Bina-magar

पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसके पनि नुहाउनसक्ने बन्छः मन्त्री मगर

काठमाडौं। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छिन् । खानेपानी मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार स्थलगत निरीक्षण गरेकी हुन् ।

Nepali-Economy_-arthatantra

नेपालमा नतिजा हासिल गर्नुपूर्व नै हरेक नयाँ योजनामा लक्ष्य परिवर्तन गरिन्छ, किन ?

काठमाडौं । नेपालले २००७ सालमा प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै देशमा धेरै राजनीतिक परिवर्तन भए र छवटा संविधान कार्यान्वयनमा आयो । हरेक परिवर्तनपछि जनतामा पलाएको आशा र त्यसअनुसार परिणाम निस्कन नसक्दा सल्किएको विद्रोह र असन्तुष्टिको आगोले देशलाई शीतलता दिन सकेन । यिनै विश्लेषणसहित नेपालको

birendranagar-buspark

बसपार्कमा जथाभावी रुपमा यात्रु ताने पाँच सय जरिवाना

वीरेन्द्रनगर । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ । वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क

Pm_office

बंगलादेशसँग बाणिज्य वार्ताका लागि १५ सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा

poor

गरिवी घट्नै सकेन, गरिव लक्षित कार्यक्रम झन प्रभावहिन बन्दै

काठमाडौं । २०१३ सालमा योजनाबद्ध विकास सुरु भएयता गरिब र गरिबी निवारणका नाममा राज्यले अर्बौं खर्चेको छ । तैपनि अझैं प्रत्येक पाँच नेपालीमा एकजना गरिबीको दुश्चक्रमा बाँच्न बाध्य छन् । सयुक्त राष्ट्रसंघको आह्वानमा विश्वले बिहीबार अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइरहँदा नेपालमा भने गरिबी

Yubaraj-Khatiwada

अमेरिकामा अर्थमन्त्री खतिवडा के गर्दैछन् , यस्तो छ उनको दिनचर्या र तय भएका कार्यक्रम

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय

maheshwor_dahal_rijal

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।

Solukhumbu-district- adhikari

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी नै सडकमा, ४४ यात्रुको भाडा फिर्ता

सोलुखुम्बु । जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैँ सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी

upanirwachan

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार मतदाता सहभागी हुने

गलकोट । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा

bipadd-nuinikaran

भक्तपुरमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस

भक्तपुर । सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आजदेखि यहाँ शुरु भएको छ । दिवसको पहिलो दिन आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखाको व्यवस्थापनमा र्याली आयोजना गरिएको थियो । विपद्बाट जोगिने र जोगाउन

Prahari-punished

नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा

राँझा । नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए । उनका अनुसार, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र

upanirwachan

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण

काठमाडौं । आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी आयोगले मतदान