supreme_court_nepal

एनसेलले अब ६२ अर्ब कर तिर्नु नपर्ने, ठूला करदाता कार्यालयको निर्णय सर्वोच्चद्धारा बदर

काठमाडौं । एनसेलले ६२ अर्ब कर तिर्नुपर्ने भन्दै ठूलो करदाता कार्यालयले गरेको कर निर्धारणलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्चको बृहत पूर्ण इजलाशले ६२ अर्ब कर तिर्नुपर्ने कार्यालयको निर्णयलाई उत्प्रेषणको आदेशबाट सोमबार बदर गरेको हो । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर

yubraj-khatiwada-parliament

झुटो विवरण भरे कर छलीसरह कारवाहीः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले कुनै पनि व्यक्तिले झुटो विवरण भरेको पाईए कर छलीसरह अपराध ठहर भई कारवाही हुने बताएका छन् । संसदको अर्थसमितिमा उनले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको बताउँदै तर त्यसमा झुटो विवरण भरेको

vehicle-tracking-system

भेइकल ट्रयाकिङ सिस्टम’मा जोडिए ९५ प्रतिशत व्यवसायी, इन्ट्री नगरेकालाई कारवाही गरिने

काठमाडौं । राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्य रुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू गर्यो । उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक

राजस्व चुहावटमा एक करोड ७४ लाख बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले सुन चोरीपैठारी गरेको आरोपमा पेम्बा ढिण्डुप तामाङ, भन्सारमा न्यून मूल्य घोषणा गरी राजस्व छली गर्ने राजेशकुमार अग्रवाल लगायतका ४ जनाविरुद्ध १ करोड ७४ लाख रुपियाँ बिगो

कर्मचारी मिलेमतोमा करोडौं राजश्व छलि, १५ जनाविरुद्ध मुद्दा

काठमाडौं । सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व छलीमा

कर कार्यालय

करोडौँ राजस्व छली गरेको आरोपमा चार सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध मुद्दा

काठमाडौं । सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ ।राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व छलीमा चार

त्रिवेणी छोटी भन्सार सेवा विस्तार

नवलपरासी । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास (सामानको भन्सार राजश्व सङ्कलन) कार्यको शुरुआत गरेको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको हो । यसअगाडि

सवारी साधनबाट एक करोड राजश्व सङ्कलन

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को अवधिमा सवारी कारवाहीबाट उक्त जरिवना सङ्कलन गरिएको हो । सवारी साधन कारवाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक

yubraj-khatiwada

प्रदेश र स्थानीय तहले उठाएको करलाई देखाएर सरकारले बढि कर लियो नभनौंः खतिवडा

बनेपा । अर्थमन्त्री युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरू बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको जिकिर गरे । उनले भने, “अहिले सबैभन्दा बढी रु २० लाखभन्दा

रारा राष्ट्रिय निकुञ्जले उठायो ३८ लाख राजश्व

मुगु । आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ। रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व

लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ । सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव

dhirga-raj-mainali

राजश्वका छिद्र टाल्ने ‘दीर्घ संकल्प’: नक्कली भ्याट बिलदेखि भीसीटीएससम्म

काठमाडौं । एउटा सरकारी कर्मचारी, जसले नक्कली भ्याट बिल छानबिनको नेतृत्व गर्यो, ५० हजारभन्दा माथिको भुक्तानीमा एकाउण्ट–पेयी चेक अनिवार्य गराउन भूमिका खेल्यो, त्यति मात्रै होइन, एनसेल लाभकर प्रकरणमा ‘कर असुल्नु पर्छ’ भनेर टिप्पणी लेखिरह्यो ।’, ती हुन दीर्घराज मैनाली । ‘जहाँजहाँ काम गरियो,