पाँच महिना बितिसक्दा पनि पुँजीगत खर्च ११ प्रतिशतमात्रै

पाँच महिना बितिसक्दा पनि पुँजीगत खर्च ११ प्रतिशतमात्रै

काठमाडौं । ‘समृद्ध नेपाल, खुसी नेपाली’को नारा बोकेर हिडेको सरकारले चालु आवको पाँच महिना बितिसक्न लाग्दा पनि ८० अर्ब १६ करोड रुपियाँमात्र खर्च गर्न सकेको छ । सो रकममा पनि विकासको सूचक मानिने पूँजीगत खच भने ३४ अर्ब ९८ करोड रुपियाँ अर्थात ११

aakase-pool-ring-road-overhead-bridge

चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा थप छवटा आकासे पुल बनाइँदै

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा संचालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । सो खण्डमा जेब्रा क्रस नभएको, आकाशे पुल नभएकोले पैदल यात्रीले जोखिमपूर्ण

स्थानीय तहमा बजेटको दुरुपयोग, वडाको बजेटले क्यारमबोर्ड खरीद

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने

NTB

आर्थिक बर्ष सुरु भएको चार महिनापछि पर्यटन बोर्डको बजेट पारित

काठमाडौं । नेपाल पर्यटन बोर्डले आव ७५।७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं

finance

‘विनियोजित वजेटको कार्यान्वयन नहुदै अर्थमन्त्रालयमा थप वजेट माग्नेको भिड

काठमाडौं – ‘विनियोजित वजेटको कार्यक्रमहरु कार्यान्वयन नगरिदै, विभिन्न मन्त्रालयहरुले थप वजेट मागेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विकास खर्च ८ प्रतिशत मात्रै हुँदा मन्त्रालयहरुले थप ५४ अर्ब बजेट माग गरेका हुन् । वजेट व्यवस्थापन भईसकेको योजना कार्यान्वयन

finance

विकास खर्च लक्ष्यअनुसार हुन सकेन, तीन महिनामा छ प्रतिशत मात्रै खर्च

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा विकास बजेट खर्च अत्यन्तै न्यून रहेको छ । यस अवधिमा महिनाको २ प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको सरकारी तथ्यांकमा उल्लेख छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिनामा पुँजीगत बजेटतर्फ जम्मा

तरलताको समस्या

‘दोस्रो चौमाससम्म ६०, जेठसम्म ९० प्रतिशत र असारमा १० प्रतिशत मात्रै बजेट खर्चको व्यवस्था गर’

काठमाडौं । संसदको अर्थसमितिले आर्थिक बर्षको अन्त्यमा बजेट प्रवृत्ति हटाएर आर्थिको बर्षको दोस्रो चौमाससम्ममा कुल पुँजीगत बजेटको ६० प्रतिशत, जेठसम्म ९० प्रतिशत र आर्थिक बर्षको अन्तिम महिना असारमा १० प्रतिशत मात्रै खर्च गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले अर्थ

CG motocorp

सुजुकी गाडीको अधिकृत बिक्रेता सिजी मोटोकर्पले पायो विभिन्न पाँच अवार्ड

काठमाडौं। सुजुकी गाडीको नेपालको लागि अधिकृत विक्रेता सिजी मोटोकर्पलाई पाँच वटा उत्कृष्ट अवार्ड प्राप्त भएको छ।। कम्पनीले दक्षिण एशियामा धेरै पार्ट्स बिक्री, धेरै मर्मत अर्डर, धेरै नेटवर्क विस्तारको अवार्ड पाएको छ। कम्पनीले धेरै बजार शेयर र धेरै बिक्री गर्ने कम्पनीको दोस्रो स्थानको अवार्ड

बजेट पारितमा असन्तुष्ट भएपछी नगरपालिकाको कार्यालयमा तालाबन्दी

महोत्तरी।  महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो । यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए

तरलताको समस्या

चालु खर्च ११ प्रतिशत हुँदा पुँजीगत जम्मा २ प्रतिशत

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा चालु खर्च ९६ अर्ब २५ करोड रुपियाँ हुँदा पुँजीगत खर्च पाँच अर्ब ८५ करोड रुपियाँ मात्रै खर्च भएको छ । जसअनुसार चालु खर्च कुल विनियोजन बजेटको ११ प्रतिशत हो भने पुँजीगत खर्च दुई प्रतिशत मात्रै

सहकारीमार्फत मात्रै अनुदान

पूरक बजेट ल्याउने प्रचण्डको भनाईलाई अर्थमन्त्रीले खण्डन गरे

काठमाडौ । अर्थमन्त्री युवराज खतिवडाले पूरक बजेट ल्याउने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई खण्डन गरेका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उनले पूरक बजेटबारे कुनै पनि छलफल नभएको बताएका हुन। प्रचण्ड भारत भ्रमण सकेर फर्किने क्रममा पूरक बजेट ल्याउने तयारीमा सरकार

Rajbiraj-nagarpalika

राजविराज नगरपालिकाको बजेट ७४ करोड

राजविराज । राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल ७४ करोड नौ हजार ४२ रुपियाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालूतर्फ ४२ करोड दुई लाख ५० हजार रुपियाँ र पुँजीजीगततर्फ ३१ करोड ९७ लाख ५९ हजार चार सय ४२ बजेट नगरसभाले स्वीकृत