dirty-nepali-note

नोट केरमेट गरेमा तीन महिनासम्म जेल बस्नुपर्ने

काठमाडौं। नेपाली नोटमा लेख्ने, कोर्ने तथा च्यातेर नष्ट गर्नेले तीन महिनासम्म जेलमा बस्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै नेपाली नोटमा कोर्न, लेख्न सावधान गराएको छ। राष्ट्र बैंकका अनुसार, कसैले बैंक नोटमा लेखे वा कोरे तीन महिना जेलसँगै पाँच

1472208801_Nepal-Rastra-Bank1

अब बाणिज्य बैंकहरुले भारुमा पनि ऋण लिन पाउने, ऋण सिमा कुल प्राथमिक पूँजीको २५ प्रतिशत

काठमाडौं। बाणिज्य बैंकहरुले भारतीय रुपियाँमा पनि ऋण लिएर लगानी गर्न पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै भारुमा पनि ऋण लिन पाइने ब्यवस्था लागू गरेको हो। नयाँ प्राबधान अनुसार बैंकहरुले आफ्नो कुल प्राथमिक पूँजीको

dhun-bahadur-budhathoki

अबको सम्भाव्य आर्थिकमार्ग

अर्थव्यवस्थामा मुद्र्र्रा बढि वा कमि हुनु हुदैन । अर्थतन्त्रको अवस्थाअनुरुप हुनुपर्छ । अझ भन्नुपर्दा एक बर्षमा जेजति वस्तु सेवा र संशाधन उत्पादन हुन्छ, सो बराबर कै मुद्रा अर्थतन्त्रमा हुनुपर्छ । वस्तु तथा सेवाको उत्पादनको मौद्रिक मूल्यभन्दा बढि पैसा प्रवाह भयो भने धेरै मुद्राले

N|RB Nepal

राष्ट्र बैंक भन्छ– विदेश जाँदा अब पाँच हजारमात्र बोक्न पाइन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत पाँच हजार रुपियाँ नेपाली वा अमेरिकी डलर

foreign-work

शोधनान्तरस्थितमा सुधार, वैदेशिक रोजगारीमा जानेको संख्या ८.२ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको एघार महीनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आर्थिक बर्षको जेठ

monetary_policy

मौद्रिक नीति सार्वजनिक कार्यक्रममा जे देखियो (तस्विरहरु हेर्नुहोस्)

आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक भएको करिव डेढ महिनापछि बुधबार नेपाल राष्ट्र बैंकले बजेट कार्यान्वयन अनुकुल हुनेगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्यो । उक्त कार्यक्रमका केही झलकहरु । तस्विरहरुः द्धारिका काफ्ले

monetary_policy_nrb

चौध बैंक वित्तीय संस्था चुक्ता पुँजी पुर्याउने क्रममा, ११ वटाको अझै पुगेन

काठमाडौं । वित्तीय क्षेत्रको सुदृढीकरणका लागि आर्थिक वर्ष २०७२/७३ देखि लिइएको मर्जरको नीतिका कारण १२१ वटा बैंक तथा वित्तीय संस्था खारेजीमा परेका छन् । आगामी आवको लागि तर्जुमा गरिएको मौद्रिक नीति बुधबार सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वित्तीय क्षेत्रको सुदृढीकरणका

bank-symbol

झण्डै दुईसय स्थानीय तह बैंकिङभन्दा बाहिर, क्रेडिटकार्ड प्रयोगकर्ता जम्मा ९७ हजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले अझै १९७ स्थानीय तहमा बैंक वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेको जनाएको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिमा ७५३ स्थानीय तहमध्ये यही असार २४ गतेसम्म जम्मा ५५६ स्थानीय तहमा मात्रै शाखा पुगेको उल्लेख छ । सरकारले

NRB

राष्ट्र बैंकले आज मौद्रिक नीति जारी गर्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक बर्षका लागि बुधबार मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ । सरकारले बजेटमार्फत लक्षित गरेको आठ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ । नीतिमा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने, बैंकिङ पहुँच विस्तार,

chinta_mani_siwakoti_sbi_bank

कुल २ करोड २५ लाख बैंक खातामध्ये आधाभन्दा बढि डुप्लिकेशनः शिवाकोटी

काठमाडौंः नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैंक वित्तीय संस्थामा खाता खोल्नेको तथ्याङ्क दुई करोड २५ लाख भन्दा बढि देखिए पनि एक करोड भन्दा बढि नेपालीको खाता नरहेको बताएका छन् । नेपाल एसबिआई बैंकको २५औं रजत जयन्ती बर्षको अवसरमा शनिबार आयोजित कार्यक्रममा

Shailendra-Guragain

जलविद्युतमा बैंकहरुको लगानीको सीमा नबढाए सरकारको लक्ष्य पूरा गर्न कठिनः इप्पान

काठमाडौंः स्वतन्त्र उर्जा उत्पादकहरुले जलविद्युतमा बैंकहरुले गर्ने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने तयारी गरिरहेको बेला स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बिहीबार पत्रकार सम्मेलन गरी बैंकहरुको लगानीको सीमा नबढाएर

kamlesh_kumar_agrawal_bhuwan_kumar_dahal

बजेट हेरेर विस्तारकारी मौद्रिक नीति ल्याउः अग्रवाल, सिडी रेसियो हटाउँदा कुनै फरक पदैनः दाहाल

काठमाडौंः नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले हालै आएको बजेटलाई हेरेर नेपाल राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउनुुको विकल्प नरहेको बताएका छन् । आइबीएन मिडिया एण्ड रिसर्चले बुधबार आयोजना गरेको कार्यक्रममा आगामी बजेटमा तीन हजार अर्बको जिडीपीमा ९८३ अर्बको राजस्व राखिएको छ,