hospital

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय

५६ लाख ६० हजार २१४ घरधुरीमा बन्यो शौचालय, असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । आगामी असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा

Heart-day2

बृहत् प्रभात फेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात

काठमाडौं । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइन्छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक

शिक्षा मन्त्रीलाई कुर्सीबाट निकालेर फाल्ने मेडिकल कलेज सञ्चालकको धम्की

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले शिक्षा मन्त्री गिरीराज मणी पोखरेललाई कुर्सीबौ निकालेर फलिदिने धम्की दिएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेज सञ्चालकहरुले मन्त्री पोखरेरलको यस्तो रवैया जारी रहे कुर्सिबाटै निकालेर फलिदिने सार्वजनिक अभिव्यक्ति दिएका हुन् । निजी मेडिकल कलेज

norvic-hospital

विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने

काठमाडौं । विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि असोज ११ गते शनिबार तालिम दिने भएको छ । बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कार्यक्रमको आयोजना गर्न

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

बिमितलाई औषधि पाउनै मुस्किल

जाजरकोट । आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लिएर गएका छन् । उनले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बीमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि

चितवनमा लगातार घट्दै डेङ्गुका बिरामी

चितवन । भदौको तेस्रो र चौथो साता अत्याधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत

neuro

न्यूरो स्पाइन च्याप्टरको मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन

काठमाडौं । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको

chitwan-medical-college

संविधान दिवसको अवसरमा चितवन मेडिकल कलेजमा आज ओपिडीको टिकट निःशुल्क

भरतपुर । चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले संविधान दिवसका अवसरमा आज बिहीबार बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ । अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तरदायित्व अभियान र सरकारको अभियानलाईसमेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क

Bir-hospital

संविधान दिवसको अवसरमा सरकारी अस्पतालको ओपीडी टिकट नि:शुल्क

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न

dr_aruna_upreti

हर्लिक्स खाएपछि बच्चा फष्ट हुन्छ भनेर कोदो बेची हर्लिक्स किन्ने कस्तो संस्कार विकास गरिँदैछ ?

‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ। यस्तै हर्लिक्स, बनभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो, अग्लो, बुद्धिवान् हुन्छन् भनेर प्रसारण–प्रकाशन भएको देखिन्छ। यी

अब ज्येष्ठ नागरिकले घरघरमै स्वास्थ्य परीक्षण गराउन पाउने

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको