civil_sarvent_karmachari

प्रधानमन्त्रीले नै निर्देशन दिँदा पनि अनावश्यक विदेश भ्रमण रोकिएन

काठमाडौंः सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको छ । अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो । अनावश्यक काममा विदेश भ्रमणमा

parliament-today

बैठकमै नबसी भक्ता खान्छन साँसद, बोल्न नाम टिपाएका साँसद सभामुखले खोज्दा ‘गायव’

काठमाडौंः नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो । छलफलमा सांसदको सहभागिता त झन् लगभग शून्य

dashara_mela

पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेला

बझाङः प्रदेश नम्बर ७ को धार्मिक एवम् पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेला लागेको छ । यो मेला सो क्षेत्रको धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेलाको रुपमा प्रत्येक वर्षको जेठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । यस क्षेत्रमा मेला लाग्ने स्थानहरु बझाङ, बाजुरा,

barsha-man-pun-american_ambassoder

एमसीसीमार्फत उर्जा र सिंचाई क्षेत्रमा लगानी गर्ने अमेरिकी चाहना

काठमाडौंः उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहीवार भएको भेटवार्तामा राजदूत टेप्लिजले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताइन । मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा

धरानमा पहिले छुटेका पाँच वडाले पनि कृषि अनुदान पाउने

काठमाडौंः धरान उपमहानगरपालिकाका ५ वडाका किसानले अनुदानस्वरुप कृषि कर्जा लिन पाउने भएका छन् । पहिले यो क्षेत्र ग्रामिण क्षेत्र अन्तर्गत नपर्ने भएकाले कृषि कर्जा नपाएका हुन । अब भने उनिहरुले कर्जा पाउने भएका छन् । केन्द्रिय समन्वय समितिको जेठ ६ गते बसेको बैठकले

tax_photo

कर नबुझाउने १२ जनालाई कारवाही

लहानः आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४/७५ मा १२ करदातालाई कारवाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । यस्तै कर नतिर्ने अन्य

paisa

दश महिनामा एकानब्बे करोड आम्दानी

भक्तपुरः भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा ९१ करोड १५ लाख १९ हजार रुपियाँ आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले ७८ करोड १२ लाख दुई हजार रुपियाँ खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । गत २०७४

yubraj-khatiwada1

यस बर्ष कर्मचारीको तलव बढाउन सकिन्नः अर्थमन्त्री

काठमाडौंः अर्थमन्त्री यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् । कर्मचारी

ring_road_construction_china_gov

चक्रपथको कलंकी-महाराजगन्ज खण्ड पनि चीनले आठ लेनको बनाइदिने

काठमाडौंः चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ । अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार

rajbiraj_airport

राजविराज विमानस्थल पक्की, परीक्षण उडान सफल

राजविराजः विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ । बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले बुधबार सफल परीक्षण उडान गरेको हो । आधा घण्टा

cable-car

काठमाडौं उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौंः काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा १५ अर्ब रुपियाँ खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले केबलकार सञ्चालन

सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ, सम्पत्तिजति सबै जुलीको नाममा

काठमाडौंः सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ देखिएका छन् । उनको सम्पत्ति अथाह देखिए पनि अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको छ । भौतिक योजना तथा यातायात मन्त्रालय सम्हाल्दै आएका महासेठले उपलब्ध गराएको सम्पत्ति विवरणअनुसार उनको