काठमाडौं । भृकुटीमण्डपमा १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला आयोजना हुने भएको छ । यस प्रदर्शनीको उद्देश्य नेपालमा उत्पादन भएका सामाग्रीहरु चिनाउनु तथा नेपालको अर्गानिक तथा पाकृतिक उपजहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्नु हो । आइतबार …
Category: घरेलु/साना
साना तथा मझौला व्यवसायीको समस्या- वित्तीय तथा बजारमा सहज पहुँच, नविन प्रविधि
काठमाडौं । साना तथा मझौला उद्यम व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहु“च, गुणस्तर सुधार तथा सीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग अपरिहार्य भएको बताएका छन् । आर्थिक …
साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक
काठमाडौं । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन् । साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरुको भनाई थियो । नेपाल …
दुग्ध उद्योगबाट सरकारलाई वार्षिक एक अर्ब राजस्व
काठमाडौँ | नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनको योगदान नौ प्रतिशत पुगेको जनाएको छ । विरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । दुग्ध उद्योगले सरकारलाई वार्षिक एक अर्ब राजस्व बुझाउने पनि एशोसिएशनको दाबी छ । दैनिक तीन …
घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी
काठमाडौं । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ …
घरेलु उद्योग महोत्सव फागुनको तेस्रो सातामा
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष आयोजना गर्ने ‘घरेलु उद्योग महोत्सव’ यस बर्ष आउँदो फागुनको तेस्रो सातामा आयोजना गरिने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने …
अलैंची खेतीमा आकर्षण बढ्यो
जाजरकोट । नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलैंची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् । कृषिप्रधान देशमा कृषिमुखी कार्यक्रम चलाउन सकिए मात्र …
एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच सम्झौता
काठमाण्डौ । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महासचिव डम्बर प्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेको छ । …
हस्तकला व्यापार मेला भृकुटीमण्डपमा सुरु, ललितपुर महानगरलाई ‘हस्तकला सिटी’ घोषणा
काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता सुरु भएको छ । मेलाको यो १६औं संस्करण हो । मेला मंसिर २ गतेसम्म चल्नेछ । मेला उद्घाटन गदै अर्थमन्त्री युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी शिल्पी तथा सिर्जनामा …
उद्योग बाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारी
काठमाडौं । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग बाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारी भएको छ । समझदारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र निगमका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरे …
आधुनिक अलैंची भट्टी नहुँदा किसानलाई समस्या
तेह्रथुम । आठराई गाउँपालिका–४, इवाका किसान महेन्द्रकुमार इङ्नामको परिवारले अलैंचीको खेती गर्न थालेको पुस्तौं बित्यो । अलैंचीखेतीबाटै उनकोे परिवार चलेको छ । मूल्य राम्रो पाएका बखत इङनाम परिवारले राम्रै आर्थिक उन्नतिसमेत गर्यो । उनीसँग अलैंची खेतीमा काम गरेको वर्षौंको अनुभव छ । इङनामलाई …
स्थानीय चिनोका लागि कोसेली घरको स्थापना
घोराही । जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले यहाँ कोसेली घरको स्थापना गरेको छ । कोसेली घरको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रेखा शर्माले उद्घाटन गर्दै स्थानीय उत्पादनलाई व्यावसायीकरण र …