Baluwa-uttkhanan

बालुवा उत्खनन् ठेक्काविरुद्ध भुम्लुका माझी समुदाय, आफूहरुको पेशा नै सङ्कटमा पर्ने गुनासो

काभ्रेपलाञ्चोक । भुम्लुका माझी समुदायले गाउँपालिकाले बोलपत्र आह्वान गरी नदीको बालुवा उत्खनन् दिँदा आफूहरुको पेशा नै सङ्कटमा परेको भन्दै सो बोलपत्र रद्द गर्न माग गरेका छन् । गाउँपालिका प्रमुख गुमानध्जव कुँवरलाई ज्ञापनपत्र बुझाउँदै त्यहाँका माझी समुदायले ठेक्का रद्द गर्नुपर्ने माग गरेका हुन् ।

sand_mining-river

नुवाकोट र धादिङका नदिको दोहन बढ्यो, तस्करहरुबाट नम्बर प्लेन नराखी डोजर र स्काभेटर प्रयोग

नुवाकोट र धादिङ । नियमविपरीत नुवाकोटका नदी तथा खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो । नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ

mithen-gass

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै, दैलेखको पादुका प्राथमिकतामा

काठमाडौँ । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज

खनिज उत्खनन

दुई सय ४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो

kawadi-bebasai

चन्द्रागिरीले अनावश्यक कर लिएको कबाडी व्यवसायीको गुनासो, फिर्ता नगरे थानकोट ठप्प पार्ने चेतावनी

काठमाडौं । नेपाल कबाडी व्यवसायी समाजले चन्द्रागिरी नगरपालिकाले कबाडी व्यवसायीहरुसँग अव्यवहारिक रुपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर समाजले यस्तो आपत्ति जनाएको हो । समाजका अध्यक्ष रामकेबल गुप्ताले आफूहरुले अहिले पनि राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको सुनाए

bayo_gas_in_kailali

वायोग्यासले चौधरी वस्तीमा ल्यायो खुशीयाली

लालपुरः कैलारी गाउँपालिका–३ लालपुर निवासी सीतादेवी चौधरीलाई न ग्यास सिद्धिएला भन्ने पिर छ न त दाउरा ल्याउन जंगल नै जानुपर्छ । ‘अरु खाना पकाउने ग्यासका लागि सदरमुकाम धनगढी जान्छन्, कहिलेकाहीँ नपाएर रित्तै पनि फर्किन्छन् । आफ्नै घरमा जडान गरेको छ घनमीटरको वायोग्यासले चार