताधारी दलले जितेको हो ।  प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवाम...

काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले पश्चिम एशियामा धेरै असुरक्षा, अस्थिरता र तनावको कारक अमेरिकी सेनाको उपस्थिति र हस्तक्षेपमा रहेको बताएका छन् ।  इराक र अन्य क्षेत्रीय राज्यहरूमा अमेरिकी सेना र प्रतिरोधी समूहहरूबीचको पछिल्लो तनावबारे टिप्...

एजेन्सी । गत वर्ष १८ डिसेम्बरदेखि सुरु भएको किसान आन्दोलन आजपर्यन्त जारी छ । ताजा समाचारअनुसार जर्मनीको म्युनिख, बर्लिनलगायतका थुप्रै सहरमा किसानले सडक जाम गर्नुका साथै मल फ्याँकेर प्रदर्शन गरेका छन् ।  जर्मन सरकारले खर्च कटौतीका लागि सन् २०२३ को डिसेम्बरमा ...

जापान । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केक...

एजेन्सी । पाँचौं कार्यकाल र लगातार चौथोपटक शेख हसिना बंगलादेशको प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । आइतबार बंगलादेशमा सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसद्को ३०० सिटमध्ये २०४ सिट जितेको छ । यसपटक कुल २९९ सिटमा मतदान भएको थियो ।  पाँचौंपटक...

एजेन्सी । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्ने एउटा औषधिको प्रमोसन गरेका थिए । त्यही औषधिले ६ देशका १७ हजार जनाको मृत्यु भएको पाइएको छ ।  फ्रेन्च रिसर्चर्सको अध्ययनले यस्तो देखाएको हो । रिपोर्टमा उल्लेख गरिएको औषधिको नाम...

पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो । वाणिज्य बैंकहरुसँग र...

जकार्ता (सिन्ह्वा) । इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ ।      ‘यस निर्णयबाट असुविधा हुनसक्छ तर ...

गाजा (सिन्ह्वा) । इजरायल(हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।      मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत ...

नयाँदिल्ली (एएफपी) । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।        अमेरिकी लगानी ...

संयुक्त राष्ट्रसंघ । सन्  २०२४ मा आर्थिक बृद्धि घटेर २।४ प्रतिशत कायम रहने  संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा  विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रिया...

काठमाडौं । युरोपेली संघ (एयु)ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिवन्धको घोषणा गरेको छ ।  अलरोसालाई विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक भनिन्छ । जसले रूसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्दछ । इयु...

मेड्रिड । आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ ।  स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँग...

काठमाडौं । बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरु हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ ।  बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवर...

काठमाडौं । टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएको छ ।  होक्काइडो प्रिफेक्चरको न्यु चितोसे एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टका लागि उडान ५१६,...

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जना...

दुबई । साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए ।  खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो...

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । ...

काठमाडौँ । गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजराइलको आक्रमणमा परी मृत्...

मोनरोभिया । मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् । राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घ...

काठमाडौं । टर्कीले २०२४ को पहिलो दिनदेखि लागू हुनेगरी श्रमिकहरुको मासिक न्यूनतम पारिश्रमिक एकैपटक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ ।  देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधवार सो घोषणा गर...

पेरिस । फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ ।&n...

सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ ।  चट्याङका कारण एक महिलाको मृत्यु भएको छ ।  सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले...

काठमाडौं । जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ ।  यसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गर...