Malaysian-embassy

‘वान स्टप सेन्टर’ बन्द गर्ने सरकारको निर्णयप्रति मलेसियन दूतावास आक्रोसित

काठमाडौंः सरकारले ‘वान स्टप सेन्टर’ तत्काल काम बन्द गर्न निर्देशन दिँदै सेन्टरका सञ्चालकलाई प्रक्राउ र त्यसका कागजाजहरु जफत गरेपछि नेपालस्थित मलेसियन दूतावास आक्रोसित भएको छ । दूतावासले ‘वान स्टप सेन्टर’लाई आफ्नो काम सुचारु राख्न निर्देशन दिँदै विज्ञप्ति जारी गरेको छ । मलेसियामा रोजगारीमा

visa_for_malaysia_one_stop_centre

मलेसिया पठाउँदा बढी रकम लिएर ठगी गर्ने ४२ म्यानपावर व्यवसायी पक्राउ

काठमाडौंः स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा बायोमेट्रिक

Lalbabu-Pandit_in_pokhara

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न पाइन्नः लालबाबु

पोखराः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन् । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट

Nepalese-migrant-workers

मलेसियाको भिसा प्रक्रियाको नाममा लिइँदै आएको शुल्क खारेज

काठमाडौंः मलेसियाले भिसा प्रक्रियाका नाममा पाँच कम्पनीमार्फत उठाउँदै आएको शुल्क सरकारले खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माईग्रयाम्स, निश्चित स्वास्थ्य परीक्षण संस्था, ओएससी, भीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो । नेपालको

civil_sarvent_karmachari

कर्मचारीहरु तलव बढाउन लबिङमा, नबढाए आन्दोलन गर्ने धम्की

काठमाडौंः निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् । निजामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो । युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने, स्वेच्छिक

banijye-bank-karmachari-sang

ट्रेड युनियन अधिकारमा हस्तक्षेप गरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी

काठमाडौंः पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले ट्रेड युनियन अधिकारमा हस्तक्षेप गरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका छन् । उनले यही वैशाख ३१ देखि जेठ १ गतेसम्म भक्तपुरमा सम्पन्न भएको राष्ट्रिय वाणिज्य कर्मचारी संघको नवौं केन्द्रीय परिषद्मा उक्त चेतावनी दिएका हुन् । प्याकुरेलले

nepalse-army

कूचीकारदेखि सुवेदारसम्म सेनाले माग्यो २३ सय कर्मचारी

काठमाडौंः नेपाली सेनाले विभिन्न पदका २३ सय ११ जना कर्मचारीको आवेदन माग गरेको छ । सेनाले कूचीकार, लेखा, सैन्य, सैन्य ड्राइभर, माली, सिकर्मी, प्रविधिक र सुवेदारसम्मको पदका लागि २३ सय ११ जनाको आवेदन माग गरेको हो । माग गरेको विभिन्न पदमध्ये कूचीकार, लोहकार,

सल्यानमा सीपमूलक तालिम प्रभावकारी बन्दै

सल्यानः घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानले सञ्चालन गरेको सीप विकास तालिम समुदायमा आयआर्जन गर्न निकै प्रभावकारी बनेको समितिले जनाएको छ । कार्यालयले समुदायको मागका आधारमा तालिमहरु यस्ता तालि सञ्चालन गर्दै आएको छ । हस्तकलाबाट निर्मित सजावटका सामान निर्माण, होटल

Mega_Bank

मेगा बैंकमा ९९ जना कर्मचारीको आवेदन माग

काठमाडौंः मेगा बैंकले देशभरका शाखाहरुमा विभिन्न पदका लागि रोजगारीको ९९ जनाको आवेदन माग गरेको छ । बैंकले मेनेजरदेखि एसिस्टेन्ससम्मको पदका लागि ९९ जनाको आवेदन माग गरेको हो । बैंकले कर्पोरेट अफिसमा म्यानेजर पदका लागि एक जना माग गरेको छ । अफिसर पदमा तीन

rojgar

महिलालाई स्वदेशमै रोजगारी

विराटनगरः सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य सुरु भएको छ । प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य

foreign_workers

कामदार मगाउँदा दूतावासको सिफारिस अनिवार्य

काठमाडौंः सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारदाताको कामदार

nepal-bidhut-pradhikaran_nea

सेवाको सुरक्षा र सुविधा वृद्धिको माग गर्दै प्राधिकरणका २५७५ ज्यालादारी आजबाट आन्दोलनमा

काठमाडौंः दैनिक ज्यालादारीको रुपमा कार्यरत नेपाल विद्युत प्राधिकरणका करिव दुई हजार पाँचसय कर्मचारीले सेवा सुविधा वृद्धिको माग गर्दै मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । प्राधिकरण व्यवस्थापनले आफूहरुलाई लामो समयदेखि विभेद र शोषण गरेको भन्दै उनीहरु आज बिहानबाट शान्तिपूर्ण धर्नामा उत्रिएका हुन । केही दिन