बुझ्नेलाई श्रीखण्ड

औद्योगिक क्षेत्रका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको

himalaya-airlines-nac

आर्थिक संकटमा परेको हिमालय एयरलाइन्सको आँखा नेपाल वायुसेवा निगमको व्यवस्थापनमा

काठमाडौं । आर्थिकरुपमा करिव टाट पल्टिएको निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको व्यवस्थापनमा आँखा लगाउन थालेको छ । आफ्नो व्यवस्थापन असफल भएसँगै हिमालय एयरलाइन्स सञ्चालन गर्ने समूहले निगममा आफ्नो पडक जमाउन लागेको हो । चिनियाँ लगानी भएकाले दिल्लीमा उड्न

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा छ

dept-industry

उद्योगको सङ्ख्यामा वृद्धि

काठमाडौं । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन

chhaya-center

छाया कम्प्लेक्स थप विवादमा, पत्रकार सम्मेलनमै तनावको स्थिति (भिडियो र तस्विरसहित)

काठमाडौं । स्थानीयको विरोधका बीच बैंकर्स पृथ्वीबहादुर पाण्डे, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले निर्माण गरेको छायाँ सेन्टर थप विवादमा पर्न थालेको छ । विवादको विषय बाहिर आएपछि त्यसको खण्डन गर्न छाया सेन्टर व्यवस्थापनले मंगलबार गरेको पत्रकार सम्मेलनमा तनाव नै सिर्जना

काभ्रेमा नौ हजार परिवारलाई खानेपानी योजना

काभ्रेपलाञ्चोक। तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल एक अर्ब २७ करोड रुपियाँको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिए ।

निर्माण हुँदै गरेको पुल भत्किन शुरु

गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताए । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी

पर्यटन महोत्सवको तयारी पूरा

साँखु  । काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस पर्यटन महोत्सवमा विभिन्न

syndicate_yatayat

तीन महिना म्याद थपे पनि ठूला यातायात समितिहरू कम्पनीमा गएनन्

काठमाडौं।  सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार सिण्डिकेट खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झण्डै १० हजार सार्वजनिक सवारी मात्रै यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका

अवैध क्रसर बन्द गरिँदै

बर्दिवास। जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही

उद्योग महोत्सव र तेस्रो कृषि मेला

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला हुँदै

काठमाडौं । भृकुटीमण्डपमा १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला आयोजना हुने भएको छ । यस प्रदर्शनीको उद्देश्य नेपालमा उत्पादन भएका सामाग्रीहरु चिनाउनु तथा नेपालको अर्गानिक तथा पाकृतिक उपजहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्नु हो । आइतबार

ओरियण्टल होटल्स १४ प्रतिशतको नाफामा

काठमाडौं । ओरियण्टल होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ३९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। होटटल र्याडिसन सञ्चालन गरेको यस कम्पनीले आफ्नो खुद नाफा गत पुसको तुलनामा एक करोड ६४ लाख रुपियाँ अर्थात १४ प्रतिशतले वृद्धि गरेको हो। गत