२१२४ मेगावाट क्षमताका १० वटा जलासययुक्त आयोजना बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ । तर, प्राधिकरणले

सुपरमाई हाइड्रो

अझै २२ प्रतिशत जनतामा राष्ट्रिय प्रसारणको बिजुली पुग्न बाँकी

काठमाडौंं । मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको नेपाल विद्युत प्राधिकरणले दावी गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको विद्युतीकरण तथ्याङअनुसार अधिकांशमा विद्युत पुगेको प्राधिकरणले बताएको हो । मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन बाट यो

एक वर्षमा विद्युत प्राधिकरणका २५ कर्मचारी कारबाहीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा २५ कर्मचारीलाई विभागीय कारबाही गरेको छ । २०७५ भाद्र एक देखि अहिलेको अवधिसम्ममा विभिन्न कसुर गर्ने कर्मचारी कारबाहीमा परेका हुन् । उप–प्रबन्धक देखि कार्यालय सहयोगीसम्मका कर्मचारीलाई सजाय दिएको प्राधिकरण विभागीय कारबाही शाखाले जनाएको छ । शाखाका

Madan-kharel-NAC

खरेलको १० महिने असफलताः जहाज उडाएर कमाई गर्नुको सट्टा उल्टै सरकारसँग सहयोग माग्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वटा वाइडबडी जहाज ए३३० खरिद विवादमा परेसँगै प्रधानमन्त्रीले आफ्नै जिल्लावासी र नातासमेत जोडिएका मदन खरेललाई सञ्चालक बनाए । लगत्तै कार्यकारी अध्यक्षसमेत बनाए । अठ्ठाइस बर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज बल्ल

caan-civil-aviation

उड्डयन सुरक्षासम्वन्धी अध्ययन प्रतिवेदनका सुझाव नै कार्यान्वयन हुँदैनन्

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले ‘नेपालको उड्डयन सुरक्षा प्रतिवेदन, २०१९’ सार्वजनिक गरेको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बोलाएर प्राधिकरणले हवाई सुरक्षासम्वन्धी उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । हरेक बर्ष अध्ययन गर्दै सरकारलाई प्रतिवेदन बुझाउँदै आएको प्राधिकरणले यस बर्ष पनि

yogesh-bhattarai-minister

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने नयाँ पर्यटनमन्त्रीको तयारी, मान्दैमान्दैनौंः युनियन

काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढाएपछि निगमको आधिकारिक युनियनले कडा आपत्ति जनाएको छ । पछिल्लो समयमा आर्थिकरुपमा धरासायी बन्दै गएको निगममा रणनीतिक साझेदार भित्राउँदै निजीकरण गर्ने उद्देश्यले पूर्वसचिव सुशील घिमिरेको

विद्युत प्राधिकरण भन्छ– हाम्रो नाफा १४९ ले बढ्यो, चुहावट १५ प्रतिशतमा झर्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा सात अर्ब २० करोड रुपियाँ नाफा गरेको दावी गरेको छ । प्राधिकरणले आफ्नो नाफामा १४९ प्रतिशत वृद्धि गरेको दावी गरेको छ । तीन बर्षअघि विद्युत महशुलमा वृद्धि भएपछि प्राधिकरण नाफामा देखिन थालेको हो । यसअघि

yogesh-bhattarai-madan

बायु सेवा निगम सुधार्न विज्ञको कार्यदल, खरेलको विकल्प खोजी सुरु

काठमाडौं । नेपाल बायुसेवा निगम सुधारका लागि कार्यदल गठन भएको छ । योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि निगम सुधारका उपाय खोज्न विज्ञ कार्यदल गठन गरेका हुन् । पर्यटन मन्त्री भट्टराईले पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा बनाएको ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’मा सदस्यमा

gajendra-mahat

उर्जामन्त्री पुन र कुलमानलाई ‘श्री ३ महाराज’ भन्दै कमिशनमा बिजुली बेच्ने गरेको गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिँदै उनीहरु बिजुली बेचेर कमिशन खाने गरेको गम्भीर आरोप लगाएका छन् । महतले जुम्लाको विद्युत समस्याबारे कुरा

yogesh-bhattarai-nac

आफूसँग भएका जहाज किन नउडाएको ? भन्दै नयाँ पर्यटनमन्त्रीले खरेललाई सोधे

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूसँग भएका ठूला साना जहाजहरु किन नउडाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रश्न गरेका छन् । मन्त्री भएपछि निगमको निरीक्षण गर्न पुगेका भट्टराईले लामो समयदेखि वाइडबडी जहाज ए३३० देखि

kp-oli-madan-kharel-768x432

नेपाल बायुसेवा निगममा मदन खरेलको विकल्प खोज्दै सरकार

काठमाडौं । नेपाल बायुसेवा निगममा कार्यकारी अध्यक्ष मदन खरेलको विकल्प खोजी सुरु भएको छ । प्रधानमन्त्री केपी ओली नै खरेललाई हटाउनुपर्ने निष्कर्षमा पुगेको पर्यटन मन्त्रालय श्रोतले बतायो । हाल पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओली यतिबेला खरेलको अभिव्यक्ति र कार्यशैली प्रति असन्तुष्ठ

kp-oli-madan-kharel

जहाज किन्दा जस्ले (सरकार) जमानी बसेको हो, उसैले ऋण तिरोस्ः खरेल

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज खरिद गर्दाको ऋण जमानी बस्ने सरकारले नै तिर्नुपर्ने तर्क गरेका छन् । निगम सञ्चालन गर्न असफल भएको भन्दै चौतर्फी आलोचना खेपिरहेका