लगानीकर्तालाई लाभांश दिने वाणिज्य बैंकहरुको घोषणा

काठमाडौं । अहिलेसम्म १४ वटा वाणिज्य बैंकहरुले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको हो । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधारणसभाको बैठकले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउँनेछन् । यसपटक

fncci-governor-Nepal

गर्भनरलाई भेटेर निजी क्षेत्रले भन्यो– बढाइएको ब्याजदर तिर्नसक्ने अवस्थामा व्यवसायी छैनन्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको टोलीले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई भेटी बैंकहरुले ऋणको ब्याजदर अतिले बढाएको भन्दै यति धेरै ब्याज तिर्नसक्ने अवस्था उद्यमी व्यवसायीको नरहेको बताएको छ । महासंघकी अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले बैंकहरुले अचानक र अस्वाभाविकरुपमा ब्याजदर

kp-oli-sher-bdr-deuwa

कम्युनिष्ट सरकार आएपछि पुँजी पलायन ह्वात्तै बढ्योः काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वमा सरकार गठनसँगै पुँजी पलायन तीव्र भएको दाबी गरेको छ । सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको समितिले तयार पारेको आर्थिक नीतिमा केपी ओली नेतृत्वमा सरकार गठनको नौ महिनामा व्यापार घाटा तीव्र भएको उल्लेख छ। केन्द्रदेखि प्रदेशसम्म एउटै

tax-day-fncci-shishir-dhungana

निजी क्षेत्रको गुनासो- अन्य मुलुकको भन्दा कर पनि नेपालको बढि , झन्झट पनि नेपालमा बढि

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको सचिवालयमा ‘कर परामर्श केन्द्र’ स्थापना गरिएको छ । साताव्यापीरुपमा सातौं राष्ट्रिय कर दिवस मनाइरहेको बेला राजश्व सचिव शिशिरकुमार ढुँगाना र महासंघकी अध्यक्ष भवानी राणाले मंगलबार यस केन्द्रको स्थापना गरेका हुन् । मंसिर १ गतेबाट सुरु भएको कर

sailendra-guragain

विद्युत आयोजना क्यू४५ डिजाइनमा बनाउनुपर्ने सरकारी निर्देशनप्रति निजी लगानीकर्ताको विरोध

काठमाडौं । निजी क्षेत्रका उर्जा उत्पादकहरुको संस्था इप्पानले क्यू४० को डिजाइनमा विद्युत आयोजना निर्माण गर्ने व्यवस्थालाई परिवर्तन गरी क्यू४५ डिजाइन बनाउने उर्जा तथा जलस्रोत मन्त्रालयको निर्णयप्रति विरोध जनाएको छ । इप्पानले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाको विरोध गरेको हो

cable-car

दुई दर्जन केवलकार निर्माणका लागि खर्बभन्दा बढी लगानी हुँदै

काठमाडौं । मनकामना केवलकार निर्माण भएको झण्डै दुई दशकपछि मुलुकमा दुई दर्जन केवलकार थपिने भएको छ । मनकामना केवलकार र चन्द्रागिरि केवलकार जनप्रिय भएपछि अन्य धार्मिकस्थलहरुमा पनि केवलकार निर्माण कार्य अघि बढेको हो । दोलखा कालिन्चोक मन्दिरका लागि स्थापना भएको कालिन्चोक केवलकार निर्माण

mero-lagani

जनताको लगानीमा ३,५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार पाँच सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको

tanahu-jalabidhyut

तनहुँ जलविद्युत आयोजनाका लागि थप जग्गा अधिग्रहण गरिने

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाले व्यास नगरपालिका–५ स्थित वेतेनीमा थप जग्गा अधिग्रहण गर्नेछ । आयोजनाको ड्याममा जाने प्रवेशमार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाका

बुढीगण्डकी फेरि गेजुवालाई

व्यवस्थापिकामाथि सरकार हावी, संसदीय समितिहरुको निर्देशनविपरित बुढीगण्डकी फेरि गेजुवालाई

काठमाडौँ । सार्वजनिक लेखा समिति, तत्कालिन कृषि तथा जलस्रोत समिति र अर्थ समितिको निर्देशनविपरित सरकारले फेरि बुढीगण्डकी चिनियाँ विवादास्पद कम्पनीलाई जिम्मा दिएको छ । नेपालका थुप्रै आयोजना निर्माणमा आर्थिक अनियमितता गरेको र समयमा काम नगरेको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई फेरि

upper-arun-माथिल्लो-अरुण

स्वदेशी लगानीमा झण्डै एक हजार मेगावाटको माथिल्लो अरुण निर्माण हुने

काठमाडौं । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था

IBN-Meeting-kp-oli

जापानी लगानीमा थानकोट, भक्तपुर र पोखरामा पाँचतारे होटल बन्ने, पश्चिम सेती अब नयाँ मोडालिटीमा

काठमाडौं । सरकारले जापान क्लब इन्टरनेशनलाई तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको मंगलबारको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

cni-talk

मुख्यमन्त्री नै भन्छन्– प्रदेश सरकार अझै अन्योलमै छ, व्यवसायीको प्रश्न– अझै कति अलमल ?

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अझै पनि अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले जनशक्ति, नीति, स्रोतसाधन र अनुभव पनि कम रहेकोले प्रदेश सरकार आजसम्म अन्यौलपूर्ण अवस्थामा रहेको बताए । प्रदेश