bhumafiya-brasta-karmachari

काठमाडौं उपत्यकामा ठूलाबडाले हडपेको १८ सय रोपनी जग्गाबारे सरकार मौन

काठमाडौँ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा अतिक्रमित भनी औंल्याएको १८ सय रोपनी सरकारी जग्गा अझैसम्म सरकारले खोजेको छैन । सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो बढेपछि ०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले

अर्थमन्त्रीलाई व्यवसायीको कटाक्षः १० प्रतिशत घुस बढेर ३५ पुग्यो, बाढेर खानेको सूची छ

काठमाडौँ । माननीय अर्थमन्त्रीज्यू, मैले घुस खुवाउने गरेको छ । खुस नखुवाई कर्मचारीले काम गर्दैनन्, त्यसैले घुस खुवाउँदै आएको छ, सत्य बोल्दा मलाई जेल हाले पनि जान तयार छु । तर पहिले १० प्रतिशत घुस दिँदा हुने काम अहिले बढेर ३५ प्रतिशत पुगेको

प्रहरी

२ लाख ७० हजार घुससहित चार जना घुस्याहा पक्राउ, को को परे अख्तियारको फन्दामा ?

काटठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ७० हजार घसु रकम सहित चार जना घुस्याहालाई पक्राउ गरेको छ । आयोगको टोलीले काठमाडौंका पशुपति मित्र माध्यमिक विद्याालयका क्यान्टिनको ठेक्का पट्टामा घुस मागेका सहायक प्रधानाध्यापक भरत बिक्रम बीसी र लेखापाल बद्रीप्रसाद पराजुलीलाई एक लाख

tirtha-khaniya

शुभलाभ हुने निर्णय गरेर त्रिवि उपकुलपतिबाट विदा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका

bhumafiya-brasta-karmachari

दाङमा पनि सरकारी जग्गा हडपियो, महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा कब्जा

दाङ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो । त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको

Akthtiyar

अख्तियारले ५०० भ्रष्टाचारका घटनामा अनुसन्धान थाल्दै, ‘नायब सुब्बालाई रु ६२ करोडको आरोप’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।

ghush-karmachari

घुस लिने अर्का इन्जिनियर पक्राउ, भूकम्प पीडितसँग घुस लिएको अभियोग

काठमाडौं । घुस लिएको अभियोगमा एकपछि अर्को इन्जिनियर पक्राउ परिरहेको बेला फेरि अर्का एक जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई पक्राउ गरेको हो । भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा

प्रहरी

विद्युत प्राधिकरणका कर्मचारी ४६ हजार घुससहित पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणका त्रिवेणी उप वितरण केन्द्र बर्दघाट(सुस्ता पश्चिम)का कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारी प्राविधिक नारायण कुर्मीलाई घुससहित पक्राउ गरेको हो । उनीहश्रले थ्रीफेज लाइनको मिटर जडान गर्न

ghus_curruption

वडाध्यक्ष र वडा सदस्य नै घुस लिँदालिँदै पक्राउ

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् । उक्त वडाका वडाध्यक्ष रफिक साफीसहित तीन जनालाई घुस लिँदालिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियार टोलीले वडाध्यक्ष साफी, वडा सदस्य कारी साह र

syanja-jilla-prasasan

स्याङ्जाका सरकारी कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित

स्याङ्जा । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन

मेनपावरको काम गर्ने कन्सल्टेन्सीमा विभागको छापा, दर्जनौं पासपोर्ट बरामद

काठमाडौं । वैदेशिक रोजगार विभागले एजुकेशन कन्सल्टेन्सीमा छापा मारेको छ । शैक्षिक परामर्श दिन भन्दै स्थापीत कन्सल्टेन्सीले मेनपावरको काम गर्न थालेपछि विभागको टोलीले सिनांगलको एलायन्स एजुकेशन कन्सल्टेन्सीमा छापा मारेको हो । यो कम्पनीले सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन

bhim-upadhayay

नेपालका कर्मचारीलाई कवाडी र भ्रष्ट बनाउने नै दलका नेताहरु हुनः पूर्वसचिव उपाध्याय

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले निजामती सेवामा कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्थाको विरोध गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले जुनसुकै व्यवस्थामा पनि आफू यस कुराको विरोधी भएको भन्दै भनेका छन्, ‘कर्मचारीतन्त्र भनेको नै यथार्थमा सरकार हो। सरकारसँग सेवाग्राहीले माग राख्ने हो। सरकार