rastriya-beema-sansthan

बीमा संस्थानलाई रक्षामन्त्रीले भने– समयानुकुलको प्रविधि र सेवा प्रवाह पुगेन्

काठमाडौँ । रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय बीमा संस्थानले समयानुकुलको प्रविधिको प्रयोग र सेवा प्रवाहलाई ध्यान दिनु जरुरी रहेको बताएका छन् । सरकारी स्वामित्वको यस संस्थान ५२औं बर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा उनले संस्थानले नयाँ प्रविधि र सेवा प्रवाहलाई सुधार गरेर प्रतिस्पर्धी बन्नसक्नुपर्ने बताएका

एनसीसी र प्रिमियरबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताको उद्देश्य बैंकबाट नै ग्राहकहरुलाई निर्जीवन बीमाको सेवा दिनु हो । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले प्रिमियर

राष्ट्रपतिबाट ‘छोरी शिक्षा बीमा मुद्दती खाता’को शुभारम्भ

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गरेकी छन् । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ

एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकका शाखाबाट बैंकका ग्राहकहरुले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी

मुक्तिनाथले ग्राहकलाई बैंकबाटै आइएमई जनरलको इन्सुरेन्स सेवा दिने

काठमाडौं । मुक्तिनाथ बैंकका ग्राहकहरुले नेपालभर रहेका शाखामार्फत आइएमई जनरलको इन्सुरेन्स सेवा पाउने भएका छन् । इन्स्योरेन्स र बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ । सम्झौतापत्रमा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे । आइएमई

महालक्ष्मी विकास बैंकबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्सका सुविधा पाइने

काठमाडौं।  महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बैंककोको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच बैंकासुरेन्सको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवनबीमा

मेगा बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । मेगा बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात  बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले

बैंक, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरुमा जागिरको अवसर (सुचना सहित)

काठमार्डौं । गुराँस लघुवित्त, ज्योति विकास बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स र ग्रीन डेभलपमेन्ट बैंक लगायतका क्षेत्रमा जागिर खुलेको छ । जागिर खुलेका संस्थाहरु निम्न छन्ः गुराँस लघुवित्त वित्तीय संस्था गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय धनकुटाका लागि

कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्सबीच सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरे ।

जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क ५ करोड १५ लाख पुग्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ५ करोड १५ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ। चालू आवको तीन महिना अवधिमा एक करोड ४७ लाख खुद बीमाशुल्क संकलन गरेको थियो। यस्तै, कम्पनीले पुनर्बीमा कमिशन आयबाट एक करोड ३२ लाख,

Jyoti_life_Insurance

ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क करिब ३१ करोड

काठमाडौं । ज्योति लााइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसाय विस्तारमा सफलता हासिल गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले खुद बीमा शुल्क अघिल्लो आवको सोही अवधिमा २ करोड ९२ लाख रहेकोमा ९.५७ प्रतिशत वृद्धी गर्दै ३० करोड ९१ लाख रुपियाँ

Primiyar_life_insurance

प्रिमियर इन्स्योरेन्सको दोस्रो त्रैमाससम्ममै जगेडा कोषमा ६० करोड १० लाख

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा जगेडा कोषमा ६० करोड १० लाख रुपियाँ जम्मा हुन पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा २० करोड ३८ लाख रहेको कम्पनीको जगेडा ३ गुणाले बढ्न पुगेको हो । गत आवको पुस मसान्तको