४६ करोड लागतमा बन्दै गरेको कर्णालीको पुल जोखिममा

धम्बोजी । बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । ४६ करोड रुपियाँको लागतमा कर्णाली नदीमा बन्दै गरेको ५३१ मिटर पुलको पूर्वपट्टिको किनारमा नदीले कटान गरेपछि निर्माण नहुँदै पुल जोखिममा परेको हो । तटीय भागतर्फ पिल्लर

मनसा सिमेन्ट उद्योग

मनसा सिमेन्ट उद्योगले मापदण्ड नमानेर विभागले गर्यो कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत, २२ अर्ब लागत अनुमान

काठमाडौं । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए । प्राप्त भएका छ

पाँचखालमा एक हजार ७९ घर निर्माण

बनेपा । आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको

budget

भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न ३० करोडको बजेट विनियोजन

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल एक करोड २० लाख र पुनर्निर्माणका लागि कूल ३० करोड रुपियाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २०

पैसा लिएर घर नबनाउने लाभग्राहीबाट प्राधिकरणले झण्डै २३ करोड असुल्यो

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै २३ करोड रुपियाँ फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट

manakamna-mandir

मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोडको खर्च

गोरखा । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोड रुपियाँ भन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु

गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार कार्य शुरु भएको छ । त्रियुगा नगरपालिका र

dharahara

धरहरा पुनःनिर्माणको कामले गति लियो

काठमाडौं । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ ।जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए

npbcl

काठमाडौं–हेटौडा सुरुङमार्ग बनाउने जिम्मा पाएको पूर्वाधार कम्पनी साधारणसभा गर्दै

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले आगामी चैत ९ गते साधारणसभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको फागुन २ गते सम्पन्न बैठकले योगाम्बर पार्टी भेन्यू रामशाहपथमा बिहान १० बजे सभा आहवान गरेको हो । काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको यस कम्पनीले विशेष

‘सीबीआरआइ’ले शैक्षिक संस्थाको पुननिर्माणमा प्राविधिक सहयोग गर्ने

काठमाडौं । भारतीय राजदुतावास, काठमाडौं र सीबीआरआइ (द सेन्ट्रल ब्युल्डिङ रिसर्च ईन्स्टिच्युट), रुर्की, इन्डियाबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुननिर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सीबीआरआइको १५ अर्व अमेरिकी डलरको सहयोगमा पुननिर्माण हुने भएको छ । यसको मुख्य उद्देश्य

pritivi-bahadur-pandey-shesh-ghale

पाण्डे समूहको शंका– छाया सेन्टरलाई असफल बनाउन शेष घलेले स्थानीयलाई उचाले

काठमाडौं । ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी मासेर व्यापारिक कम्प्लेक्स ‘छाया सेन्टर’ बनाइएको भन्दै स्थानीय आन्दोलिन भइरहेको बेला सेन्टरका सञ्चालकहरुले भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले स्थानीयलाई उचालेर छाया सेन्टरलाई असफल बनाउन खोजेको आशंका गरेका छन् । छाया सेन्टर नजिकै घलेले पनि पाँच