milk

सरकारले बढाईछाड्यो दुधको मूल्य, भदौ २१ गतेबाट लागू हुने

काठमाडौं । विरोध हुँदाहुँदै सरकारले दुधको मूल्य बढाएरै छाडेको छ । दुधको मूल्य समायोजनका लागि बनाइएको सरकारी कार्यदलले दुध बढि खपत हुने समयमा प्रतिलिटर १० रुपियाँ र कम खपत हुने समयमा प्रतिलिटर छ रुपियाँ मूल्य बढाउन सिफारिस गरेको थियो । तर उपभोक्ता अधिकारवादीहरुले

krishi-agri

पशु सेवा विज्ञ केन्द्र तनहुँले फार्म स्थापनाका लागि कृषकलाई दुई करोड बढी अनुदान दिने

दमौली । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा रु दुई करोड ४० लाख अनुदान

दूध उत्पादनमा पाइने अनुदान प्रभावकारी बन्दै

रत्ननगर । प्रतिलिटर दूध उत्पादनमा रु तीन अनुदान उपलब्ध गराउने माडी नगरपालिको निर्णय प्रभावकारी देखिएको छ । गत आवदेखि लागू गरिएको अनुदानको व्यवस्थाले यहाँका कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष ६० लाख

४ अर्ब ५० करोडको दोर्दी खोला हाइड्रोको सुरुङ ब्रेक थ्रु, चैतदेखि २७ मेगावाट बिजुली थपिने

काठमाडौं । ४ अर्ब ५० करोेड लागतको दोर्दी खेला हाइड्रो पावर प्रोजेक्टको सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको २.८ किलोमिटर लामो सुरुङ आइतबार ब्रेक थ्रु भएको हो । हिमालयन पावर पार्टनर्सद्धारा प्रवद्र्धित दोर्दी खोला हाइड्रोबाट चैत महिनादेखि २७ मेगावाट विद्युत उत्पादन हुनेछ

milk-farmers

दुध किसानहरुको चेतावनी– दुधको मूल्य बढाइयोस्, नभए चम्चाले थाल ठटाएर सरकार ढाल्दिन्छौं

काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारलाई दबाब दिएका छन् । शनिवार राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाजले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै

broeler-chiken

पोल्ट्री महासङ्घले कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्यायो

चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको

Arun-poudel-nebiko-biscut

५५ वर्षदेखि निरन्तर नम्बर वानः महलदेखि झुपडीसम्म लोकप्रियताको शिखरमा नेविको

काठमाडौं । नेपालको दरबार भन्ने वित्तिकै सीमित व्यक्तिहरुको पहुँच हुने संस्थाका रुपमा चिनिन्छ । तर एउटा यस्तो उद्योग छ, जो सधैँ दरबारको छायाँमा रह्यो । तर जनताको पहुँचमा पुगिरह्यो । लोकप्रियताको शिखरमा टिकिरह्यो । त्ययो बिस्कुट हो नेबिको । नेशनल बिस्कुट्स एण्ड कन्फेक्सनरिज

सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो

काठमाडौं । नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार

कृषि

पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि रित्तो हात गाउँ फर्किएका गुरुङले स्वदेशमै गरे कृषिबाट प्रगति

गलेश्वर । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत

दाङमा दुग्धजन्य पदार्थको मूल्य बढ्यो

दाङ । दाङमा दुग्धजन्य पदार्थको मूल्य वृद्धि भएको छ । घोराही क्षेत्रमा दूध, दही, घ्यू र पनिरको मूल्य वृद्धि गरिएको हो। डेरी व्यवसायी संघले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । दुई वर्षदेखि दूधको मूल्य बढेको थिएन । सवै क्षेत्रमा मूल्यवृद्धि भएका कारण दुग्धजन्य

gorkha-brewery

गोर्खा ब्रुअरीका कारण २ न्यायाधीसले दिए राजीनामा, ८८ करोड कर तिर्न अझै आलटाल

काठमाडौं । गोर्खा ब्रुअरीको कर छलीसम्बन्धी विवादमा तानिएका उच्च अदालतका न्यायाधीशद्वय जीवनहरि अधिकारी र रामचन्द्र यादवको जागिर ब्रुअरीका कारण गएको छ। उनीहरूले ब्रुअरीको कर छलीसम्बन्धी विवादमा तानिएपछि एकपछि अर्को राजीनामा दिएका छन् । उक्त विवादमा मुछिएका न्यायाधीश अधिकारीले अघिल्लो साता राजीनामा दिएका थिए

pawan-golyan-latika-organic-vegitables-mato-brand

सारा नेपालीलाई विषादीमुक्त तरकारी खुवाउने पवन गोल्याणको सपना, ‘माटो’ ब्राण्ड सार्वजनिक

ललितपुर । सारा नेपालीलाई विषादीमुक्त प्राङगारिक तरकारी खुलाउने र निर्यातसमेत गर्ने सपना लिएर एक जना उद्योगपति पवन गोल्याणले आइतबार ‘माटो’ ब्राण्डको उत्पादन सार्वजनिक गरेका छन् । झापामा दुई सय विघा जग्गा आफैले किनेर तथा अन्य किसानहरुसँग सहकार्य गर्दै प्राङगारिक खेतीलाई अघि बढाइरहेका उनले