electric_bus_1

भदौंको पहिलो हप्ता उपत्यकामा विद्युतिय बसले यात्रु बोक्ने

काठमाडौं । भदौं पहिलो हप्तादेखि उपत्यकामा विद्युतिय सवारी साधनले यात्रु बोक्न थाल्ने भएका छन् । सुन्दर यातायात प्रालीले भदौको पहिलो हप्ता चक्रपथमा ठुला विद्युतिय बसबाट यात्रुलाई सेवा दिने बताएका हुन् । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं

ibn-meeting

दमकमा नेपाल–चीनमैत्री औद्योगिक ग्राम निर्माण गर्न ६४ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको शुक्रबार बसेको बैठकले दमकमा चाइना–नेपाल फ्रेण्डशीप इन्ड्रष्ट्रियल पार्क (नेपाल–चीनमैत्री औद्योगिक ग्राम) परियोजनाका लागि करिव ६४ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त लगानीलाई स्वीकृति प्रदान गरेको हो । बैठकले लास्सा इकोनोमिक

kishor-pradhan-shekhar-golchha

शेखर गोल्छा र किशोर प्रधानको बढ्दो दुरी तस्विरमा (फोटो फिचर)

काठमाडौं । बिहीबार ‘मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव’ बिषयक कार्यक्रम रहेको थियो । दरबारमार्गको होटल याक एण्ड यतीमा भएको अन्तरक्रिया कार्यक्रममा अर्थसमितिका सभापती कृष्णप्रसाद दाहालसहित सांसद, पूर्वमन्त्री, पूर्वसचिव, वुद्धिजीवी, पत्रकार र उद्योगी व्यवसायी समेतको बाक्लो उपस्थिति थियो । नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा

kishor-umesh-lal-fncci

श्रेष्ठ र प्रधान भन्छन्– विशेष साधारणसभा कात्तिक अन्तिम साता हुन्छ, विधान संशोधन कसैले रोकेर रोकिन्न

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षद्धय किशोर प्रधान र उमेशलाल श्रेष्ठले विधान संशोधन प्रक्रिया अघि बढिसकेकोले रोकेर रोकिने अवस्था नरहेको बताएका छन् । उनीहरुले कात्तिक अन्तिम सातामा विशेष साधारणसभा हुने बताएका छन् । महासंघको विशेष साधारणसभा तोक्ने विषयमा विवाद भइरहेको बेला प्रधान

क्यासिनोको लाइसेन्स शुल्क २५ प्रतिशतले बढ्यो, आवेदन दस्तुर दोब्बर

काठमाडौं । सरकारले क्यासिनोको लाइसेन्स शुल्क २५ प्रतिशतले वृद्धि गरेको छ । हालसम्म २ करोड रुपैंयाँमा पाइने क्यासिनाको लाइसेन्स शुल्क ५० लाखले वृद्धि गरेर २ करोड ५० लाख पुर्याएको हो । सरकारले मन्त्रिपरिषदबाट क्यासिनो सञ्चालन नियमावली संसोधन गरि राजपत्रमा प्रकाशित गरेर लाइसेन्सको दस्तुर

kp-oli-madan-kharel-768x432

नेपाल बायुसेवा निगममा मदन खरेलको विकल्प खोज्दै सरकार

काठमाडौं । नेपाल बायुसेवा निगममा कार्यकारी अध्यक्ष मदन खरेलको विकल्प खोजी सुरु भएको छ । प्रधानमन्त्री केपी ओली नै खरेललाई हटाउनुपर्ने निष्कर्षमा पुगेको पर्यटन मन्त्रालय श्रोतले बतायो । हाल पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओली यतिबेला खरेलको अभिव्यक्ति र कार्यशैली प्रति असन्तुष्ठ

सेयर बजार घटाउने अदृश्य शक्ति के हो ?

काठमाडौं । यतिबेला सरकार पुँजी बजारको दिर्घकालिन विकास र विस्तारमा सकारात्मक छ । ७.५ प्रतिशतको पुँजीगत लाभकरलाई ५ प्रतिशतमा घटाईदिएको छ । नियामकहरु पनि पुँजी बजारको विकासका लागि नै काम गरिरहेका छन् । धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेर नेप्सेलाई भनिसकेको छ

huwasin-cement-dhading

चिनियाँ लगानीको हुवासिङ सिमेन्टसँगको सम्झौता खारेज गर्न र संलग्न पदाधिकारीलाई कारवाही गर्न सिफारिस

काठमाडौं । सार्वजनिक लेखा समितिअन्तर्गतको लेखराज भट्ट संयोजक रहेको उपसमितिले चिनियाँ लगानीको हुवासिङ सिमेन्टका लागि ५० बर्षका लागि जग्गा भाडामा दिनेसम्वन्धी सम्झौता खारेज गर्न सिफारिस गरेको छ । उपसमितिले आइतबार मुल समितिलाई बुझाएको प्रतिवेदनमा सम्झौतामा संलग्न सरकारी अधिकारीहरुलाई कारबाही गर्न पनि सिफारिस गरेको

मध्य साउनमा १२० करोडको एनएमबी फिफ्टी म्युचुअल फण्ड

काठमाडौं । एनएमबी फिफ्टी म्युचुअल फण्ड साउन १३ गतेदेखि बिक्रि हुने भएको छ । एनएमबी क्यापिटलले व्यवस्थापन गर्ने बन्द मुखी फिफ्टी योजनामा न्युनतम एक सय र अधिकतम एक करोड २० लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । प्रति इकाई १० रुपैंयाँ मूल्य रहेको फण्डको

nepal-italy-chamber

नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल, विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी

काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संघको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ चयन भएका छन भने वरिष्ठ उपाध्यक्षमा धु्रबकुमार श्रेष्ठ, उपाध्यक्षमा

power-summit

इप्पानले मंसिर ५ र ६ गते उर्जा सम्मेलन गर्ने, ‘पावरिङ द एसियन सेन्चुरी’ नारा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आउँदो मंसिर ५ र ६ गते उर्जा सम्मेलन गर्ने भएको छ । ‘पावरिङ द एसियन सेन्चुरी’ नारासहित सम्मेलन गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । इप्पानले गर्दै आएको उर्जा सम्मेलनको यो सातौं संस्करण

ओरालो लाग्दै वैदेशिक रोजगारी

काठमाडौं । सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला चार महिनामा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या निरन्तर घटेको सरकारी आँकडा छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको