सिक्टा सिँचाइ आयोजना

सिक्टा छानबिन समितिले प्रतिवेदन बुझायो, निर्माण कम्पनीले बदमासी गरेको निष्कर्ष

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाएका हुन् । बाँके जिल्लाको

bidesh

सरकारलाई जानकारी नदिई एउटै संस्थाका १९ कर्मचारी विदेश भ्रमणमा

काठमाडौं । राज्य स्रोतको दुरुपयोग गर्दै कृषि वजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । दसैं र तिहारबीचमा पार्नेगरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको

Smart-driving-licence

स्मार्ट लाइसेन्समा आर्थिक चलखेलः मेशिन सरकारसँग हुँदाहुँदै निजी कम्पनीलाई छाप्न दिने तयारी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद

लेखा समिति

लेखा समितिप्रति मन्त्री यादवको आक्रोशः भन्छन— सबै वस्तुको मूल्य समितिले नै तोकोस्

काठमाडौं। उद्योगमन्त्री मातृकाप्रसाद यादवले चिनीको मूल्य बढाउन आफूहरुले १ अर्ब ६९ करोड रुपैयाँ चलखेल गरेको भन्दै पत्रपत्रिकामा छापिएको समाचारको खण्डन गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री यादवले संसदको सार्वजनिक लेखा समितिको बैठक तथा पत्रपत्रिकामा अफुप्रति आएको आर्थिक अनियमितताको आरोपको

harinarayan_rauniyar

पम्पुका मालिक सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा अनियमितता गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। पर्सा

corruption

जनतालाई प्रत्यक्ष सेवा दिने निकायमा सबैभन्दा बढि भ्रष्टाचारः अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढि भ्रष्टाचार हुने क्षेत्रको रुपमा नापी, मालपोत र स्थानीय निकायलाई ठहर गरेको छ । आयोगले आफूले गरेको अध्ययनबाट यी निकायमा बढी भ्रष्टाचार हुने गरेको ठहर गरेको हो । अख्तियारको अनौपचारिक अध्ययनमा जनतालाई प्रत्यक्ष सेवा दिने यस्ता

rajya-kosh

दुई महिनामै सरकारले राज्यकोषबाट बाँड्यो झण्डै तीन करोड

काठमाडौं । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपियाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष २०७४।७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय,

Nepal-Electricity-Authority-nea

बैठक प्राधिकरणमा, बैठक भत्ता र खाजा निजी प्रवर्द्धकको

काठमाडौं । विद्युत उत्पादनदेखि प्रसारण र वितरणको जिम्मा लिएको सरकारी निकाय नेपाल विद्युत प्राधिकरणमा निजी उर्जा उत्पादकहरुसँग बैठक बस्दा बर्षौंदेखि कर्मचारीहरुले अवैधरुपमा भत्ता लिने गरेको खुलासा भएको छ । विशेषगरी विद्युत व्यापारसँग सम्वन्धित विषयमा प्राधिकरणमा हरेक दिन सरदर पाँच वटा बैठक हुन्छ ।

https://corporatenepal.com/2018/10/90204/

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै

pappu-construction-hari-narayan-yadav

पप्पु कन्ष्ट्रक्शनका मुख्य दोषीलाई छुट, सहयोगीलाई पक्राउ पुर्जी

काठमाडौं । टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले

chapagaun-sub-station

कमिशनको लोभमा जग्गा अधिग्रहण नगरी ठेक्का सम्झौता गर्दा चापागाउँ सबस्टेशन अलपत्र

काठमाडौं । चाँडै कमिशन हात पार्ने लोभमा नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण नगरी ठेक्का सम्झौता गर्दा चापागाउँमा निर्माण गर्नुपर्ने सबस्टेशन अलपत्र परेको छ । सबस्टेसनको ठेक्का सम्झौता भएको छ महिना बित्दासम्म स्थानीयले जग्गा दिन नमानेपछि ठेकेदार कम्पनीले काम अघि बढाउन सकेको छैन ।

ghus

भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीले फाइल नै गायव बनाए

काठमाडौं । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् । फाइल नष्ट गरे पनि उनीहरूले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध