chinese_president_nepal_visit

विकासमा विश्वलाई चकित पारेको चीनले के देला नेपाललाई ?

काठमाडौं । गत वर्ष अक्टोबरमा ५५ किमीको सबभन्दा लामो हङकङ–झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेजिङमा ठूलो दाशिन इण्टरनेशनल एयरपोर्ट बनाएर अर्को चमत्कार थपेको छ । विश्वकै सबभन्दा पाँच हजार वर्षको सभ्यता बोकेको चमत्कारकर्ता चीनका राष्ट्राध्यक्षको २३ वर्षपछिको नेपाल

saudi-fund

पुनः निर्माणका लागि साउदी विकास कोषको तीन अर्ब ३३ करोड ऋण सहायता

काठमाडौं । भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा युवराज खतिवडाको

चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह, अन्य देशबाट पनि भित्रिने अनुमान

काठमाडौं । विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट

नेपाल–चीन ऊर्जा संयन्त्र

चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

काठमाडौं । बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका

gokul-baskota

यो सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई परिणाममुखी बनाउँछः बास्कोटा

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भ्रमणका कार्यसूचीका विषयमा दुवै देशका अधिकारीबीच भइरहेको छलफलको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढिरहेको उल्लेख

kp_oli

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर मात्रै चीनसँग साझेदारी गरिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन् । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी

चिनीया राष्ट्रपति

चिनियाँ राष्ट्रपति सीको आसन्न राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम

rajan-bhattarai

चिनियाँ राष्ट्रपति आउने दिन केही घण्टा विमानस्थल बन्द गछौंः भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ, चिनियाँ राष्ट्रपतिको दुई

prakash_sharan_mahat

महत भन्छन्– चिनियाँ राष्ट्रपतिलाई मैले निम्ता गरेको हुँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको

si_jing_ping_chinese_president

तेइसवर्षपछि चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणबाट के अपेक्षा गर्ने ?

काठमाडौं । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन

si_jing_ping_chinese_president

चिनियाँ राष्ट्रपति सी दुई दिने भ्रमणमा शनिबार काठमाडौं आउने

काठमाडौं । चिनका राष्ट्रपति सी जिनपिङ दुईदिने भ्रमणका लागि नेपाल आउने मिति तय भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने तय भएको जानकारी दिएको हो । विज्ञप्तिमा लेखिए अनुसार नेपालको राष्ट्रपति

mahat

चीन जाँदा एकथरी, भारत जाँदा अर्कोथरी कुरा गर्ने काम हामीले छोड्नुपर्छः महत

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र