nirvan-chaudhary

चौधरी फाउण्डेसनले नेपालमा ‘डुइङ गुड इन्डेक्स’ सर्वेक्षण संचालन गर्ने

काठमाडौं । चौधरी फाउण्डेसनले नेपालमा पहिलो पटक डुइङ गुड इन्डेक्स (डीजीआई २०२०) सर्वेक्षण संचालन गर्ने भएको छ । फाउण्डेसनले विज्ञहरूसँग यस विषयमा मंगलबार अन्तरक्रिया गर्यो । सामाजिक एवं सार्वजनिक क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सर्वेक्षणका विविध पक्षबारे छलफल भएको जनाइएको छ ।

online-mausam-mapan

जोमसोममा सञ्चालन गरिएको अनलाइन मौसम मापन केन्द्रको अध्ययन प्रतिवेदन उर्जा मन्त्रालयलाई

काठमाडौं । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाइन मौसम मापन केन्द्र, उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धी अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई सोमबार हस्तान्तरण गरेको छ । बुद्ध पावर कम्पनीले

२४.५ प्रतिशतको व्यापार घाटा व्यहोर्दै सरकार: ९४९ अर्बको आयात हुँदा ६१ अर्बको निर्यात

काठमाडौं । स्वदेशमा नै उत्पादन गर्न सकिने वस्तु पनि बिदेशबाट आयात गरेर देशले ठूलो परिमाणमा व्यापार घाटा व्यहोर्न परेको छ । आर्थिक वर्ष २०७५र७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । यो २४.५ प्रतिशतले

auditor-general-tanka-mani

बेरुजु झण्डै सात खर्ब र राज्यको ऋण नौ खर्बभन्दा बढिसहितको महालेखाको प्रतिवेदन राष्ट्रपतिलाई

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ५६औं बार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा बेरुजू रकम छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको औंल्याइएको छ भने आन्तरिक तथा बाह्य ऋण नौ खर्ब

world-bank-Nepal

दक्षिण एसियामै तेस्रो उच्च आर्थिक वृद्धि नेपालको

काठमाडौं । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको

Fast-Track

फास्ट ट्रयाकको डीपीआर तयार भयो, यसैसाता सरकारलाई बुझाइने

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । नेपाली सेनाको द्रूतमार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको

pani-jahaj

प्राविधिक अध्ययनको निष्कर्ष- तत्काल नेपालमा पानी जहाज आउन सक्दैन्

काठमाडौं । जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि

pani-jahaj

पानीजहाजको टर्मिनल सुस्ताको त्रिवेणी व्यारेजनजिक राख्न सकिने

काठमाडौं । नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर

rail

रक्सौल–काठमाडौं रेलमार्गका लागि दुईवटा मार्ग प्रस्ताव, दुईको लम्बाईमा ५० किमी फरक

काठमाडौं । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित

Saudi-Arabia-ambassador-Nepal

साउदी राजदूत भन्छन्– चाँडै नेपालसँग श्रम सम्झौता हुँदैछ

काठमाडौं । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानले नेपालसँग चाँडै श्रम सम्झौता हुने बताएका छन् । सोमबार अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा उनले सो कुरा बताएका हुन् । राजदूत मारवानले नेपालबाट श्रमिक आपूर्तिसम्वन्धमा नयाँ सम्झौताका लागि काम भइरहेको भन्दै यो चाँडै निष्कर्षमा पुग्ने

संसद्को सर्वोच्चता

प्रधानमन्त्रीको सम्बोधनमा प्रस्तुत तथ्यांक गलतै गलत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्यांकसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् । खासगरी

आइएमएफ

आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै रहने आइएमएफको अनुमान

काठमाडौं । सरकारले आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिई सो लक्ष्य भेट्न आफू सफल हुने दावी गरिरहेको बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । आइएमएफको प्रक्षेपण विश्व बैंक र एसियाली विकास