hydro

सेयर निष्काशन गर्न जलविद्युत् कम्पनीले विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने

काठमाडौं । जलविद्युत कम्पनीले सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने भएको छ । जलविद्युत क्षेत्रको नियमन निकायको स्थापनासँगै उक्त आयोगले जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको आवश्यकता, संस्थागत सुशासन लगायतका विषयमा नियमन गर्न सहयोग पुग्ने भएकाले उक्त नियम कार्यान्वयनमा आएको हो ।

kali_gandaki

कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

बेझाड। राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन्। कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नं ५ र गण्डकी प्रदेशका सम्बन्धित

urja-mantralaya

विद्युत नियमन आयोगले जग्गा र गाडी किन्न सरकारसँग पैसा माग्यो

काठमाडौं । भर्खरै विद्युतसम्बन्धी उच्च निकायमा रुपमा गठन भएको विद्युत नियमन आयोगले सुरुमै जग्गा र सवारीसाधन किन्न भन्दै ५० करोडभन्दा बढी बजेट माग गरेको छ । आयोगले आफ्नो मुल जिम्मेवारीलाई पन्छाएर सेवा–सुविधामा केन्द्रित भएको भन्दै उर्जा मन्त्रालयका अधिकारीहरु असन्तुष्ट बनेका छन् । यतिबेला

melamchi_drinking_water_project

छोटो प्रक्रियाबाट मेलम्ची सम्पन्न गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छोटो प्रक्रियाबाट सम्पन्न गर्ने निर्णय गरेको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खानेपानी

ट्याक्सी भाडा १० प्रतिशतले बढ्यो, अब मिटरमा जान्न भन्न नपाईने

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो

himalayan-urja-bikas-company

हिमालय ऊर्जाको सेयर कारोबार खुल्यो, यस्तो छ ओपनिङ रेन्ज

काठमाडौं । हिमालय ऊर्जाको सेयर कारोबार आज बुधबारदेखि खुलेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८ रुपियाँ ३६ पैसा देखि २९५ रुपियाँ ०८ पैसा ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एचयुआरजेए कारोबार संकेत प्रदान गरेको छ । अब

Digital-Nepal

सूचना महामार्ग अभियान ‘डिजिटल नेपाल’ मा नयाँ फड्को

काठमाडौं । अभियानकै रुपमा थालनी भएको सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने निर्माण कार्य डिजिटल र समृद्ध नेपालको पूर्वाधारमा नयाँ फड्को सावित भएको छ । सूचना प्रविधिको युग सुहाउँदो सेवा र पहुँच विस्तारका लागि मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेटलगायतका अत्याधुनिक सञ्चार सेवालाई उच्च

tallo-hewa

२२.२ मेगावाटको तल्लो हेवा जेठ १५ देखि केन्द्रिय प्रसारणमा जोडिने

काठमाडौं । २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाले जेठ १५ गतेबाट केन्द्रिय प्रसारणमा जोडिने भएको छ । पाँचथरमा निर्माण सम्पन्न आयोजनाबाट अबको एक सातामा विद्युत उत्पादन भई केन्द्रिय प्रसारणमा जाडिन लागेको हो । १५ दिनको परीक्षण उत्पादनपछि जेठको अन्त्यबाट आयोजनाले व्यावसायिक विद्युत उत्पादन

दिव्यश्वरी हाइड्रोपावरको घाटा २ करोडभन्दा बढी

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तीन मअिहनासम्ममा २ करोड ६ लाख खुद नोक्सान भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवको यसै अवधिमा हाइड्रोपावरले एक करोड ९९ लाख रुपियाँ बराबरको खुद नोक्सानी बेहोरेको थियो । विद्युत बिक्रीको आम्दानी बढेपनि हाइड्रोपावरको खुद

त्रिशूली थ्री ‘ए’बाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

काठमाडौं । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गएको शुक्रबार साँझ ५ बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो ।

necon-cosmic-air

बन्द भइसकेका विमान कम्पनीको बक्यौता १३ करोडभन्दा बढि

काठमाडौं । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो

plane-problem

१७० यात्रु बोकेको विमानको इन्जिनबाट आगोको झिल्का निस्कियो

चेनइ। भारतको तिरुचिरापल्लीबाट १७० यात्रु लिएर सिंगापुरतर्फ जाँदै गरेको विमानको इन्जिनबाट आगोको झिल्का निस्किएपछि विमानलाई चेन्नइ विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानमा सवार सबै यात्रु सुरक्षित भएको बताइएको छ । विमान आज बिहान तिरुचापल्ली विमानस्थलबाट उडेको थियो । विमान उडेको केही बेरमै