सरकारले तोकेको मूल्य

उखुको रकम भुक्तानी नपाएपछि किसानहरुले सुरु गरे अनशन

मलंगवा । चिनी मिलले उखुको तीन आर्थिक बर्षदेखिको भुक्तानी नदिएको भन्दै सर्लाहीका किसानहरुले आइतबारदेखि रिले अनशन सुरु गरेका छन् । आफूहरुको बाँकी रकम ७२ घण्टाभित्र भुक्तानी हुनुपर्ने माग सरकारले सुनुवाई नगरेको भन्दै किसानहरुले अनशन सुरु गरेका हुन् । मलंगवाको सहिद चौकमा रिले अनसनमा

lichhiii

लिचीको उत्पादनमा गिरावट

सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष रु ५०÷६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन्

CHIYA-sharmik

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, ४५ दिनको आन्दोलन फिर्ता

भद्रपुर । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा

sutkeri-bainsi-buffalo

पशुलाई पनि सुत्केरी पोषण खर्च

रामपुर । पाल्पाको रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले सुत्केरी गाईभैँसीका लागि पोषण खर्चअन्तर्गतको रकम वितरण गरेको छ । कृषकले पालेका गाईभैँसी सुत्केरी भएमा त्यसको स्वास्थ्यको हेरचाह गर्दै खाना औषधिको व्यवस्थापनका निम्ति रकम वितरण गरेको संस्थाका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए ।

narc_nepal

सत्ताइस बर्षमा धान, मकै र गहुँको क्षेत्रफल र उत्पादनमा उत्साहजनक वृद्धि

ललितपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा

प्रतिनिधि फोटो

कुखुराजन्य उत्पादन बिक्री नहुँदा कृषक चिन्तामा, बर्डफ्लु, लागत र उत्पादन वृद्धि मूल्य कारण

चितवन । कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न

birginj-meat-cutter-industries

मासु उद्योगको प्रदूषण वीरगञ्जवासीले सहन सकेनन्, तत्काल अन्तै सार्न माग

काठमाडौं । वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले मंगलबार समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत

तरकारी बजार

मन्त्रिपरिषको निर्देशनमा फनपार्क र टुकुचाको तरकारी बजारको जग्गा भाडा सम्झौता रद्द

काठमाडौं । समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौंको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ । परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा

हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता

काठमाण्डौ । कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ । नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले

खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध

हेटौँडा । मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले

madira

वियर र मदिराबाट मात्रै ८७ प्रतिशत राजश्व सङ्कलन

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म

hridayesh-tripathi

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छः हृदयश त्रिपाठी

काठमाडौं । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान दिन माग गरेका छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मन्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल