जिग्री र पाँडेको नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’ सिरियल अहिले नयाँ टिम सहित आइरहेको छ । पुरानो टिम बाहिरिएपछि नयाँ टिम राखेर मिडिया हबले यो शो प्रशारण गरिरहेको छ । तर, पुरानो ‘भद्रगोल’ टिमले नयाँ नाममा नेपाल टेलिभिजनमै नयाँ शो ल्याउने भएको छ ।

भद्रगोलबाट बाहिरिएका कलाकारहरुले नयाँ टेलिसिरियल ल्याउँदै

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरुले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । मिडिया हबसँगको विवादपछि भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी

फेरी प्रशारण हुँदै भद्रगोल, पाँडे, जिग्री, कक्रोज र बलेलाई देख्न नपाइने

काठमाडौँ । बहुचर्चित हास्य टेलिश्रृखला “भद्रगोल” फेरि नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने “भद्रगोल” अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । दर्शक माझ निकै रुचाएको “भद्रगोल” टेलिफिल्मीलाई स्थापनाकालदेखि कै

भ्वाइस अफ नेपाल युट्युबको एक नम्बर ट्रेन्डिङमा

काठमाडौं । सिङगिङ रियालिटी ‘शो’ भ्वाइस अफ नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । भ्वाइस अफ नेपाल सिजन–२ को तेस्रो श्रृंखला युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । युट्युब ट्रेन्डिङको दुई नम्बरमा नेपाली कथानक चलचित्र ‘कृ’ छ । एक साता

‘मिसन मंगल’को छ दिनको कमाई एक सय १४ करोड

काठमाडौँ । बलिउड फिल्म ‘मिसन मंगल’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले छ दिनमा एक सय १४ करोडको व्यापार गर्न सफल भएको छ । तरण आर्दशका अनुसार फिल्मले पहिलो दिन २९ करोड १६ लाख दास्रो दिन १७ करोड २८ लाख तेस्रो

अस्करले माग्यो नेपाली फिल्म, भदौ १३ गतेसम्म दर्ता गरिसक्नुपर्ने

काठमाडौँ । अस्कर अवार्ड समारोह सन् २०२० मा सहभागी हुनका लागि नेपाली फिल्मलाई अस्करले आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ १३ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ । अस्कर अवार्ड समारोह सन् २०२०

Gaijatra

यस बर्षको हाँस्यब्याङ्य गाइजात्रे कार्यक्रम शुक्रबारदेखि राष्ट्रिय नाचघरमा

काठमाडौं । यस बर्षको गाईजात्रे हाँस्यव्याङ्ग्य कार्यक्रम शुक्रबारदेखि जमलको राष्ट्रिय नाचघरमा सुरु हुने भएको छ । ‘गाईजात्रा महोत्सव, २०७६’नाम दिइएको यो कार्यक्रम शुक्रबार बिहान ११ बजे र शनिबार दिउसो २ बजे तथा साँझ ५ बजे सुरु हुने आयोजकले जनाएको छ । हास्य कलाकारहरु

fashion-show

पाटन दरवार संग्राहलयमा भदौ १३ गते अन्तर्राष्ट्रिय रनवे ‘डेब्यु २०१९’ फेसन शो हुँदै

काठमाडौं । पाटन दरवार संग्राहलयमा भदौ १३ गते अन्तर्राष्ट्रिय रनवे ‘डेब्यु २०१९’ फेसन शो आयोजना हुन लागेको छ । नेपालमै पश्चिमा तथा रेडिमेड पहिरन उत्पादन गरी देशभित्र तथा अन्य २१ मुलुकहरुमा निर्यात गर्दै आएको हाम्रो कम्पनीका सा प्रालि नेपाल भ्रमण वर्ष २०२० लाई

नारायण थापाको ‘दिलमा आगो’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेका नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र,

mero sas

लक्ष्मी तुलाधरको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ । गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ । मुकेश हुमागाईको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको उक्त म्यजिक भिडियोको

फ्राइडे रिलिजः आजदेखि ‘साइनो’ ‘रे’ र ‘काँचुली’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारबाट सिंगल थिएटर लक्षित तीन फिल्म प्रदर्शनमा आएका छन् । रमेश थापा निर्देशित फिल्म ‘साइनो’, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारीको निर्देशन रहेको फिल्म ‘काँचुली’ रहेका छन् । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साइनोमा नीता ढुंगाना,

‘सेल्फी किङ’ मा विपिन अनुबन्धित

काठमाडौँ । अभिनेता बिपिन कार्की नयाँ फिल्ममा ‘सेल्फी किङ’ बन्ने भएका छन् । प्रसाद’ निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयूक्तरूपमा निर्माण गर्न लागेको फिल्म ‘सेल्फी किङ’ मा लिड हिरोमा विपिन कार्की अनुबन्धित भएका छन् मा लिड हिरो विपिन कार्की अनुबन्धित भएका