वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख

hem-raj

आइएमईः हुण्डीदेखि विप्रेषणसम्मको यात्रा

काठमाडौं । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पु¥याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करीब–करीब असम्भव जस्तै थियो । अवैधरूपमा

city-express

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतबाट रेमिट्यान्स् भित्र्याउने

काडमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायत (यू.के)बाट रेमिट्यान्स् भित्र्याउने भएको छ । मनी ट्रान्सफरको औपचारीक उद्घाटन समारोह बैशाख ८ गते यू.केको रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए ।

सिटी एक्स्प्रेस

सिटी एक्स्प्रेसले जापानमा तेक्वान्दो खेल्न जाने खेलाडीहरुलाई ट्रयाक सुट प्रदान गर्यो

काठमाडौं । जापानको ओसाकामा हुन गईरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामनाको साथै सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराएको छ । उक्त वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,

सिटी एक्सप्रेसले अब यूकेबाट पनि सेवा प्रदान गर्ने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब यूके बाट पनि सुरु भएको छ । सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सात हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा

बेलायतबाट पठाएको रकम जनता बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने

काठमाडौं । जनता बैंकले बराक साजन एक्स्चेन्ज लिमिटेड, बेलायतसँग सम्झौता गरी संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो । भारत, बंगलादेश, पाकिस्तान

प्रभु मनि ट्रान्सफरबाट पठाएको पैसा नेपाल बंगलादेश बैंकका शाखाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । सम्झौता

city-express-lakhapati

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर बिजेता मानबहादुर खत्रीले जिते रु. १२ लाख

काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा जापानबाट पैसा पठाउने मानबहादुर खत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाउने उनले गोलाप्रथाबाट १२ लाख रुपियाँ बम्बर उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनलाई सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक

एनआइसि एसिया बैंकको बोनस सेयरपछि मूल्य समायोजन

अब इनवार्ड रेमिटेन्सबाट पठाएको रकम एनआईसी एशियाका सबै शाखाबाट झिक्न सकिने

काठमाडौं ।  एन आई सी एशियाले वर्ल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । उक्त

nepal-remitters'-association

नेपाल रेमिटर्स एसोसिएसनको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । बिहीबार साँझ राजधानीमा सम्पन्न एशोसियशनको १३औं साधारणसभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आइएमई लिमिटेडका हुन् । त्यस्तै, एशोसियशनको निवर्तमान अध्यक्षमा दिवाकर थापा (हुलास रेमिटेन्स), उपाध्यक्षमा चन्द्र टण्डन (सिटी एक्सप्रेस

आइएमईबाट पैसा पठाउँँदा धिरेन्द्रकुमारले पाए बीस लाख

काठमाडौं। मलेसियामा कार्यरत धिरेन्द्रकुमार झागडले आइएमई रेमिटेन्सबाट पैसा पठाउँदा बीस लाख रुपियाँ राशीको पुरस्कार जितेका छन् । कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गरेर ल्याएको दशैंमा बीस लाख योजनाको वम्पर पुरस्कार विजेता भई झागडले उक्त रकम हात पारेका हुन् । सफ्टवेयर पद्धतिबाट गरिएको

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाको तेस्रो महिनाको विजेता घोषणा

काठमाडौं । सिटी एक्स्प्रेसले “लखपतिएक्स्प्रेस” योजना अन्तर्गत तेश्रो महिनाको विजेता घोषणा गरेको छ । साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी हुन् । सिटी एक्सप्रेसले कम्प्लेक्स भवनमा एक