ramesh_bhattarai

युनाइटेड इन्स्योरेन्सको कामु सिइओमा रमेश भट्टराई नियुक्त

काठमाडौंः यूनाइटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले नायव महाप्रबन्धक भट्टराईलाई कामु सीइओको जिम्मेवारी दिएको हो । कम्पनीले सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो

suman_sharma_ceo_mbl_machhapuchhre_bank

माछापुच्छ्रे बैंकको नयाँ सिइओमा सुमन शर्मा

काठमाडौंः माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । उनले नियुक्त भएलगत्तै सोमबारदेखि कार्यभार सम्हालेका छन् । बैंकिङ क्षेत्रमा २१ बर्षको बिताएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ करियर शुरु गरेका थिए । त्यसपछि उनले एनएमबि बैंक, माछापुच्छ्रे बैंक हुँदै

gopal_tiwari_fncci_sejon

नेपाल उद्योग बाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त भएका छन् । उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक–निजी

eepak_joshi3

पर्यटन बोर्डका सिइओ जोशी पाटाको गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्ष निर्वाचित

काठमाडौंः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । दक्षिण कोरियाको वाङहोङ प्रान्तमा आइतबार सम्पन्न पाटाको वार्षिक साधारणसभाबाट उनी अध्ययक्ष बनेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल पाटाको सदस्य

Faris Hadad-Zervos_new_country_manager_for_nepal_world_bank

विश्व बैंक नेपालमा नयाँ ‘कन्ट्री म्यानेजर’

काठमाडौंः विश्व बैंकको नेपाल प्रमुख (कन्ट्री म्यानेजर)मा फरिस हदाद जेर्भोस नियुक्त भएका छन् । उनी काठमाडौं आएर मंगलबार पदबहाली गरेको विश्व बैंक नेपालले जनाएको छ । जेर्भोस अमेरिकी हुन । सन् २००१ मा मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रबाट विश्व बैंकको सेवामा प्रवेश गरेका

Manoj-Gyewali

ज्योति विकास बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौंः ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञावली नियुक्त भएका छन् । बुधबार बैंकको सञ्चालक समितिको बैठकले ज्ञावलीलाई कार्यवाहक सीईआबाट सीईओमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँबरले राजीनामा दिएपछि उनलाई कार्यवाहक सीईओको रुपमा जिम्मेवारी दिइएको थियो ।

एनबी बैंकको ‘डेपुटी सिइओ’मा श्रेष्ठ नियुक्त, ‘एजिएम’मा देवकोटा

काठमाडौंः नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम)मा सुरेश देवकोटा नियुक्त भएका छन् । सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेको वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन्

anupama

अनुपमा बाणिज्य बैंकको पहिलो महिला सिइओ बन्न सफल

काठमाडौंः मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन । बैंकको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी उनलाई सिइओ नियुक्त गरेको हो । ‘क’ वर्गका वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर बनेकी छन

anjan_bhandari

अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता

काठमाडौंः नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन्

sabir-bade-shrestha

नविल इन्भेष्टमेन्टको सीइओमा सबिर बादे श्रेष्ठ

काठमाडौंः नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो । आउँदो चार बर्षका लागि नियुक्त भएका उनी विगत दुई वर्षदेखि सोही कम्पनीमा कार्यरत थिए ।

Roshan-Kumar-Neupane-nic-asia-bank

एनआइसी एसिया बैंकको कामु सिइओमा रोशन न्यौपाने नियुक्त

काठमाडौंः एनआईसी एसिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । उक्त बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका सहायक सीइओ न्यौपानेलाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा

ceo-summit5

कुलमान घिसिङलाई ‘सिइओ अफ द इयर’ अवार्ड

काठमाडौंः पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल सिइओ समिटमा सिइओ अफ द एयरको अवार्ड नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जित्न सफल भएका छन् । बुधबार आयोजित कार्यक्रममा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई उक्त अवार्ड प्रदान गरेका हुन । अनलाइन भोेटिङका