teej

भदौ १० गतेदेखि यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर (डिइसिसी नेपाल) मा यहि भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी

Nepal OIL Corporation Limited

डिजेल र पेट्रोलको भाउ बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र र मट्टितेलको मूल्य बढाएको छ । निगमले साउन २२ गतेदेखि मध्यरातदेखि लागु हुने गरि डिजेल र र मट्टितेलको मूल्य ५० पैसाले बढाएको छ भने पेट्रोल लिटरमा १ रुपैयाँ वृद्धि भएको छ । खाना पकाउने ग्यासको

fncci

नेपाल उद्योग बाणिज्य महासंघको सत्ता संघर्ष उत्कर्षमा

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा सत्ता संघर्ष उत्कर्षमा पुगेको छ । आगामी कार्यकालका लागि को अध्यक्ष बन्ने र त्यसको सहज बाटो कसरी निर्माण गर्ने भन्नेबारे महासंघमा यतिबेला ठुलै लडाई जारी छ । त्यो लडाईलाई बुधबारको कार्य समिति बैठकमा

tatopani-naka-2019

निकै प्रचार गरेर खुल्यो भनिएको तातोपानी नाका अझै चलेन

काठमाडौं । लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ । मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले नाका खुलाएको थियो । नेपाल–चीन

trade-deficit

गएको आबमा १४ खर्ब १८ अर्बको आयात, व्यापार घाटाले सीमा नाघ्दा पनि आयातमा कडाई गर्दैन सरकार

काठमाडौं । आर्थिक वर्ष २०७५।७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपियाँको निर्यात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले आयात वृद्धि भएको

wood-import-nepal

४५ प्रतिशत वनले ओगटेको मुलुकमा साढे छ अर्बको काठ आयात, दाँत कोट्याउने सिन्कोसमेत बाहिरैबाट

काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे छ अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट

rajesh-kaji-kp-oli

चेम्बरले प्रधानमन्त्रीलाई भन्यो– भेहिकल ट्राकिङदेखि प्यान अनिवार्य अव्यवहारिक छ, खारेज होस्

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको टोलीले प्रधानमन्त्री केपी ओलीलाई शनिबार भेटी सरकारले कार्यान्वयनमा ल्याएका केही नीतिहरुबाट व्यवसायीहरुलाई परेको समस्याबारे अवगत गराएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले ओलीलाई भेटी इलेक्ट्रोनिक भेहिकल ट्राकिङ सिस्टमको सन्दर्भमा ठूलास्तरका उद्योगबाट उत्पादित वस्तुको ढुवानीमा उद्योग

chamber-origin-certificate

चेम्बरले अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्न सुरु गर्यो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाईन पद्दतीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरे । यसबाट

vehicle-tracking

मालसामान ढुवानीमा आजबाट ‘ट्राकिङ सिस्टम’ लागू, निजी क्षेत्र असन्तुष्ट

काठमाडौं । सरकारले बुधबारदेखि व्यावसायिक मालसामान ढुवानी विवरणलाई अनलाइनमार्फ नियमन गर्ने गरी ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले यस सिस्टमको सुरुवात गरे । प्रधाानमन्त्री केपी ओलीले यसको शुभारम्भ गर्ने भनिए पनि उनी कार्यक्रममा

vegitable-import-from-india-to-nepal

सर्वोच्चको आदेशले जनतालाई राहत, परीक्षण नगरी अब बिषाक्त तरकारी र फलफूल भित्राउन नपाइने

काठमाडौं । एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्राउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुईदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम

nepal_chamber_of_commerce1

स्थानीय ढुवानीमा समेत वेभ वेस्ड ट्रयाकिङ लागू गर्ने र प्यान अनिवार्य अव्यवहारिकः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आर्थिक बर्ष २०७६।७७ को लागि प्रस्तावित आर्थिक नीतिबाट निजी क्षेत्रलाई समस्या सिर्जना भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । राजश्व अनुसन्धान बिभागबाट वेभमा आधारित ढुवानी प्रणाली अन्तर्गत एक स्थानबाट अर्को स्थानमा व्यवसायीक प्रयोजनको मालसामान ओसारपोसार गर्नुपूर्व सो

krishi-mantri

‘भारतीय दूतासावको पत्र आएर बिषादी परीक्षण रोक्या होइन्, नाकामा परीक्षण गर्नै मिल्दैनरैछ’

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिले पनि जारी नै रहेको जिकिर गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको दावी गरेका हुन् । भारतीय दूतावासको पत्र आएपछि मन्त्रिपरिषद्ले नै एकाएक बिषादी