gautam_buddha_airport_compansation_protest

गौतमबुद्ध विमानस्थल आयोजनाको खातामा पैसा आएपछि मुआब्जाको आन्दोलन स्थगित

लुम्बिनीः राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ । मुआब्जा वितरणका लागि रु दुई

muglin-narayangadh

पहिरोको जोखिम रोक्न जोखिम मोलेरै काम

मुग्लिनः नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता (भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहेँलो हेल्मेटमा भीरभीर देखिन्छन् । चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा

Rastriya-punariman-pradhikaran

उनीहरु नक्कली भूकम्प पीडित हुन्ः प्राधिकरण

काठमाडौंः नाम छुटेर गुनासो गरेका १२ जिल्लाका १८ हजार पाँच सय ७८ भूकम्प पीडितहरुमध्ये छ हजार सात सय ३६ लाई राष्ट्रिय पुनिर्माण प्राधिकरणले नक्कली भूकम्प पीडित भएको जानकारी दिएको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणमा अनुदान दाबीगर्ने मध्येबाट

terhathum-map

सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

तेह्रथुमः छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउछन् । बिहान उठेदेखि साँझ बिछ्यौना पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ उनको । लामो समयपछि जनप्रतिनिधि चुनिएर स्थानीय तहमा आएपछि नागरिकले आफ्ना आवश्यकता, समस्या र अप्ठ्याराहरु सुनाउने

road_maked

सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

जाजरकोटः यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब चार करोड रुपियाँ बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको

melamchi

गएको दशैंमै काठमाडौंवासीलाई पानी खुवाउने भनिएको मेलम्चीको फेरि सात महिना म्याद थप

काठमाडौंः गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ। आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ। भूकम्प,

likhukholaa

माग पूरा नगरे लिखुखोलाको काम ठप्प पर्ने जलविद्युत विस्थापितको चेतावनी

काठमाडौंः लिखुखोला जलविद्युत परियोजनाका विस्थापितहरुले १५ दिनभित्र स्थानीय बासिन्दाका मागहरु सम्बोधन नगरे आयोजनाको सम्पूर्ण काम नै ठप्न पार्ने चेतावनी दिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएका हुन् । सडक निर्माण गर्दा डिपिआर

raghubir_mahaseth3

‘सात महिनाभित्र जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुन्छ’

महेन्द्रनगर, धनुषाः भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सात महिनाभित्र नेपाल–भारत रेल सेवा सञ्चालन हुने बताएका छन् । जयनगर–जनकपुर निर्माणाधीन रेल्वेको कार्यप्रगतिकोआइतबार निरीक्षण गर्दै उनले सात महिनाभित्र नेपालमा रेल कुद्ने बताए । मन्त्री महासेठले धनुषाको खजुरी रेल्वे स्टेशन पुगेर रेल्वे लिक, कर्मचारी

kp-oli2

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुखै नहेर्ने !

विराटनगरः प्रधानमन्त्री केपी ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन् । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई

muglin_naubise_road_construction

नारायणगढ–मुग्लिन सकिएपछि स्तरोन्नती गर्ने पालो अब मुग्लिन–नौबिसे खण्डको

चितवनः नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो । मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ । सडक विभागका

dhawanmarga_Airport

थामखर्क विमानस्थलको धावनमार्ग मर्मत धमाधम

खोटाङः थामखर्क विमानस्थलको धावनमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावन मार्ग मर्मत गर्न अहिले दैनिक ४० जना कामदार खटिएका छन् । २०७३ साल माघदेखि धावन मार्ग निर्माणको काम सुरु गरेको रौता कन्स्ट्रक्सन कम्पनीले आगामी असारसम्म सक्ने लक्ष्य राखेको छ ।अहिलेसम्म

Kaligandaki_karidor_Balewa_

विमानस्थल पुग्ने सडकको यस्तो बेहाल

बागलुङः बलेवा विमानस्थल पुग्ने सडकको अवस्था बेहाल छ । बन्द भएको २६ वर्षपछि विमानस्थल चले पनि सडककै कारण यात्रुलाई सास्ती छ । सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्छ । वर्षा नलाग्दैको छिटफुट झरीले पनि सडक हिलाम्मे बनाउँछ ।